Tuesday, 20 May 2025 | २०८२ जेठ ७, मङ्गलबार

वाग्मती प्रदेशकै उत्कृष्ट बन्यो सिन्धुली प्रहरी 

३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय सिन्धुली र मातहतका कार्यालयको उत्कृष्ट कार्य सम्पादनको मूूल्याँकनगर्दै वाग्मती प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट ठहर गरेको छ । चालु आर्थिक वर्ष २०७८।०७९ को प्रथम त्रैमासिक अवधिमा उत्कृष्ट कार्यसम्पादन गर्ने जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई प्रशंसापत्र सहित पुरस्कृत गरिए...

पुरा पढ्नुहोस्

घरमा बस्न नदिएको निहुँमा बाबुको हत्यागर्ने छोरा र उनका साथी पक्राउ

३ बर्ष अगाडि

प्रहरीले आफ्ना बाबुको हत्या गरेको आरोपमा उनकै छोरा (झटकेलो) र उनका साथीलाई पक्राउ गरेको छ ।      जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले हत्या आरोपमा अशोक भन्ने जय पुन मगर र उनका साथी किरण महरालाई पक्राउ गरेको हो । उनीहरुले गोरे भन्ने चन्द्र बहादुर थापाको हत्या गरेर पोखरीमा फ...

पुरा पढ्नुहोस्

काठमाडौं भित्र्याउन लागिएको नक्कली सूर्य चुरोट नष्ट

३ बर्ष अगाडि

प्रहरीले काठमाडौं भित्रिँदै गरेको नक्कली सूर्य चुरोट बरामद गरेर नष्ट गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली ल्याइएका दुई सय ५० बट्टा सूर्य चुरोट नियन्त्रणमा लिई नष्ट गरेको हो ।   प्रहरी जाँचको क्रममा भन्सार छली ल्याइएका भारतीय सूर्य चुरोट फेला...

पुरा पढ्नुहोस्

त्रिवि उत्तरपुस्तिका प्रकरण : प्रहरी अधिकारीलाई कारबाहीको उजुरी अनुसन्धान समितिमै अड्कियो

३ बर्ष अगाडि

त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका धुल्याउने घटनामा अनुसन्धानमा बदनियत राखेको आरोपमा नेपाल प्रहरीका एसएसपी श्याम ज्ञवालीलगायत प्रहरी अधिकारीमाथि अनुसन्धान गर्न त्रिभुवन विश्वविद्यालयका एक विद्यार्थीले दिएको उजुरीमा अझै छानबिन हुन सकेको छैन ।    उत्तरपुस्तिका नष्ट प्रकरणमा मुछिएका...

पुरा पढ्नुहोस्

रुपन्देही प्रहरीद्वारा साढे ६६ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद

३ बर्ष अगाडि

रुपन्देही प्रहरीले चार दिनमा ६६ लाख ५० हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । प्रहरीले भन्सार छलेर ल्याइएका लत्ताकपडा, खाद्यवस्तु, फूलका माला लगायत सामग्री नियन्त्रणमा लिएको हो ।   जिल्ला प्रहरी कार्यालय रुपन्देहीका विभिन्न इकाइले गत आइतबारदेखि आज बुधबारसम्ममा ती सामान बरामद गरेक...

पुरा पढ्नुहोस्

प्रहरीको ‘बेस्ट डग अफ द इयर’ जम्बोले पत्ता लगाएको यस्तो थियो घटना

३ बर्ष अगाडि

तिहारमा विभिन्न जीवजनावरको पूजाआजा गर्ने चलनअनुसार आज पहिलो दिन काग र कुकुर तिहार मनाइँदै छ । कुकुरलाई मानिसको नजिकको साथी मानिन्छ । यही कुकुरले नेपालको सुरक्षा निकायलाई पनि सहयोग पुर्याउँदै आएको छ ।   नेपाली सेना र नेपाल प्रहरीले अनुसन्धान तथा सुरक्षा लगायत प्रयोजनका लागि तालिमप्राप्त कु...

पुरा पढ्नुहोस्

कतार, दुवई र मलेशियाबाट फर्कनेहरुलाई लुटपाट गर्ने २ जना  पक्राउ

३ बर्ष अगाडि

कतार, दुवई, मलेशिया लगायतका देशहरुमा वैदेशिक रोजगारको लागी गएर  फर्ककाहरुलाई काठमाडौंमा लुटपाट गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।      पक्राउ पर्नेमा गोरखा आरुघाटका मिलन काप्री र दाङका युवराज कुँवर रहेका छन् ।      महानगरीय प्रहरी परिसरको ट...

पुरा पढ्नुहोस्

पूर्वी कमाण्ड मुख्यालयमा प्रधानसेनापति शर्माको निरीक्षण 

३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्माले मंगलबार पूर्वी कमाण्ड हेडक्वाटर हिले तथा बरख गणको निरीक्षण भ्रमण गरेका छन्  ।    भ्रमणकोक्रममा उनले कमाण्डमा फौजको तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी ईलाकामा कमाण्ड अवधारणाको समयसीमासहित कार्यान्वयन योजना र प्रदेशहरुसँगको समन्वयको व्यवस्था लगायत...

पुरा पढ्नुहोस्

घूस लिन नमान्ने यी ३३ ट्राफिक प्रहरी सम्मानित

३ बर्ष अगाडि

ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने सवारी चालकहरुलाई कानुनी दायरामा ल्याउने ३३ जना ट्राफिक प्रहरी आज सम्मानित भएका छन् ।    महानगरीय ट्राफिक प्रहरी महाशाखाले ती ट्राफिक प्रहरीलाई आज एक कार्यक्रमबीच पुरस्कृत एवं खादा ओढाएर सम्...

पुरा पढ्नुहोस्

सुरक्षा कडा पार्न सुरक्षा अधिकारीलाई कार्यवाहक प्रधानमन्त्री खाणको निर्देशन

३ बर्ष अगाडि

कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाणले चाडबाडका समयमा हुने अवाञ्छित क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा निकायहरूलाई कार्यवाहक प्रधानमन्त्री खाणले आवश्यक सतर्कता अपनाउन निर्देशन दिएका छन् । उनले सरकारको प्रमुख दायित्व नागरिककको जीवन रक्षा भएकाले त्यसतर्फ ध्यान दिन पनि निर्देशन दिएका छन्...

पुरा पढ्नुहोस्