Tuesday, 20 May 2025 | २०८२ जेठ ७, मङ्गलबार

भारतबाट चोरेर ल्याइएका सुनका गरगहना र लाखौँ नगद बरामद

३ बर्ष अगाडि

भारतबाट चोरेर ल्याइएका सुनका गरगहना र लाखौँ नगदसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।   नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीको सुनका गरगहना र नगदसहित बेलौरी नगरपालिका १  पटैया निवासी लालबहादुर शाही र विष्णु शाहीलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यलय त्रिभुवनबस्तीक...

पुरा पढ्नुहोस्

अदालतको फैसला टोकरीमा मिल्काएर एसपी डिल्लीराज बिष्टको बढुवा रोकियो 

३ बर्ष अगाडि

गृह मन्त्रालयले निर्मला पन्त हत्या प्रकरणमा तत्कालिन महानिरीक्षक सर्वेन्द्र खनालको कमजोरीका कारण अनाहकमा मुद्धा खेपेका प्रहरी अधिकारीलाई अदालतले दिएको निर्देशन समेत लत्याएर बढुवा हुनबाट बञ्चित गरेको छ ।    मन्त्रालयले अघिल्लो ब्याचका सिनियर प्रहरी अधिकारीलाई पाखा लगाएर जुनियर एसपीह...

पुरा पढ्नुहोस्

कुमारी बैंक ऋण प्रकरण : पक्राउ परेकामाथि बैंकिङ कसुरमा अनुसन्धान हुने

३ बर्ष अगाडि

गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपुर्जा बनाई कुमारी बैंकबाट १९ करोड रुपैयाँ कर्जा प्रवाह भएको प्रकरणमा बैंकिङ कसुर अपराधअन्तर्गत अनुसन्धान हुने भएको छ ।    जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार उक्त कसुरअन्तर्गत अनुसन्धान गर्न लिखित निर्देशन दिएको हो । यसअघि प्रहरीक...

पुरा पढ्नुहोस्

इन्टरपोल महासभामा मतदानसहित पवनकुमार कार्कीदेखि मोहनकुमार अग्रवालसम्म नेपालका एजेण्डा 

३ बर्ष अगाडि

अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को ८९ औं महासभामा भागलिन ५ मंसिरमा जाने तयारीमा रहेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अमेरिका, खाडी देश र भारतका प्रतिनिधीहरुसँग नेपालमा अपराध गरेर त्यहाँ बसिरहेका अभियुक्तका बिषयमा छलफल गर्ने भएका छन् ।    यस्तै यसपटकको म...

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ८ एसपी एसएसपी बढुवाका लागि सिफारिस 

३ बर्ष अगाडि

गृह मन्त्रालयले नेपाल प्रहरीका आठजना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले यसअघिको बढुवामा छुटेका उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो ।      प्रहरी नियमावली अनुसार बढुवा सिफारिस भएका एसपी बिरुद्ध कुनै उजुरी नपर...

पुरा पढ्नुहोस्

दैनिक हराउँछन् २० महिला, बालबालिकाको संख्या झनै भयावह

३ बर्ष अगाडि

ललितपुर–८ टोकमार्टकी २७ वर्षीया शान्ति तामाङ गत असार १४ मा घरबाट बेपत्ता भइन् । अघिल्लो दिन माइतबाट फर्किएकी उनी दिदीकोमा जान्छु भनेर हिँडेकी थिइन् ।    त्यस दिन श्रीमान सुरज कान्छो छोरा लिएर राहत लिन घरबाहिर गएका थिए । ‘घरमा जेठो छोरा थियो, उनले छोरालाई भैंसेपाटीमा दिदीक...

पुरा पढ्नुहोस्

हेटौंडाबाट हराएका ज्ञानबहादुर चितवनको टिकौली जंगलमा मृत फेला

३ बर्ष अगाडि

चितवनको टिकौली जंगलमा एक पुरुषको शव फेला परेको छ । सोमबार बिहान अन्दाजी ६३ बर्षको पुरुषको शव फेला परेको हो । स्थानीयले शव देखेर खबर गरेपछि प्रहरी पुगेको थियो ।    कपडाले बेरिएको अवस्थामा पूर्व पश्चिम राजमार्गबाट १०० मिटरभित्र जंगलमा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्त...

पुरा पढ्नुहोस्

किन गयो मुस्ताङमा हिमपहिरो ? सरकारसँग छैन अध्ययन र पूर्वतयारी

३ बर्ष अगाडि

मुस्ताङको थासाङ गाउँपालिका–२ मा पर्ने टुक्चे पिकमा आइतबार बिहान अप्रत्याशित रुपमा भीषण हिमपहिरो खस्यो । भागाभाग गर्ने क्रममा केही व्यक्ति घाइते भए । केही चौपाया बेपत्ता भए ।    स्थानीयका अनुसार खोँचमा गएर माटोसहित हिउँको पहाड बनेर बसेको छ । खोँच नभएको भए बस्तीसम्म क्षति पुग्ने...

पुरा पढ्नुहोस्

तीर्थयात्री बोकेको बोलेरो ओखलढुङ्गामा दुर्घटना, तीनजनाको मृत्यु, १४ घाइते

३ बर्ष अगाडि

तीर्थयात्री बोकेको बोलेरो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ  भने १४  घाइते भएका छन् ।    प्रदेश नम्बर ३ को ०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका–९ को सिकारीडाँडामा आज विहान दुर्घटना भएको थियो । बलेरोमा यहाँस्थित चम्पादेवी ककनी मन्दिर दर्शन त...

पुरा पढ्नुहोस्

सेनामा बेथिति–६: ‘सेटिङ–शासन’ बिरुद्ध प्रधानमन्त्री, रक्षामन्त्री र सेनापतिलाई उजुरी *सच्चाईएको

३ बर्ष अगाडि

नेपाली सेनाका प्रधानसेनापति प्रभुुराम शर्माले कमाण्ड सम्हालेयता सेनाभित्रको ‘कस्मेटिक’ सुन्दरता बिस्तारै उदाङगो हुँदै गएको छ । विगतमा सेनाको विशेष फौजबाट खटाइने ‘इन्टिलिजेन्स’ का कारण फोनमा समेत बोल्न हिचकिचाउने अवकाशप्राप्त सेनाका उच्च अधिकारीदेखि बलालवालासम्म यतिबेला खुलेर...

पुरा पढ्नुहोस्