
प्रदेश प्रहरी कार्यालय, प्रदेश १ मा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशकुमार देवको क्यान्सरका कारण निधन भएको छ ।
पेटको क्यान्सर भएका ३७ वर्षीय देवको उपचारका
क्रममा शनिबार विराट मेडिकल कलेजमा निधन भएको हो ।
देवको आइतबार अन्तिम संस्कार गरिने भएको छ । देव सप्तरीको राजबिराज नगरपालिका बिसरियाका स्थायी बासिन्दा हुन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit