Tuesday, 20 May 2025 | २०८२ जेठ ७, मङ्गलबार

काठमाडौंमै छापिन्छ नक्कली नेपाली रुपैयाँ 

३ बर्ष अगाडि

प्रहरीले काठमाडौंमै नक्कली नेपाली रुपैयाँ छाप्ने मेसिन र बजारमा पुग्ने तयारीमा रहेको लाखौं नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेको छ ।      महानगरीय प्रहरी वृत्त बौद्धले मंगलबार साँझको समयमा काठमाडौं गोकर्णेश्वर दक्षिण ढोकाबाट नक्कली नेपाली रुपैयाँ साटन हिँडेकी गोमा श्रेष्ठलाई...

पुरा पढ्नुहोस्

रुपन्देही प्रहरीद्वारा ९ लाखभन्दा बढीको अवैध सामान बरामद

३ बर्ष अगाडि

रुपन्देही प्रहरीले लाखौं मूल्य पर्ने ठूलो मात्रामा अवैध सामान बरामद गरेको छ । प्रहरीले ९ लाख ३२ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको हो ।    प्रहरीले एक जना व्यक्ति र मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सहायक प्रवक्ता प्रहरी निरीक्षक (इन्स्प...

पुरा पढ्नुहोस्

नेपाल र अमेरिकासहित ६ देशका सैन्य अधिकारीलाई प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम 

३ बर्ष अगाडि

नेपाली सेनाले अमेरिकासहित ६ देशका सेनालाई प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम दिएको छ। प्रतिविद्रोह तथा जंगल युद्धकला सम्बन्धि ज्ञान दिलाउने उद्देश्य अनुरुप अमलेखगंजमा तैनाथ नेपाली सेनाको प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा तीन महिनाभन्दा बढी अवधिको यो तालिम दिइएको हो ।    &nbs...

पुरा पढ्नुहोस्

कोटेश्वरको खाजा घरमा नाबालिकालाई वेश्यावृत्तिमा लगाउने १ पक्राउ

३ बर्ष अगाडि

काठमाण्डौको खाजा घरमा काम लगाउने बहानामा नाबालिकालाई जबरजस्ती यौन कार्यमा लगाउने १ व्यक्ति पक्राउ परेका छन् ।   कोटश्वर ३२ स्थित एक नेवारी खाजा घरमा काम लगाउने बहानामा  जबरजस्ती यौन कार्यमा लगाउने गुल्मी साबिक लिम्घा गाविस ४ हाल सत्यावती गाउँपालिका ४ घरी भई हाल ललतिपुर महालक्ष्मी नगर...

पुरा पढ्नुहोस्

भारतमा दुई किलो सुन चोरेर आएका नेपाली यसरी परे कञ्चनपुर प्रहरीको ट्रयापमा

३ बर्ष अगाडि

केही दिनअघि कञ्चनपुर प्रहरीलाई भारतीय सुरक्षाकर्मीबाट सूचना आयो– ‘बेंगलुरुका एक व्यवसायीको घरमा चोरी गरी दुई नेपाली फरार भएका छन् । दुवै जना कञ्चनपुर जिल्लाका हुन् ।’    सूचनापछि कञ्चनपुरका प्रहरी प्रमुख एसपी उमा चतुर्वेदीले ती दुई नेपालीको नाम, हुलियादेखि घरसम...

पुरा पढ्नुहोस्

रुपन्देही प्रहरीद्वारा १ महिनामा १७ लागु औषध कारोबारी पक्राउ

३ बर्ष अगाडि

रुपन्देही जिल्ला प्रहरी कार्यलयले कात्तिक महिनामा १७ जना लागु औषध कारोबारीलाई पक्राउ गरेको छ ।   प्रहरीले कात्तिक महिनामा लागु औषध अप्रेसन विरुद्ध अभियान संचालन गरेको थियो । सो अवधिमा लागु औषधको कारोबारीमा संलग्न भएका १५ जना पुरुष र २ जना महिला गरी १७ जनालाई रुपन्देहीको विभिन्न स्थानबाट प...

पुरा पढ्नुहोस्

सिभिल सहकारी ठगी प्रकरण : थपिँदै आरोपित, साढे ५ अर्ब पुग्यो बिगो रकम

३ बर्ष अगाडि

सिभिल सहकारीको ठगी प्रकरणमा प्रहरीमा थप ३३ जनाविरुद्ध उजुरी परेको छ । यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उक्त प्रकरणमा इच्छाराज तामाङसहित १२ जनालाई पक्राउ गरेको थियो ।    संगठित ठगी कसुरमा प्रहरीले अनुसन्धान गर्दै आएको छ । हालसम्म करिब साढे ५ अर्ब रुपैयाँ बिगो दाबी गर्दै प्र...

पुरा पढ्नुहोस्

सिरहामा धान काटिरहेकी १५ वर्षीया किशोरी बलात्कृत 

३ बर्ष अगाडि

सिरहामा जबरजस्ती करणी गरेको अभियोगमा १ जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।   कल्याणपुर नगरपालिका ४ बैरिया घर भएका १८ वर्षीय किशोरलाई १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार दिउँसो प्रहरीले प्रक्राउ गरेको हो ।  किशोरीले आफ्नै खेतमा धानकाटिरहेको अवस्थामा ती किश...

पुरा पढ्नुहोस्

प्रदेश २ मा तस्करी, लागूऔषध र अपराध यसरी रोक्दै छ सशस्त्र प्रहरी

३ बर्ष अगाडि

भारतसँगको खुला सीमाका कारण प्रदेश नं. २ का सबैजसो जिल्ला सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिन्छन् । खुला सीमाको फाइदा उठाउँदै विभिन्न आपराधिक गतिविधि हुनसक्ने भएकाले पनि यो क्षेत्र नेपाली सुरक्षा निकायका लागि चुनौतीपूर्ण छ ।   यही क्षेत्रको सशस्त्र प्रहरी बल नं. २ छिन्नमस्ता वाहिनी प्रमु...

पुरा पढ्नुहोस्

इलाममा चक्कु प्रहार गरी आफ्नै दाइको हत्या

३ बर्ष अगाडि

इलाममा चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।   सन्दकपुर गाउँपालिका १ चाँपगैरीमा बस्ने ३० वर्षीय चक्र मुखियालाई हत्याको आरोपमा सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नै ३५ वर्षीय दाइ इच्छा मुखियाको चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।...

पुरा पढ्नुहोस्