Tuesday, 20 May 2025 | २०८२ जेठ ७, मङ्गलबार

लुटपाटका लागि महिलाको हत्या गर्ने गिरोह पक्राउ 

३ बर्ष अगाडि

कर्तव्य ज्यान तथा डाँका मुद्दाका ४ जना अभियुक्तहरूलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरूमा धुनिवेशी नगरपालिका १ डाँडागाउँ बस्ने २१ वर्षीय वीर बहादुर तामाङ, सोही ठाउँ बस्ने १९ वर्षीय सुवाष तामाङ, भक्तपुर चाँगुनारायण नगरपालिका ७ घर हुने १८ वर्षीया किशोरी र सिन्धुपाल्च...

पुरा पढ्नुहोस्

बाँकेमा बाघको आक्रमणबाट नरैनापुरका लखन गडरियाको मृत्यु

३ बर्ष अगाडि

बाँकेको नरैनापुर गाउँपालिकास्थित राष्ट्रिय वनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा नरैनापुर गाउँपालिका–४ पण्डितपुरुवाका लखन गडरिया रहेको छ । गाई चराउन वनमा गएको बेला बाघको आक्रमणमा परी उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रहरी निरीक्षक वसन्त गौत...

पुरा पढ्नुहोस्

राष्ट्र बैंकको अध्ययन:  दक्ष कामदार र विद्युुत नहुँदा गण्डकी प्रदेशका उद्योगधन्दा ठप्प  

३ बर्ष अगाडि

दक्ष कामदारको अभाव, पर्याप्त विद्युत र  तथा कच्चापदार्थको कमीका कारण गण्डकी प्रदेशका उद्योगधन्दा पूर्णरुपमा सञ्चालनमा आउन नसकेको पाइएको छ ।   नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनमा अधिकांश उद्योगले उत्पादन क्षमताको आधा पनि गर्न सकिरहेका छैनन्। पूर्ण क्षमतामा उद्योग सञ्चालन नहुँदा स्व...

पुरा पढ्नुहोस्

पोखराको अवैध मिनि क्यासिनोमा प्रहरीको छापा, १८ लाख नगदसहित छ जना जुवाडे पक्राउ

३ बर्ष अगाडि

प्रहरीले १८ लाख रुपैयाँ नगदसहित छ जना जुवाडे पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१२ चापापानीस्थित नवीन गौचनका घरमा तास खेलिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले छ जना व्यक्तिलाई रु १८ लाख सात हजार ५३० नगद र ताससहित पक्राउ गरेको हो ।     ...

पुरा पढ्नुहोस्

प्रहरीका अवकाशप्राप्त डीएसपी खिलको खेल, सेनाको ठेक्का देखाएर गरे जालझेल

३ बर्ष अगाडि

महानगरीय प्रहरी परिसर काठमाडौं र मातहतका वृत्तहरुको हिरासतमा आलोपाले बसिरहेका एकजना ब्यक्ति छन् । पुराना चिनजान भएकाले उनलाई हातमै हतकडी भएपनि ठाडो सलाम टक्रयाउछन् । छाेरा बुहारी अमेरिका र नेपालकाे शिक्षण अस्पतालमा चिकित्सक रहेका उनी समाजमा पक्राउ पर्नुअघिसम्म भद्र भलादमी भनेर कहिलिन्थे ।  &...

पुरा पढ्नुहोस्

एक सय ८४ किलो चरेससहित चितवनबाट तीन जना पक्राउ

३ बर्ष अगाडि

चितवनको रत्ननगर इलाका प्रहरी कार्यालयले आज एक सय ८४ किलो ३५० ग्राम चरेससहित तीन जनालाई नियन्त्रणमा लिएको छ । रत्ननगर नगरपालिका–१४ शान्ति चोकबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।              प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार स्थानीय विष्ण...

पुरा पढ्नुहोस्

५ लाख रुपैयाँसहित बूढानीलकण्ठबाट १६ जुवाडे पक्राउ

३ बर्ष अगाडि

महानगरीय प्रहरी वृत्त बौद्धले बूढानीलकण्ठ नगरपालिका–११ पौटार गैरीगाउँबाट शुक्रबार जुवातास खेलिरहेका १६ जनालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–४ का कमल परियार, श्रीराम श्रेष्ठ, रोशन पौडेल, नवराज श्रेष्ठ, बुढानिलकण्ठ–११ का गणेश उप्रेती, कुमार...

पुरा पढ्नुहोस्

काठमाण्डौबाट खैरो हेरोइनसहित ९ युवा पक्राउ

३ बर्ष अगाडि

काठमाण्डौका विभिन्न स्थानबाट विभिन्न परिमाणको अवैध लागूऔषध खैरो हेरोइन सहित ९ जनालाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा दाङ राप्ती नगरपालिका १ ठेगाना भएका २३ वर्षीय प्रयास थापा, अछाम पञ्चदेव विनायक नगरपालिका ४ ठेगाना भएका २३ वर्षीय सा...

पुरा पढ्नुहोस्

वायुसेवा निगमका पूर्वअध्यक्षले आत्महत्या नगरेको परिवारको दाबी 

३ बर्ष अगाडि

नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीको मृत्यु आत्महत्या नभई शारीरिक दुर्वलताका कारण भएको परिवारले दाबी गरेको छ ।      चतुर्वेदीले आत्महत्या गरेको भनी आएको समाचारको खण्डन गर्दै उानको परिवारले शुक्रबार पत्रकार सम्मेलन गरी निर्माणाधीन होटलको सात तले भवनको...

पुरा पढ्नुहोस्

कुमारी बैंक ऋण प्रकरण : निमित्त सीईओ पनि अनुन्धानको दायरामा, होला त कारबाही ?

३ बर्ष अगाडि

गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपुर्जा बनाएर ऋण निकालेको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कुमारी बैंकका उच्च अधिकारीलाई पनि अनुसन्धानमा तानेको छ ।    सीआईबी स्रोतका अनुसार बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनालाई सोधपुछ गरिएको हो । स...

पुरा पढ्नुहोस्