Tuesday, 20 May 2025 | २०८२ जेठ ७, मङ्गलबार

मुख्यमन्त्री र प्रदेश प्रमुख भेटदै, बाहिनी-गण- गुल्म डुल्दै प्रधानसेनापति  

३ बर्ष अगाडि

प्रधानसेनापतिको जिम्मेबारी सम्हालेपछिको पहिलो तीन दिनलामो बिस्तृत भ्रमणमा निस्किएका प्रधानसेनापति प्रभुराम शर्माले आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई भेटे । मुख्यमन्त्री कार्यालयमै पुगेर भएको भेटमा मुलुकको शान्ति सुरक्षा र समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ । &n...

पुरा पढ्नुहोस्

अनुगमनदेखि कारबाहीसम्म, यसरी खटिँदै छ चितवन राष्ट्रिय निकुञ्जमा सेना

३ बर्ष अगाडि

(कसरा, चितवन)– नेपालकै पहिलो निकुञ्ज हो, चितवन राष्ट्रिय निकुञ्ज । यहाँ अहिले नेपाली सेनाको खड्ग दल गण तैनाथ छ, जसलाई चितवन, पर्सा, मकवानपुर र नवलपरासीमा फैलिएको यो ठूलो निकुञ्ज संरक्षण गर्ने अभिभारा छ ।    गैंडा, हात्ती, बाघ जस्ता जनावरको मुख्य बसोबास भएकाले यसको संरक्षणको चुन...

पुरा पढ्नुहोस्

जब मृत भनिएका व्यक्ति आफैं प्रहरीमा हाजिर हुन आए...

३ बर्ष अगाडि

काठमाडौंको बाफलस्थित माछापाटी चोकमा ५ दिनअघि प्रहरीले एउटा शव फेला पार्यो । स्थानीयको खबरपछि त्यहाँ पुगेको प्रहरीले शव हेर्दा जलेको विभत्स अवस्थामा थियो ।    प्रहरीले शव फेला पारेपछि त्यही क्षेत्रमा भिख मागेर हिँड्ने एक व्यक्तिको भएको आशंका गर्यो । त्यही आशंकामा महानगरीय प्रहरी परिसर...

पुरा पढ्नुहोस्

ड्युटीमा रहेका दोलखाका प्रहरी जवान खड्काको हृदयाघातबाट मृत्यु

३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय दोलखामा कार्यरत प्रहरी जवान सुजन खड्काको हृदयाघातबाट मृत्यु भएको छ । शनिबार ड्युटीमा रहेकै बेला खड्कालाई हृदयाघात भएको हो ।    जिल्ला प्रहरीका प्रमुख डीएसपी भेषराज रिजालका अनुसार खड्का बिहान १० देखि २ बजेसम्मको ड्युटीमा थिए । ‘ड्युटीकै क्रममा उनी अचानक बे...

पुरा पढ्नुहोस्

सिभिल सहकारी ठगी प्रकरण : इच्छाराजविरुद्ध सीआईबीले बुझाएको प्रतिवेदनमा के छ ?

३ बर्ष अगाडि

प्रहरीले घरजग्गा व्यवसायी तथा पूर्वसांसद इच्छाराज तामाङविरुद्धको उजुरीमा अनुसन्धान सकेको छ । प्रहरीका अनुसार तामाङ लगायतको विरुद्धमा परेको उजुरीमा अनुसन्धान सकी मुद्दा दायरका लागि प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाइएको छ ।    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)...

पुरा पढ्नुहोस्

एकाबिहानै घर घेरा हालेर यसरी समातिए सुदुरपश्चिमका 'गब्बर सिंह'

३ बर्ष अगाडि

भारतमा कुनै समय श्रृखंलावद्ध चोरी, डकैती, ब्यक्ति हत्या र लुटपाटको पर्याय बनेका गब्बर सिंह  शोले चलचित्र मार्फत कुख्यात थिए ।      नेपालमा पनि एकजना यस्तै अभियुक्तलाई कञ्चनपुर प्रहरीले लामो समयको प्रयासपछि पक्राउ गर्न सफलता पाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरक...

पुरा पढ्नुहोस्

किरणको ‘कर्म’ 

३ बर्ष अगाडि

कात्तिकको दोस्रो साता होला एसएसपी किरण बज्राचार्यलाई भेट्दा उनी एउटा बिषयमा केन्द्रित थिइन् । उनका कुरासँगै उनमा देखिएको उत्साह सुन्नेका लागि पनि रोमाञ्चक र कौतुहुल बनाउँथ्यो । सुरक्षा रिर्पोटिङ गरिरहेको मलाई उनका कुराले तान्यो । अनि म बिस्तारमा उनको योजना सुन्न थाले ।     ...

पुरा पढ्नुहोस्

भाउजूहरु मिलेर सल्यानमा गरे देवरको हत्या

३ बर्ष अगाडि

आफ्नै देवरको हत्या गरेर जलाएको आरोपमा २ जना पक्राउ परेका छन् ।    प्रहरीले सल्यानको शारदा नगरपालिका–५ का ३० वर्षीय शेरबहादुर चन्दको हत्याको आरोपमा प्रहरीले चन्दको आफ्नै भाउजू २६ वर्षीया लक्ष्मी र छिमेकी भाउजू नातामा पर्ने २५ वर्षीया राधा पौडेल चन्दलाई  पक्राउ गरेको हो । चन...

पुरा पढ्नुहोस्

युएईका महानिरीक्षकलाई अध्यक्ष चयनगर्दै सकियो इन्टरपोलको महासभा 

३ बर्ष अगाडि

संयुक्त अरब इमिरेट्सको आन्तरिक मन्त्रालयका महानिरीक्षक एमिराती जनरल अहमद नासेर अल-राइसी अपराध प्रहरी संगठन (इन्टरपोल)को अगामी कार्यकालका लागि अध्यक्ष छान्दैं महासभा समापन भएको छ ।      टर्कीको इस्तानबुलमा सम्पन्न महासभाले विस्तारित सदस्यता मार्फत अन्तर्राष्ट्रिय अपराध विरुद्ध...

पुरा पढ्नुहोस्

नागढुङ्गामा बरामद भएकाे करोडौंको लागूऔषध र भन्सार छलीका कपडासहितको १० चक्के ट्रक कसको हो? 

३ बर्ष अगाडि

आलु बोक्ने ट्रकमा काठमाडौं भित्रिदैं गरेको थियो १८ हजार थान लागूऔषध     काठमाडौं प्रहरीले १८ हजार थान लागूऔषध नोफिन, डायजापाम र फेनारगनका एम्पुल बरामद गरेको छ । ६ हजार सेट हुने यसको बजारमूल्य १५ सय प्रतिथानका दरले करिब ९० लाख रुपैयाँ पर्दछ ।      महानगरीय प...

पुरा पढ्नुहोस्