Sunday, 01 June 2025 | २०८२ जेठ १९, आईतबार

गृहमन्त्रीले उठाए कानुनी त्रुटिको प्रसंग, समयानुसार सुरक्षा नीति तर्जुमामा जोड

४ बर्ष अगाडि

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सुरक्षा निकायमा विद्यमान कानून एवं नीतिगत त्रुटिहरुलाई निर्मुल पार्नुपर्नेमा जोड दिएका छन् । त्यसका लागि समायानुसार सुरक्षा नीतिहरु तर्जुमा गर्नुपर्ने उनले बताएका हुन् ।   आइतबारदेखि भएको गण्डकी प्रदेशस्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी समापन का...

पुरा पढ्नुहोस्

अब नाबालकसँग यौन सम्बन्ध राख्ने महिलाविरुद्ध मुद्दा चल्ने

४ बर्ष अगाडि

वयस्क महिलाले उमेर नपुगेका बालक वा बालिकासँग यौन सम्बन्ध बनाए मुद्दा चल्ने भएको छ । महान्यायाधिवक्ताको कार्यालयको व्यवस्थापन समितिको २६ चैतमा बसेकोे बैठकले यस्तो निर्णय गरेको हो ।    यसअघि महिलाले यौन दुरुपयोग गर्दैनन् भन्ने मान्यताका आधारमा वयस्क महिला र बालकको बीचमा करणी हुँदा बा...

पुरा पढ्नुहोस्

सेनाको उच्च स्तरीय सुरक्षा सम्बन्धि तालिम सम्पन्न

४ बर्ष अगाडि

रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा उच्च स्तरीय सुरक्षा सम्बन्धि तालिम सम्पन्न भएको छ ।    चैत्र १६ गतेदेखि सञ्‍चालन भएको उक्त तालिमको समापन मंगलबार प्रधानमन्त्री तथा रक्षामन्त्री के.पी. शर्मा ओलीले गरेका थिए ।  ...

पुरा पढ्नुहोस्

ब्रिटिस गोर्खा आर्मी र सिंगापुर पुलिसमा कडाई, यस्तो छ व्यवस्था

४ बर्ष अगाडि

बेलायत सरकारले ब्रिटिस गोर्खा आर्मी र सिंगापुर पुलिसको छनोटमा कडाई गरेको छ । यसअघि पोखरा तथा धरानबाट हुँदै आएको रजिस्ट्रेसन, क्षेत्रीय र केन्द्रीय अब पोखराबाट मात्रै हुने भएको छ ।    ब्रिटिस आर्मी मुख्यालयको वेबसाइटका अनुसार यो वर्ष ब्रिटिसतर्फ २ सय ३० जना र सिंगापुरका लागि १ सय ४० ज...

पुरा पढ्नुहोस्

युएईमा बसेर श्रीमती हत्याको मास्टरप्लान, इन्टरपोलको सहायतामा यसरी पक्राउ परे काजीमान

४ बर्ष अगाडि

एक वर्षअगाडि तेह्रथुमको आठराई गाउँपालिका–४ ईवा तीनसल्लेमा एक महिलाको हत्या गरिएको अवस्थामा शव फेला प¥यो । २८ वर्षीया विन्दा पुरीको गत वर्षको २९ चैतमा आफ्नै घरमा हत्या भएको थियो ।    विन्दाका श्रीमान् दुबईमा ८/१० वर्षदेखि कार्यरत थिए । उनका १० वर्ष र १५ महिनाका दुई छोराहरू...

पुरा पढ्नुहोस्

डढेलो नियन्त्रणमा सेनाले बढायो सक्रियता

४ बर्ष अगाडि

वनजंगलमा डढेलो लाग्ने क्रम बढेसँगै यसको नियन्त्रणमा नेपाली सेनाले सक्रियता बढाएको छ । डढेलोसँगै त्यसबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि गण्डकी प्रदेशका विभिन्न जिल्लास्थित गण, गुल्म, बाहिनी तथा पृतनामार्फत आगलागी नियन्त्रणका काम भइरहेको पश्चिम पृतना हेडक्वार्टर विजयपुरका जनसम्पर्क अधिकृत मेजर प्र...

पुरा पढ्नुहोस्

काठमाडौंका पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिँदै

४ बर्ष अगाडि

सडक विभागले काठमाडौं उपत्यकाको सवारी व्यवस्थापनका लागि आगामी असार मसान्तसम्ममा थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । चालु आर्थिक वर्षभित्रै उपत्यकाको जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान गरिने विभागले जनाएको छ ।          काठमाडौँ उ...

पुरा पढ्नुहोस्

बुद्धिजीवीको सेनालाई सुझाव: कूटनीतिक चातुर्य, आर्थिक विकास तथा आकस्मिक तयारीलगायतमा ध्यान देउ

४ बर्ष अगाडि

मुलुकको राष्ट्रिय सुरक्षा प्रवर्धनका लागि कूटनीतिक चातुर्य, आर्थिक विकास, सुरक्षा बलको सुदृढीकरण, कानूनी संरचना आलोचनात्मक नागरिक समाज, आकस्मिक तयारीलगायत विषयमा ध्यान दिनुपर्नेमा बुद्धिजीवीहरुले जोड दिएका छन् ।   आर्मी कमाण्ड एण्ड स्टाफ कलेज, शिवपुरी, काठमाडौँका आयोजनामा कलेजमा आयोज...

पुरा पढ्नुहोस्

८५ वर्षीय आमाकाे ३ करोड रुपैयाँ ठगी गर्ने छाेरी राष्ट्र बैंककी निर्देशक जेल चलान 

४ बर्ष अगाडि

काठमाडाैं जिल्ला अदालतले आफ्नी ८५ वर्षीया आमालाई ३ करोड रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेकी नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिजाल रेग्मीलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेकाे छ ।    महानगरीय प्रहरी परिसर काठमाडाैंले  शोभा रिजालको जाहेरीले सुष्मालाई २२ चैतमा पक्राउ...

पुरा पढ्नुहोस्

मापासे गरेर कार्यालय चलाउने रुकुम पश्चिमका मालपोत प्रमुख पक्राउ 

४ बर्ष अगाडि

प्रहरीले मादक पदार्थ सेवन (मापासे) गरेर कार्यालयमा आएर सार्वजनिक सेवा प्रवाहमा लापरवाही गरेको आरोपमा  मालपोत कार्यालय रुकुम पश्चिमका प्रमुख गोरखबहादुर खड्कालाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालयको निर्देशनपछि  जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको बिशेष टोलीले निमित्त प्रमुख खड्क...

पुरा पढ्नुहोस्