Wednesday, 21 May 2025 | २०८२ जेठ ८, बुधबार

सुन तस्करी प्रकरण : अपहरण कसुरमा गोरेलाई थप १० वर्ष कैद

३ बर्ष अगाडि

३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा जन्मकैदको सजाय पाइसकेका मुख्य आरोपी चूडामणि उप्रेती (गोरे) लाई जिल्ला अदालत मोरङले थप १० वर्ष कैद सजाय तोकेको छ ।   अपहरण र शरीर बन्धक मुद्दामा दोषी ठहरी गर्दै जिल्ला अदालतका मुख्य न्यायाधीश भरत लम्सालको इजलासले सोमबार उक्त सजाय सुनाएको हो...

पुरा पढ्नुहोस्

यी तीन चोर जसले काठमाडौंका नौवटा सहकारी र घर फोरे 

३ बर्ष अगाडि

काठमाडौं उपत्यकाका विभिन्न घर, सहकारी तथा वित्तिय संघसंस्था गरी ९ स्थानमा चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।      पक्राउ पर्नेहरुमा काठमाडौं कोटेश्वर बस्ने रामेछाप दोरम्बा गाउँपालिका–४ घर भएका ३१ वर्षीय कमल थापा मगर, ३० वर्षीय धन...

पुरा पढ्नुहोस्

प्रमुख सेनानी कवीन्द्रजंग थापा, जसले ‘साथीहरु’ को सुरक्षाका लागि कंगोमा प्राण आहूति दिए

३ बर्ष अगाडि

नेपाली सेनाले आइतबार काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा यूएन डे मनायो । संयुक्त राष्ट्रसंघ स्थापना दिवस ९अक्टोबर २४० का अवसरमा हरेक वर्ष नेपाली सेनाले केन्द्रमा विशेष कार्यक्रम गर्दै आएको छ ।    आइतबार केन्द्रमा आयोजित कार्यक्रममा स्वदेशी तथा विदेशी अतिथिहरु...

पुरा पढ्नुहोस्

जुवाकाण्डका नाइके बनेका सर्लाहीको सीडीओ फेरिए

३ बर्ष अगाडि

जुवाकाण्डमा मुछिएका सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् । गृह मन्त्रालयले त्यहाँका प्रजिअ रामकुमार महतोलाई मन्त्रालयमा तानेर उनको स्थानमा बाबुराम खतिवडालाई जिम्मेवारी दिएको हो ।   महतोसहित सर्लाहीका प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौर र सशस्त्र प्रहरी बलका प्रमुख एसपी श्रे...

पुरा पढ्नुहोस्

शरणार्थीको रुपमा नेपाल प्रवेश गरेका ११ अफगान नागरिक पक्राउ

३ बर्ष अगाडि

अवैध रुपमा नेपाल प्रवेश गरेका ११ अफगान नागरिक काठमाडौंको सिनामंगलबाट पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले आज बिहान उनीहरु बसेको होटलमा छापा मारी पक्राउ गरेको हो ।    प्रहरीका अनुसार उनीहरु सुनौली नाका हुँदै नेपाल प्रवेश गरेका थिए । पक्राउ परेका ११...

पुरा पढ्नुहोस्

चार डीएसपीको काज सरुवा, दरबारमार्गमा विश्वराज खड्का

३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले चार प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ । प्रहरी मुख्यालयले आज एक सूचना जारी गर्दै सरुवाबारे जानकारी दिएको छ ।     सूचनाअनुसार डीएसपी विश्वराज खड्काको महानगरीय प्रहरी वृत्त दरबारमार्गमा सरुवा भएको छ । उनी यसअघि प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए ।...

पुरा पढ्नुहोस्

पोखराबाट क्यानेडियन यौनदुराचारी पक्राउ 

३ बर्ष अगाडि

विभिन्न प्रलोभन देखाई अप्राकृतिक मैथुन तथा बालबालिका विरुद्धको कसूर गरेको अभियोगमा क्यानेडियन नागरिक ४४ वर्षीय रोबर्ट किन्कलेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।     पोखरा महानगरपालिका-६ लेकसाईडमा नाबालकहरुलाई ललाई फकाई, डरत्रास, धाकधम्की तथा विभिन्न प्रलोभनमा पारी यौनजन्य...

पुरा पढ्नुहोस्

सर्लाही जुवाकाण्डमा मुछिएका सशस्त्रका एसपी हेडक्वार्टर तानिए, फेरि पनि खनियाँलाई इन्चार्जको जिम्मेबारी 

३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल नेपालले सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो समेतसँग सार्वजनिक स्थानमा जुवा खेल्ने आफ्ना एसपी गंगाराम श्रेष्ठलाई हेडक्वार्टर तानेको छ । उनको ठाँउमा अर्का विवादित एसपी भरत खनियाँको काज सरुवा गरेको छ ।    सशस्त्र हेडक्वार्टर तानिएका श्रेष्ठकै पहलमा सशस्त्र प्...

पुरा पढ्नुहोस्

सेनामा बेथिति–५: यस्तो छ कल्याणकारीदेखि प्रधानसेनापति कोष रकम हिनामिनाको फेहरिस्त 

३ बर्ष अगाडि

आफ्नो कार्यकालमा प्रक्रिया, पद्धति र प्रणालीबाट सेना सञ्चालन गर्ने बारम्बार दोहोराउने अवकाशप्राप्त प्रधानसेनापति पूर्णचन्द्र थापाको ‘फण्डा’ उनी अवकाश हुनुअघि नै भण्डाफोर भयो ।    २४ भदौ, २०७६ मा एक वर्ष कार्यकाल पूरा गर्दा थापाले दुई नयाँ थालनीको उद्घोष गरेका थिए–...

पुरा पढ्नुहोस्

प्रहरीको तल्लो तहमा बढुवा समस्या, उच्च तहमा दरबन्दी थप्ने तयारी

३ बर्ष अगाडि

नेपाल प्रहरीको तल्लो तहमा बढुवाको समस्या समाधानका लागि नियमावली संशोधनको प्रयासलाई थाती राख्दै सरकारले माथिल्लो तहमा दरबन्दी बढाउने तयारी गरेको छ । गृह स्रोतका अनुसार प्रहरीमा एसएसपीदेखि डीआईजीसम्मका दरबन्दी थप्ने प्रयास भइरहेको हो ।     प्रहरीको तल्लो तहमा देखिएको बढुवाको समस्या समा...

पुरा पढ्नुहोस्