Tuesday, 20 May 2025 | २०८२ जेठ ७, मङ्गलबार

समकक्षी राजेन्द्र क्षत्रीको सम्झनामा जनरल विपिन रावत

३ बर्ष अगाडि

करिब ५ वर्षअघि नेपाली सेनाको प्रधानसेनापति थिए, राजेन्द्र क्षत्री । त्यतिबेला भारतका स्थल सेना प्रमुख थिए, विपिन रावत । नेपाल–भारतबीच एकअर्काका सेनाप्रमुखलाई मानार्थ प्रधानसेनापति सम्मान दिने चलनअनुसार रावतले १६ चैत २०७३ मा नेपालमा उक्त सम्मान ग्रहण गरेका थिए ।    हाल भारतको चि...

पुरा पढ्नुहोस्

मापसे गरेको व्यक्तिलाई सम्झाउन खोज्दा हवल्दारमाथि रड प्रहार

३ बर्ष अगाडि

ललितपुरमा मादक पदार्थ सेवन गरेका व्यक्तिलाई सम्झाउन खोज्दा प्रहरी हवल्दारमाथि आक्रमण भएको छ ।    बुधबार राति साढे १० बजे ललितपुर महानगरपालिका–११ शंखमूलस्थित डिउटी चेकिङमा मापसे गरेका व्यक्तिलाई सम्झाउने क्रममा प्रहरी हवल्दार क्षेत्र बहादुर कार्कीमाथि रड प्रहार भएको हो । &nbs...

पुरा पढ्नुहोस्

भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावत र श्रीमती तथा अन्य ११ जनाको हेलिकोप्टर दुर्घटनामा मृत्यु 

३ बर्ष अगाडि

भारतका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतको बुधबार हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । भारतीय वायु सेनाका अनुसार हेलिकोप्टरमा सवार उनकी श्रीमती र अन्य ११ जनाको मृत्यु भएको छ ।     जनरल रावत स्टाफ कोर्सका संकाय र विद्यार्थी अधिकारीहरूलाई सम्बोधन गर्न डिफेन्स सर्भिसेज स्टाफ कलेज, वे...

पुरा पढ्नुहोस्

कौडा खेलिरहेको अवस्थामा १६ जना पक्राउ

३ बर्ष अगाडि

काठमाण्डौ महानगरपालिका १५ बिजेश्वरीस्थित रिट्रिट अपार्टमेन्टको तेस्रो तलाबाट प्रहरीले कौडा खेलिरहेको अवस्थामा १६ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा काठमाण्डौ कालिमाटी बस्ने भोजपुर अरुण गाउँपालिका–१ घर भएकी ३१ वर्षीया विनिता परियार लगायत १६ जना रहेका छन् ।   उक्त अपा...

पुरा पढ्नुहोस्

‘सिरियल किलर’ सकिलका मुख्य सहयोगी गुल्जार सिरहाबाट पक्राउ

३ बर्ष अगाडि

हत्या गरी खाल्डोमा गाडेर फरार रहेका ‘सिरियल किलर’ सुरुङगा नगरपालिका–१० थलाहाका ६० वर्षीय गुल्जार मियाँ नौ वर्षपछि पक्राउ परेका छन् । सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका–१ महेशबारी टोलमा लुकिछिपी बसिरहेको अवस्थामा अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचन...

पुरा पढ्नुहोस्

भारतमा हेलिकोप्टर दुर्घटना : सेनाध्यक्ष रावतसँगै यी व्यक्ति थिए हेलिकोप्टरमा सवार

३ बर्ष अगाडि

भारतको तमिलनाडुमा सेनाको हेलिकोप्टर दुर्घटनामा पर्नेहरुको नाम सार्वजनिक भएको छ ।   भारतीय सञ्चारमाध्यमका अनुसार उक्त हेलिकोप्टरमा भारतको चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावतका साथै उनकी पत्नीसहित १४ जना सवार थिए । दुर्घटनामा चार जनाको शव बरामद भएको छ । ७ जना घाइते भएका छन् ।  ...

पुरा पढ्नुहोस्

रकम लिन बोलाएर यसरी आफ्नै साथीले गरे राजनको हत्या

३ बर्ष अगाडि

प्रहरीले राष्ट्रिय युवा संघ भक्तपुरका जिल्ला सदस्य राजु भन्ने राजन श्रेष्ठको लेनदेनका बिषयमा भएको विवादमा मंगलबार राती हत्या भएको जनाएको छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा राजनका साथी हेमन्त श्रेष्ठ र प्रेम बिकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान निश्कर्ष निकालेको हो ।   ...

पुरा पढ्नुहोस्

लेनदेन विवादमा युवा संघ भक्तपुरका नेताको कुटेर हत्या 

३ बर्ष अगाडि

राष्ट्रिय युवा संघ भक्तपुरका जिल्ला सदस्य राजु भन्ने राजन श्रेष्ठको लेनदेनका बिषयमा भएको विवादमा मंगलबार राती हत्या भएको छ ।      घटनाको अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार लेनदेनको विषयमा झगडा हुँदा कुटपिट भई ३३ वर्षीय श्रेष्ठको मृत्यु भएको हो । प्रहरीका अनुसार...

पुरा पढ्नुहोस्

भारत–रुस मिलेर उत्तरप्रदेशमा बनाउँदै छन् लाखौं एके–२०३ राइफल 

३ बर्ष अगाडि

भारतको ६ घण्टे भ्रमण सकेर केही घण्टाअघि स्वदेश फर्किएका रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनको यो भ्रमण क्षेत्रिय शक्ति सन्तुुलनका लागि अहम बनेको छ ।      भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा करिब दुई दर्जनबढी सम्झौता गरेका पुटिनको एउटा सम्झौता चर्चामा छ । यद्यपी यो बि...

पुरा पढ्नुहोस्

बाग्लुङ प्रहरी र सरकारी वकिल कार्यालयलाई अदालतद्वारा कारण देखाउन आदेश

३ बर्ष अगाडि

द्वन्द्वपीडितको उजुरी दर्ता नगरेको विषयलाई लिएर उच्च अदालत पोखरा, बाग्लुङ इजलासले २ सरकारी कार्यालयलाई कारण देखाऊ आदेश जारी गरेको छ ।   अदालतले सरकारी वकिल कार्यालय र जिल्ला प्रहरी कार्यालय बागलुङलाई कारण देखाउन आदेश दिएको हो । जाहेरी दर्ता गर्न नपर्ने आधार, कारण र प्रमाणसहित १५ दिनभित्र...

पुरा पढ्नुहोस्