Wednesday, 21 May 2025 | २०८२ जेठ ८, बुधबार

डार्क वेबमा लागूऔषध र हातहतियारको कारोबार गर्ने १५० जना पक्राउ

३ बर्ष अगाडि

विश्वका विभिन्न देशमा प्रहरीहरुले डार्क वेबमार्फत अवैध सामानको अनलाइन खरिदविक्रीमा सहभागी भएको भन्दै १५० जनालाई पक्राउ गरेको छ ।    युरोपेली संघको पुलिस एजेन्सी युरोपोलका अनुसार मंगलबार अपरेशन डार्कहन्टर अन्तर्गत लाखौं युरो नगद र बिट्क्वाइन, लागूऔषध र हतियार बरामद गरेको मंगलबार जनाएक...

पुरा पढ्नुहोस्

केपी ओली सहभागी कार्यक्रम बम राखेको हल्ला फैलाउने वाईसीएलका नेता पक्राउ

३ बर्ष अगाडि

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी भएको कार्यक्रममा कुकर बम राखेको छ भनेर अफवाह फैलाउने एक जनालाई झापा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह नगरपालिका– ३ निवासी धर्म चौहान छन् ।    चौहान गौरादहका नगरका वाईसीएल इन्चार्ज पनि हुन् । सामाजिक सञ्जालमा बम राखेको भनी...

पुरा पढ्नुहोस्

गृह र महानिरीक्षक दुवैका लागि प्रत्युपादक बन्यो एसएसपी सिंह हटाउने निर्णय

३ बर्ष अगाडि

महानगरीय प्रहरी परिसर काठमाडौं राष्ट्रिय सुरक्षा, सुरक्षा संवेदनशीलता र आकर्षक पोष्टिङ सहितको अति महत्वपूर्ण सुरक्षा इकाइ हो ।    प्रधानमन्त्री र गृहमन्त्रीमात्र होइन, राजनीतिक नेतृत्व र उसले प्रतिनिधित्व गर्ने दलले शान, मान र प्रतिष्ठासँग जोडिने एउटा प्रहरी इकाइमा हुने नेतृत्व परिवर...

पुरा पढ्नुहोस्

सशस्त्र द्वन्द्वका घाइते सुरक्षाकर्मीलाई नै पीडक बनाइएपछि गृहमन्त्रीको ध्यानाकर्षण

३ बर्ष अगाडि

घाइते तथा अपांग भूपू सुरक्षाकर्मी संघले आफूहरूलाई सत्य निरुपण तथा मेलमिलाप आयोगले पीडक बनाएको भन्दै गृहमन्त्री बालकृष्ण खाणको ध्यानाकर्षण गराएको छ ।    मंगलबार गृह मन्त्रालयमा गृहमन्त्री खाणलाई ज्ञापनपत्र बुझाएको हो । कर्तव्य पालनाको क्रममा घाइते भएकाले पीडक नबनाउन पहल गरिदिन माग संघ...

पुरा पढ्नुहोस्

परराष्ट्रका सहसचिव वाग्लेको नेतृत्वमा तीन जर्नेलसहितको टोली भारत जाँदै

३ बर्ष अगाडि

भारतको बेंगलुरुमा दुईदिनसम्म चल्ने सुरक्षा सम्बन्धि बैठकमा भागलिन नेपाली टोली भोली त्यसतर्फ प्रस्थान गर्दैछ । परराष्ट्र मन्त्रालयको दक्षिण एशिया डिभिजिन प्रमुख सहसचिव तिर्थराज वाग्लेको नेतृत्वमा रक्षा मन्त्रालय र नेपाली सेनाका विज्ञ सहितको टोली त्यसतर्फ जान लागेको हो ।    सरकारी अध...

पुरा पढ्नुहोस्

नेपालको सीमा सुरक्षामा प्रश्न उठाउने भारतबाटै भित्रिँदै शरणार्थी

३ बर्ष अगाडि

एक महिनाको अन्तरालमा नेपालमा दुई देशका शरणार्थीहरु भित्रिए, म्यानमारका रोहिंग्या र अफगान नागरिक । यी मुलुकका नागरिकहरु भारत हुँदै नेपालका विभिन्न सीमाबाट प्रवेश गरेका हुन् ।    छिमेकी भारत त्यही राष्ट्र हो, जसले नेपालसँगको अन्तरदेशीय सीमा सुरक्षा जस्ता बैठकहरुमा नेपालको सीमा सुरक्षाक...

पुरा पढ्नुहोस्

प्रहरी अस्पतालमा भ्रष्टाचार: डीआईजी पाठक र एसएसपी श्रेष्ठ समेत अनुसन्धानमा तानिए

३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले एआईजी विश्वराज पोखरेलको नेतृत्वमा गठन गरेको छानबिन समितिले नेपाल प्रहरी अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक एआईजी डा. आशा सिंहसहित डीआईजी डा. मीनराज पाठक, एसएसपी डा. सञ्जयविक्रम श्रेष्ठ र प्रबन्धका सई दीपक थापाविरुद्ध समेत अनुसन्धान गरिरहेको खुलेको छ ।   ...

पुरा पढ्नुहोस्

लेवनानमा नेपाली शान्ति सैनिकले बाटो रंगाए, जैतुन लगाए अनि बालबालिकालाई सहयोग पुर्‍याए

३ बर्ष अगाडि

युनाइटेड नेशन इन्टरीम फोर्स इन लेवनान (युनीफील) मिशन अन्र्तगत लेवनानमा तैनाथ रहेको नेपाली शान्ति सैनिकको टोलीले नागरिक हितका कार्य गरेर ७६ औं संयुक्त राष्ट्र संघ दिवश बनाएको छ ।    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार युनीफील मिशनमा तैनाथ बर्दबहादुर गण शान्ति सेनाको ६२ औं ड...

पुरा पढ्नुहोस्

रन्जित रेको पुस्तकले नेपालको सार्वभौमिकतामाथि प्रहार : पूर्वडीआईजी खरेल

३ बर्ष अगाडि

नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले नेपालका लागि पूर्व राजदूत रञ्जित रेको पुस्तक ‘काठमाण्डू डिलेमा : रिसेटिङ इन्डिया–नेपाल टाइज’ मा नेपालको सार्वभौमिकतामाथि प्रहार गरिएको बताएका छन् ।    मंगलवार काठमाडौंमा आयोजित पूर्व सुरक्षाकर्मी परिषद्...

पुरा पढ्नुहोस्

अदालतले प्रमाण नमाने पनि पोलिग्राफ टेस्ट गराउन प्रहरीले नछोड्ने

३ बर्ष अगाडि

प्रहरी अनुसन्धान बयानमुखी नभई प्रमाणमुखी हुनुपर्ने भन्ने बहसका बेला सर्वोच्च अदालतले प्रमाण खोज्न सहज हुने प्रविधि प्रयोगमा प्रहरीलाई बन्देज लगाएको छ । सर्वोच्चले एक मुद्दाको सुनुवाइको क्रममा प्रहरीले अनुसन्धानको क्रममा प्रयोग गर्ने पोलिग्राफ टेस्ट र त्यसपछिको प्रतिवेदनलाई प्रमाणको रुपमा नमान्ने फैस...

पुरा पढ्नुहोस्