Wednesday, 21 May 2025 | २०८२ जेठ ८, बुधबार

दक्षिण सुडानमा साढे ८ सय नेपाली सैनिक यूएन मेडलबाट सम्मानित

३ बर्ष अगाडि

संयुक्त राष्ट्रसंघको अनमिस कार्यक्रमअन्तर्गत दक्षिण सुडानमा कार्यरत ८ सय ५० जना नेपाली सैनिकले यूएन मेडल प्राप्त गरेका छन् ।   दक्षिण सुडानमा शान्ति कायम गर्न उल्लेखनीय भूमिका निर्वाह गरेकोमा राष्ट्रसंघले नेपाली सैनिकहरुलाई सम्मानित गरेको हो । ‘यो सम्मान नेपाली सेनाको व्यावसायिकता,...

पुरा पढ्नुहोस्

अपडेट : बाढीपहिरोले मुलुकभर ८८ जनाको मृत्यु, उद्धार तथा राहत कार्य जारी

३ बर्ष अगाडि

मनसुन बाहिरिएको हप्ता दिन नबित्दै बेमौसममा परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर मुलुकभर ८८ जनाको मृत्यु भएको छ । विपदमा परेर विभिन्न जिल्लाका ३० जना सम्पर्कविहीन छन् ।        गृह मन्त्रालयको आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार बाढीपहिरोमा परी&n...

पुरा पढ्नुहोस्

अमेरिकामा गोली हानी एक नेपालीको हत्या

३ बर्ष अगाडि

अमेरिकाको बोस्टन सहर नजिक आफ्नै व्यवसाय गरेर बसेका एकजना नेपाली व्यवसायीको गोली हानी हत्या भएको छ ।   हत्या गरिएका नेपाली ५४ वर्षीय लालकिशोर महासेठ हुन् । धनुषाको महेन्द्रनगर सखुका महासेठ १५ वर्षअघि अमेरिका गएका थिए । सोमबार राति ९ बजेतिर उनीमाथि गोली प्रहार भएको थियो ।   महासे...

पुरा पढ्नुहोस्

सिटिजन बैंक लुटपाट गर्ने गिरोह मोरङमा श्रृंखलावद्व घटनामा संलग्न रहेको प्रहरी दाबी 

३ बर्ष अगाडि

प्रहरीले मोरङमा सिटिजन बैंक लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका आरोपी मोरङमा भएका अन्य लुटपाटका घटनामा समेत संलग्न रहेको दाबी गरेको छ । प्रहरीले घटनामा संलग्न थप एकजनालाई पक्राउ गरेसँगै उनीहरुको संलग्नता खुलेको दाबी गरेको हो ।    प्रहरीले बिराटनगर महानगरपालिका-७ स्थित सेन्ट्रल...

पुरा पढ्नुहोस्

दुई एसपीसहित दर्जनौ प्रहरी घाइते र चारजनाको मृत्यु भएको मोतिपुर घटनाका मास्टरमाइन्ड पक्राउ

३ बर्ष अगाडि

प्रहरीले सरकारी जग्गा अतिक्रमणका लागि योजना बनाउने, मान्छे जुटाउने, प्रतिकार गर्नेदेखि जग्गा भागबण्डागर्ने मुख्य अभियुक्तलाई पक्राउ गरेको छ ।      जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मोतिपुर औद्योगिक क्षेत्रको सरकारी जग्गा अतिक्रमणका मुख्य योजनाकार साविर अलि मुसलमानलाई पक्राउ...

पुरा पढ्नुहोस्

भारतको नेतृत्वमा पाँच देशका सैन्य अधिकारी जंगीअड्डामा

३ बर्ष अगाडि

भारतको नेतृत्वमा पाँच देशका सैन्य अधिकारीले नेपाली सेनाको जंगी अड्डामा भ्रमण गरेको छ । मंगलबार जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति प्रभुराम शर्माले उक्त भ्रमण दलसँग शिष्टाचार भेटवार्ता गरे ।    भारतको नेशनल डिफेन्स कोर्स–२०२१ को भ्रमणदलमा अस्ट्रेलिया, भुटान, माल्द...

पुरा पढ्नुहोस्

फरार प्रतिवादी पक्राउ, सीमा अपराध नियन्त्रण र निरन्तर गस्तीमा सक्रिय कपिलवस्तु प्रहरी

३ बर्ष अगाडि

कपिलवस्तु प्रहरीले चालु आर्थिक वर्षको दुई महिनामै १७५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । भदौमा १२७ जना र असोजमा ४८ जनालाई पक्राउ गरिएको हो ।    उनीहरुबाट ७८ वर्ष १० महिना कैद सजाय र करिब साढे १४ लाख रुपैयाँ जरिवाना असुलउपर गरिएको प्रहरीले जनाएको छ । आव २०७७÷७८ मा भदौमा शून...

पुरा पढ्नुहोस्

भदौमा सैन्य पदका लागि दरखास्त दिनेको छनोट परीक्षा आइतबारदेखि (सूचनासहित)

३ बर्ष अगाडि

नेपाली सेनाको सैन्य पदमा दरखास्त दिएका उम्मेदवारहरुको बियरिङ तथा प्रि–मेडिकल र शारीरिक परीक्षा आइतबारदेखि सुरु हुने भएको छ ।    सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभागले आज सूचना जारी गर्दै कात्तिक ७ देखि ती परीक्षा सञ्चालन हुने केन्द्रहरुबारे जानकारी दिएको हो । ...

पुरा पढ्नुहोस्

सहायक रथी श्रेष्ठ उपरथीमा बढुवा, मध्य कमाण्डको जिम्मेबारी तोकियो 

३ बर्ष अगाडि

नेपाली सेनाका सहायकरथी बाबुराम श्रेष्ठ उपरथीमा बढुवा भएका छन् । उनलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा गरेको हो । उनलाई जंगी अड्डाले असोजको दोस्रो साता बढुवाका लागि रक्षा मन्त्रालयमा सिफारिस गरेको थियो ।    सैनिक मुख्यालयले श्रेष्ठलाई उपरथीमा बढुवाका लागि सिफारिस गरेको हो ।...

पुरा पढ्नुहोस्

मलेसियामा रक्तक्यान्सरबाट ग्रसित एक नेपालीको मृत्यु

३ बर्ष अगाडि

वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका बैतडीका एक जनाको गएराति मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको डिलासैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनञ्जय जोशी छन् ।   रक्तक्यान्सरबाट ग्रसित जोशीको गएराति उपचारको क्रममा अस्पतालमै मृत्यु भएको मृतकका आफन्त हरि जोशीले जानकारी द...

पुरा पढ्नुहोस्