
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

प्रहरी प्रधान कार्यालयले लागूऔषध मुद्धामा चलखेल गरेकाे आरोप लागेका र प्रमुख जिल्ला अधिकारीसहितसँग बसेर जुवा खेल्ने जिल्ला प्रहरी कार्यालय धनुषा र सर्लाहीका एसपीको काज सरुवा गरेको छ । प्रधान कार्यालयले धनुषामा कार्यरत एसपी प्रकाश रानाभाट र सर्लाहीमा कार्यरत एसपी सन्...
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघ स्थापना दिवस (अक्टोबर २४) का अवसरमा नेपाली सेनाले आइतबार काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा विशेष कार्यक्रम गर्दैछ । विश्वका राष्ट्रहरूबीच मैत्रीपूर्ण सम्बन्ध कायम गरी अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा स्थापना गर्ने उद्देश्यले संयुक्त संयुक्त राष्ट्र...
पुरा पढ्नुहोस्वीरेन्द्रनगर नगरपालिका–७ स्थित कटकुवा सामुदायिक बनमा शनिबार बिहान वेवारिसे विस्फोटक पदार्थ विस्फोट हुँदा सोही नगरपालिका–७ डेरा गरी बस्ने दैलेख गुराँस गाउँपालिका–६ जहरेमाझ घर भएकी २१ वर्षीया लिला नेपाली र उनकै भाइ १४ वर्षीय नरेश परियार घाइते भएका छन् । प्रत्येक शनिबार...
पुरा पढ्नुहोस्धनुषामा बालिकालाई यौन शोषण गरेको आरोपमा एक उपप्राध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधामको जनक हजारी संस्कृत विद्यापीठका उपप्रध्यापक ५१ वर्षिय कपिलदेव मण्डल छन् । धनुषाका प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटका अनुसार पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको उ...
पुरा पढ्नुहोस्गत असोजको पहिलो साता अपहरणको आरोप लागेका व्यक्ति अदालतको आदेशबाट रिहा भए । ती व्यक्ति रिहा हुनुको कारण थियो, अनुसन्धानमा प्रहरीको कमजोरी । ‘सोले कुमार’ भनिने ३८ वर्षीय दुर्गाबहादुर बुढाथोकीलाई प्रहरीले अपहरणको आरोपमा पक्राउ गरेको थियो । बुढाथोकीको समूहले १ पुस २०६५ मा...
पुरा पढ्नुहोस्काठमाडौंको भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न दुर्गाकुमार बुढाथोकीले अदालतबाट सफाइ पाएपछि अनुसन्धानका लागि गठित एसएसपी नेतृत्वको छानबिन समितिले अनुसन्धान अधिकृत सहित तीनजनालाई विभागिय कारबाही सिफारिस गरेको छ । घटनाको अनुसन्धान अधिकृत रहेका नानीका...
पुरा पढ्नुहोस्धनुषाको खानेपानी कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका ६२ जनमत पार्टीका कार्यकर्तामध्ये १७ जनाविरूद्ध मुद्दा दर्ता गरिएको छ । बिहीबार दिउँसोसम्म दुई दिन भएको वर्षामा पानीको निकास ढल भएर बग्न नसकेपछि उक्त पार्टीका नेता तथा कार्यकर्ताले गुण्डा...
पुरा पढ्नुहोस्बारा प्रहरीले श्रीमतीको शंकास्पद मृत्यु घटनामा श्रीमान्लाई पक्राउ गरेको छ । सिम्रौनगढ नगरपालिका–६ पर्साटोल बस्ने अलि अख्तर मियाकी अन्दाजी १७/१८ वर्षीया छोरी जोहरा खातुन मृत अवस्थामा फेला परेकी हुन् । प्रहरीले घटनाको अनुसन्धानको क्रममा मृतकका श्रीमान् भारतीय नागरिक २८ वर्षीय...
पुरा पढ्नुहोस्सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन् । पूर्वमन्त्री समेत रहेका थापाले सरकारले आफ्नो काममा गति पक्रन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक...
पुरा पढ्नुहोस्सर्वसाधारण निक्षेपकर्ताको अर्बौं रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका सिभिल बैंकका अध्यक्ष तथा पूर्वसांसद इच्छाराज तामाङविरुद्ध बिहीबारसम्म ठगी आरोपमा १ हजार १२६ उजुरी परेका छन् । सिभिल सेभिङ्स एन्ड क्रेडिट कोअपरेटिभ्समार्फत निक्षेपकर्ताको रकम फिर्ता नगरेको आरोपमा प्रहरीले उनलाई...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit