
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

झापाको बाह्रदशी गाउँपालिका-३ मा बस र मारूती भ्यान ठोक्किँदा एकको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका-१ का ३४ वर्षीय प्रमोदचन्द्र उप्रेती छन् । भ्यानका चालक उप्रेतीको बिएण्डसी असपतालमा उपचारको क्र...
पुरा पढ्नुहोस्कैलालीमा नेपाल प्रवेश गरेका दुई जना भारतीय प्रहरीलाई नियन्त्रणमा लिइएको छ । उनीहरुले चलाएको गाडीले मोटरसाइकललाई ठक्कर दिएपछि नियन्त्रणमा लिइएको हो । हरियाणामा कार्यरत उनीहरु बिहीबार नेपाल प्रवेश गरेका थिए । प्रहरी हवल्दार सुनिल कुमार र प्रहरी जवान सतेन्द्र कुमारले चलाएको एचआर ३१ पीअ८७७९...
पुरा पढ्नुहोस्प्रहरीले मानव बेचविखनमा परेका ४ जनालाई भारतबाट उद्दार गरेको छ । मानव बेचविखनमा परेका २ महिला तथा २ बालबालिकाको भारत, विहार राज्यस्थित छौँडादानो भन्ने स्थानबाट प्रहरीले बिहीबार उद्दार गरेको छ । झापा जिल्लाबाट २ वर्ष अगाडि नाबालक छोराछोरी सहित हराएका १८ वर्षीया र १९ वर्षीया २...
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको आजदेखि सुरु हुने १४औँ राष्ट्रिय महाधिवेशनका लागि नेपाल प्रहरीले उच्च सुरक्षा व्यवस्था मिलाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले महाधिवेशनका लागि थप मद्दतसहिको आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए । उनका अनुसार उपत्यकाका तीनै...
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले बुधबार मालीमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमाथि भएको श्रृंखलाबद्ध आक्रमणको कडा निन्दा गरेको छ । एक विज्ञप्तिमा, सुरक्षा परिषद्का सदस्यहरुले शोकसन्तप्त परिवारहरु, साथै इजिप्ट, माली, टोगो र मालीमा रहेको संयुक्त राष्ट्रसंघको बहुआयामिक एकीकृत...
पुरा पढ्नुहोस्नेपाल प्रहरीका महिला प्रहरी अधिकारीले आफूहरुलाई कार्यालयमा पुरुष प्रहरी कर्मचारीले बोझको रुपमा ठान्ने गरेको गुनासो गरेका छन् । १६ दिने लैंगिक हिंसाविरुद्ध महिला प्रहरीसँग अन्तर्क्रिया कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यकाका प्रहरी कार्यालयहरु...
पुरा पढ्नुहोस्बर्दिया राष्ट्रिय निकुञ्जबाट नेपाली सेना र निकुञ्जका कर्मचारी सहितको संयुक्त पट्रोल टोलीले हतियार सहित ४ जनालाइ पक्राउ गरेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जका कर्मचारी सहितको संयुक्त पट्रोल टोलीले यही मंसिर २१ गते शिकार गर्ने उद्देश्यले हतियार सहित आ...
पुरा पढ्नुहोस्बुटवलबाट प्रहरीले गैंडाको खाग सहित ३ जनालाई पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका–५ स्थित हरियाली होटल एण्ड लजको ११८ नम्बरको कोठाबाट ४ इन्च गोलाई र ४ इन्च लम्बाई भएको गैंडाको खाग जस्तो देखिने वस्तु सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्र...
पुरा पढ्नुहोस्महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘पे फाइन अन द स्पोर्ट–इनस्ट्यान्ट पेमेण्ट सिस्टम’ को सुरुवात गरेको छ । बिहीबारबाट लागू हुने गरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेका सवारीसाधन धनीलाई कारबाही स्थलबाट नै रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिनसक्ने...
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माले भारतीय चिफ अफ डिफेन्स (सीडीएस) विपिन रावतको निधनमा समवेदना व्यक्त गरेका छन् । प्रधानसेनापति शर्माले आफ्नो व्यक्तिगत तथा नेपाली सेनाको सकल दर्जाको तर्फबाट भारतीय सेना र जनरल रावतको परिवारप्रति हिजो साँझै फोन तथा पत्र मार्फत समवेदना व्यक्त गरेको सेनाले...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit