Tuesday, 20 May 2025 | २०८२ जेठ ७, मङ्गलबार

को हुन् अभिषेक गिरी ? जसलाई मोरङ कारागार ल्याउँदा कैदीबन्दी आन्दोलित भए

३ बर्ष अगाडि

अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय काटिरहेका अभिषेक गिरीलाई मंगलबार बिहान मोरङ कारागार ल्याइयो । यसअघि उनी काठमाडौंको डिल्लीबजार कारागारमा थिए ।    तर, मोरङ कारागारमा ल्याइएको भन्दै त्यहाँका कैदीबन्दी विरोध प्रदर्शनमा उत्रिए । कैदीबन्दीले कारागारको छतमा बसेर प्रदर्शन छन् । किन एक...

पुरा पढ्नुहोस्

दिल्लीमा बेचिएकी नेपाली युवतीको बयान : दिनमै १५–२० जनाले बलात्कार गर्थे

३ बर्ष अगाडि

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले भारतको दिल्लीमा लगी युवतीलाई बेचबिखन गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका–६ घर भई हाल तारकेश्वर नगरपालिका–७ फुटुङ नागपोरीमा बस्दै आएका ३९ वर्षीय जान्द्रे भन्ने रामबहाद...

पुरा पढ्नुहोस्

नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास सुरु

३ बर्ष अगाडि

नेपाली सेना र अमेरिकी सेनाको संयुक्त अभ्यास ‘एक्स टिक नेल’ तालिम सुरु भएको छ । काठमाडौंको छाउनीस्थित रेञ्जर गणमा आज आयोजित एक कार्यक्रममा तालिमको शुभारम्भ भएको हो ।   नेपाली सेनाको विशेष फौज बाहिनीका बाहिनीपति सहायक रथी ध्रुव प्रकाश शाहको उपस्थितिमा शुभारम्भ भएको उक्त कार्यक्र...

पुरा पढ्नुहोस्

सोलुखुम्बुमा हिमाल आरोहणमा गएका तीन फ्रान्सेली नागरिक बेपत्ता

३ बर्ष अगाडि

सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमाल आरोहणका लागि गएका तीन जना फ्रान्सेली नागरिक ६ दिनदेखि बेपत्ता भएका छन् ।   होलिडे हिमालय ट्रेक्स एण्ड एक्पिडिसन प्रा.लि. मार्फत माउन्ट खाङतेका हिमाल आरोहणका लागि गएका  तीन जना पुरुष नागरिक कार्तिक ९ गतेदेखि बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सोलुख...

पुरा पढ्नुहोस्

बाँकेका नन्कुन्नी धोबीको हत्या भएको  र निर्मला कुर्मीको जग्गा हडप्न बेपत्ता बनाएको छानबिन समितिको निश्कर्ष

३ बर्ष अगाडि

गृह मन्त्रालयले बाँकेका नन्कुन्नी धोबीको शंकास्पद मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणको अनुसन्धानका लागि गठन गरेको छानबिन समितिले धोबीको मृत्यु आत्महत्या नभई हत्या भएको र कुर्मीको जग्गा हडप्न बेपत्ता बनाएको निश्कर्ष सहितको प्रतिवेदन आइतबार सरकारलाई बुझाएको छ ।    कार्यबाहक प्रधा...

पुरा पढ्नुहोस्

दुई महिनादेखि सेनाको मेडिकल कलेजबाट एक विद्यार्थी बेपत्ता, के भन्छन् सेना र प्रहरी ?

३ बर्ष अगाडि

काठमाडौँको सानोभ¥याङ्स्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा एमबिबिएस चौथो वर्षमा अध्ययनरत एक विद्यार्थी विगत दुई महिनादेखि सम्पर्कविहीन छन् । दैलेखको गुराँस गाउँपालिका–२ बस्ने दानबहादुर शाहीका छोरा २४ वर्षीय राजेश शाही लामो समयदेखि बेपत्ता रहे पनि उक्त घटनाको खास कारण खुल्न सकेको...

पुरा पढ्नुहोस्

यी इकाइबाट प्रहरी गायब, हाजिर हुन मुख्यालयको ताकेता

३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले विभिन्न इकाइमा गयल भएका प्रहरी अधिकारीलाई हाजिर हुन सूचना जारी गरेको छ । सम्पर्कमा नआई गायब भएको भन्दै सूचना जारी भएको मितिले ७ दिनभित्र हाजिर हुन प्रहरी मुख्यालयले सूचना जारी गरेको हो ।   हाजिर हुन नआउनेमा प्रहरी हवल्दारदेखि जवानसम्म छन् । बाँके घर भई रुकुम पश्चि...

पुरा पढ्नुहोस्

बलाध्यक्षसहित रथीमा बढुवा भएका राणालाई दर्ज्यानी चिह्न प्रदान

३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्माले उपरथीबाट रथीमा बढुवा भएका सरोज प्रताप राणालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । आज जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।    सरकारले ११ कात्तिकमा उपरथी राणालाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो । रथी दर्...

पुरा पढ्नुहोस्

नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

३ बर्ष अगाडि

नेपाली सेनाको जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक युवक शुक्रबार पक्राउ परेको छ ।        पक्राउ पर्नेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ का २४ वर्षीय सुवास फावेन लिम्बू रहेको प्रहरीले जनाएको छ । लिम्बूले नेपाली सेनामा जागिर लगाइदिने प्रलोभनमा मिक्वाखोला गाउँपालिका&nda...

पुरा पढ्नुहोस्

अफगानिस्तानबाट थप ३२ जना नेपालीको उद्धार

३ बर्ष अगाडि

सरकारले अफगानिस्तानमा बाँकी रहेका ३२ जना नेपाली नागरिकलाई पनि उद्धार गरी स्वदेश फिर्ता ल्याएको छ ।   शनिबार (आज) बिहान अफगानिस्तानमा बाँकि रहेका ३२ जना नेपाली नागरिकहरुलाई पनि उद्धार गरी स्वदेश फिर्ता गरिएको परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले जानकारी गराए ।   ...

पुरा पढ्नुहोस्