Tuesday, 20 May 2025 | २०८२ जेठ ७, मङ्गलबार

सशस्त्र प्रहरीद्वारा सुन कछुवासहित टोखाबाट २ जना पक्राउ

३ बर्ष अगाडि

काठमाण्डौ जिल्लाको टोखा नगरपालिका ७ ग्राण्डी अस्पताल नजिकैबाट मंसिर ३ गते सशस्त्र प्रहरीले सुन कछुवासहित २ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरुमा दोलखा घर भई टोखा नगरपालिका ३ बस्ने ५० बर्षीया सञ्जु तामाङ्ग र सोलुखुम्बु जिल्लाको सोताङ्ग गाउँपालिका १ बस्ने २४ वर्षीय अम्बिर राई रहेका छन...

पुरा पढ्नुहोस्

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको अभियोगमा पक्राउ

३ बर्ष अगाडि

सामाजिक सञ्जालहरु इन्स्टाग्राम तथा फेसबुकमार्फत नाबालिका र युवतीहरुको चरित्र हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका १२ भोटेबहाल बस्ने २० वर्षीय लव खड्गीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।   उनले नाबालिका र युवतीलाई साथी बनाई डर, धाकधम्की देखाई नग्न तस्बिर तथा भिडियो पठाउन लगाई दुःख दि...

पुरा पढ्नुहोस्

डीएसपी बस्नेत बने वाग्मती प्रदेशकै उत्कृष्ट प्रहरी

३ बर्ष अगाडि

प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेत वाग्मती प्रदेशकै उत्कृष्ट प्रहरी अधिकारी घोषित भएका छन् । वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले उनलाई कात्तिक महिनाको उत्कृष्ट प्रहरी अधिकारी घोषित गरेको हो ।   प्रदेश प्रहरी प्रमुख डीआईजी प्रकाशजंग कार्कीले कार्यसम्पादनमा उत्कृष्ट भएकाले...

पुरा पढ्नुहोस्

भित्रीवस्त्रमा लुकाएर ल्याएको दुई किलो सुनसहित विमानस्थलबाट दुई जना पक्राउ

३ बर्ष अगाडि

प्रहरीले दुई किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । विमानस्थल प्रहरी र महानगरीय अपराध महाशाखाको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो ।   पक्राउ पर्नेमा दाङका सीताराम चौधरी र सिराहाका सरोज सहानी छन् ।   उनीहरुले नेपाल एयरलाइन...

पुरा पढ्नुहोस्

‘सेनामा बेथिति’ शीर्षकका समाचारमा प्राप्त खण्डन

३ बर्ष अगाडि

यस पर्दाफास डटकममा प्रकाशित नेपाली सेनासँग सम्बन्धित ‘सेनामा बेथिति’ श्रृंखला अन्तर्गत प्रकाशित समाचारहरुमा सेनाकी प्राविधिक सहसेनानी डा. रक्षा भण्डारी राणाको बारेमा उल्लेख भएपछि उहाँकी आमा शान्ता रायमाझी भण्डारीले आपत्ति प्रकट गर्दै खण्डन पठाउनुभएको छ ।      उहाँ...

पुरा पढ्नुहोस्

इन्स्पेक्टर काज सरुवा : बूढानीलकण्ठमा ठकुरी, खानीखोलामा ढुंगाना

३ बर्ष अगाडि

प्रहरी निरीक्षकहरुको नियमित सरुवामा ढिलाइ भएपछि प्रहरी प्रधान कार्यालयले उजुरी परेका विवादित र अवधि पुगेका इन्स्पेक्टरहरुको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले १४ जना इन्स्पेक्टरको काज सरुवा गरेको हो ।    स्रोतका अनुसार प्रहरी मुख्यालयले महानगरीय प्रहरी प्रभाग बूढा...

पुरा पढ्नुहोस्

बार एसोसिएसनमा पसेर वकिललाई धम्की दिने पक्राउ

३ बर्ष अगाडि

प्रहरीले कानुन व्यवसायीलाई धम्की दिने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीर्थ ढकाल र सीताराम श्रेष्ठ छन् ।    उनीहरुलाई बिहीबार राति काठमाडौंको बौद्धबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । उनीहरुले बिहीबार दिउँसो नेपाल बार एसोसिएसन परिसरभित्र पसेर...

पुरा पढ्नुहोस्

प्रहरीका ८ डीएसपी एसपी बढुवाका लागि सिफारिस

३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले आठजना नायब उपरीक्षक (डीएसपी) लाई उपरीक्षक (एसपी) बढुवाका लागि सिफारिस गरेको छ ।      प्रहरी प्रधान कार्यालयमा बिहीवार बसेको बढुवा समितिको बैठकले यसअघि दुई पटकसम्म बढुवामा छुटेका अर्जुनप्रसाद तिमिल्सीनासहित अन्य आठको बढुवा गरेको हो ।   ...

पुरा पढ्नुहोस्

सुनसरीमा १ सय ८० किलो गाँजा सहित १ जना पक्राउ

३ बर्ष अगाडि

सुनसरी प्रहरीले सीमावर्ती क्षेत्रबाट १ सय ८० किलो तयारी अवस्थाको गाँजा बरामद गरेको छ ।  ट्याक्टरको डालामा पाता थपेर बनाइएको क्याबिनमा लुकाइएको सो परिमाणको गाँजा प्रहरीले देवानगञ्जबाट गाँजा बरामद गरेको हो ।    पराल लिन सीमापारी जानुपर्ने भन्दै मोटरसाइकल चालकले इजाजत माग्दै ग...

पुरा पढ्नुहोस्

हत्या गरी फरार ४ आरोपित पक्राउ

३ बर्ष अगाडि

प्रहरीले धारिलो हतियार प्रहारबाट १ जनाको हत्यामा संलग्न ४ जना फरार आरोपितहरूलाई मोरङबाट पक्राउ गरेको छ ।   धनकुटा पाख्रीवास नगरपालिका ४ घर भएका  हाल बुढीगंगा गाउँपालिका ६ बस्ने २६ वर्षीय रिजन दाहालको धारिलो हतियार खुकुरी प्रहारबाट हत्या भएको घटनामा संलग्न ४ जना फरार आरोपितहरूलाई&nb...

पुरा पढ्नुहोस्