Wednesday, 21 May 2025 | २०८२ जेठ ८, बुधबार

हिरासत र कारागारमा शंकास्पद मृत्युकोक्रम बढेपछि गृहले बनायो समिति

३ बर्ष अगाडि

गृह मन्त्रालयले सुनसरी र कैलालीमा प्रहरी हिरासत तथा पर्वतमा कारागारमा बन्दीको मृत्यु प्रकरणको अनुसन्धानका लागि सहसचिवको संयोजकत्वमा छानबिन समिति बनाएको छ ।     मन्त्रालयले सहसचिव थानेश्वर गौतमको नेतृत्वमा बनेको छानबिन समितिले २४ असोजमा जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा मृत्...

पुरा पढ्नुहोस्

८ जिल्लाका सिडिओ फेरिए, गृहका ४ सहसचिव र ८ उपसचिवको सरुवा 

३ बर्ष अगाडि

गृह मन्त्रालयले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को सरुवा गरेको छ । यस्तै चारजना सहसचिव र आठ उपसचिवको काज सरुवा भएको हो ।    गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयगर्दै दसैं बिदापछि कार्यालय खुलेकै दिन ८ जिल्लाका प्रजिअसहित गृह अन्र्तगतका कर्मचारीको सरुवा गरेको हो।...

पुरा पढ्नुहोस्

कैलालीमा श्रीमतीले गरिन प्रेमीसँग मिलेर श्रीमानको हत्या 

३ बर्ष अगाडि

आफ्नै पति धनगढी उपमहानगरपालिका-७ बेली बस्ने २५ वर्षीय रमेश चौधरीको हत्या गरेको अभियोगमा उनकै पत्नी २७ वर्षीया अमृता चौधरी र सोही ठाउँ बस्ने २९ वर्षीय बिष्णु चौधरीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।      रमेश चौधरी शनिबार बिहान सोही ठाउँस्थित खुटिया नदी नजिक मृत अवस्थामा फेला...

पुरा पढ्नुहोस्

उपरथी राणालाई रथी बढुवा गर्न जंगी अड्डाले निकाल्यो सूचना 

३ बर्ष अगाडि

सैनिक मुख्यालय जंगी अड्डाले बरियतामा एक नम्बरमा रहेका उपरथी सरोजप्रताप राणालाई रिक्त रथी बढुवामा सिफारिस गर्ने प्रयोजनका लागि सात दिने सूचना प्रकाशित गरेको छ ।    जंगी अड्डाले आइतबार उपरथी राणाका हकमा केही दाबीबिरोध भए प्रस्तुत गर्न सूचना निकालेको हो ।    सेनाका रथी ई...

पुरा पढ्नुहोस्

जंगी अड्डामा कांग्रेस नेता रिजालले भने 'मलाई रक्षामन्त्री बनेकोमा गर्व छ '

३ बर्ष अगाडि

नेपाली राजनीति तथा प्रशासनिक क्षेत्रमा अति महत्वपूर्ण र सम्बेदनशील तथा शक्तिशाली मानिएपनि रक्षा मन्त्रालय धेरै कमको रोजाईमा पर्छ । यसपटक सूचना तथा संचारमन्त्रीको चर्चामा रहेका नेपाली कांग्रेसका नेता डाक्टर मीनेन्द्र रिजाल रक्षामन्त्री बने । धेरैले अनुमान गरे, यसमा रिजाल असन्तुष्ट छन् ।  &nbs...

पुरा पढ्नुहोस्

सुनसरी घटनाको अनुसन्धान स्वतन्त्र समितिबाट गराउन पीडित पक्षको माग 

३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले २४ असोजमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका निवासी मोहम्मद हकीम साहको जिल्ला प्रहरी कार्यालय सुनसरीको बन्दी गृहमा भएको मृत्यु प्रकरणबारे तथ्य के हो बाहिर ल्याउन र दोषीलाई दोष अनुसारको कारबाही गर्न आफू प्रतिबद्ध रहेको दाबी गरेका छन् ।      गृह मन्त्...

पुरा पढ्नुहोस्

भारतीय सेनाका उच्च अधिकारीको नेतृत्वमा ३९ जना नेपाल आउँदै, प्रधानमन्त्री र मन्त्रीहरु भेटने, सगरमाथाको फेदसम्म पुग्ने कार्यक्रम 

३ बर्ष अगाडि

भारतीय जलसेनाका उच्च अधिकारीको नेतृत्वमा भारतीय तथा अन्य देशका सेना सहितको जम्बो टोलीले आइतबारदेखि एकसाता लामो नेपाल भ्रमण गर्ने भएको छ ।      भारतको राष्टिय रक्षा महाविद्यालय (नेशनल डिफेन्स कलेज) मा संचालित नेशनल डिफेन्स कोर्समा सहभागी रहेका प्रशिक्षार्थी र अधिकारीहरुले त्यह...

पुरा पढ्नुहोस्

ऐतिहासिक हातहतियारको भण्डार रहेको बेनीकोत पुनःनिर्माण हुने 

३ बर्ष अगाडि

सात सय वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका–८ स्थित  ऐतिहासिक बेनीकोत पुनःनिर्माण, व्यवस्थापन र संरक्षण गर्न थालिएको छ । तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनीमा तेह्रौँ शताब्दीमा निर्माण भएको कोतघर जीर्ण भइसकेको  थियो ।      बेनी नगरपालिकाले जिल्ला सदर...

पुरा पढ्नुहोस्

कंगोमा नेपाली सेनाको पहिलो पटक कर्णेलको नेतृत्वमा क्यूआरएफ कम्पनी 

३ बर्ष अगाडि

नेपाली सेनाले द्वन्दग्रस्त कंगोमा पहिलो पटक प्रमुख सेनानीको नेतृत्वमा क्विक रियाक्सन फोर्सको एउटा कम्पनी पठाएको छ ।    कंगोको युनाइटेड मिशन इन द डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा प्रमुख सेनानी निखिल कुँवरको नेतृत्वमा ३५ जनाको टोली बिहीबार कंगो गएको हो ।   उनीहरु टिकाको अघिल्ल...

पुरा पढ्नुहोस्

कपिलवस्तुका सीमामा दुई दिन विशेष कडाई, अपराध नियन्त्रणमा नेपाल भारत सहकार्यगर्ने निर्णय 

३ बर्ष अगाडि

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेको नेतृत्वमा रहेको सुरक्षा टिमले भारतीय समकक्षीसँग सीमा अपराध नियन्त्रण र दशैं सुरक्षाका बिषयमा छलफल गरेको छ ।      बैठकमा सीमा अपराध नियन्त्रण, लागु औषध ओसारपसार नियन्त्रण, अवैध हातहतियारको ओसारपसार नियन्त्रण, मानव बेचबिखन, भा...

पुरा पढ्नुहोस्