
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

काठमाडौ उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरेर बिक्री वितरण गर्ने गिरोहलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको प्रहरीको टोलीले काठमाण्डौका विभिन्न स्थानमा विशेष अपरेसन संचालन गरी मोटरसाईकल चोरी गर्ने, डिस्मेण्टल गर्ने र बिक्रि बितरण गर्ने समूह...
पुरा पढ्नुहोस्प्रहरीले काठमाडौंमा संचालित म्यानपावर कम्पनीका संचालकलाई धम्काएर लामो समयदेखि रकम असुल्दै आएका दुईजना बिरुद्ध आपराधिक लाभ लिएको कसुर (एक्स्टोर्सन) मुद्धामा कारबाही अघि बढाएको छ । महानगरीय अपराध महाशाखाले काठमाण्डौको पानीपोखरीस्थित युनिभर्सल ईन्टरनेशनल मेनपावर कम्पनिका सञ...
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले प्राप्त जिम्मेवारी लाई त्रुटिरहित र उत्कृष्ट ढंगले पूरा गर्नको लागि श्रोत र साधनसहित सरोकारवाला सबैसंग निरन्तर समन्वय र सहकार्यका साथ कार्य गर्न निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नम्बर ६ गण सप्तरीको नवनिर्मित भवनको आइतबार उद्घाटन गर...
पुरा पढ्नुहोस्भूपेन्द्र बडुवाल हत्या प्रकरणमा कैलाली प्रहरीले २१ जना आरोपितमध्ये १२ जनालाई पक्राउ गरेको छ । घटनाका मुख्य आरोपित नविन रावल लगायत बाँकी भने फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । कैलाली प्रहरीले भूपेन्द्रको हत्या घटना दुई पक्षबीचको झगडाका कारण भएको निष्कर्ष निकालेको छ । प्र...
पुरा पढ्नुहोस्इन्टरपोलबाट रेड नोटिस जारी गरिएका फरार प्रतिवादी झापा साबिक शिवगंज गाबिस(१ ठेगाना भएका ५० वर्षीय कृष्ण गोपाल अग्रवाललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री सहभागी भएको इन्टरपोलको महासभामा उनले अग्रवालसहित अन्य फरार आरोपीका बिषयमा सम्बन्धित देशका सुरक्...
पुरा पढ्नुहोस्रुपन्देही प्रहरीले भन्सार छली ल्याइएका लाखौं मूल्य बराबरको बाटा लगायत कम्पनीका अवैध जुत्ता बरामद गरेको छ । कपिलवस्तुको नाका हुँदै भन्सार छलेर बुटवल ल्याउन लागिएको जुत्ता आज बिहान साढे ६ बजे जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले बरामद गरेको हो । रुपन्देहीको...
पुरा पढ्नुहोस्काठमाडौं प्रहरीले स्रोत नखुलेको साढे ६९ लाख रुपैयाँसहित ‘बिइङ ह्युमन’का म्यानेजर हिरोसी खनाललाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहका अनुसार दरबारमार्गस्थित खनालले सञ्चालन गरेको कपडा पसलबाट शुक्रबार साँझ साढे ५ बजे उनलाई पक्राउ गरिएको हो ।&...
पुरा पढ्नुहोस्प्रहरीले त्रिभुवन विमानस्थलमा सुनको बाला तस्करीमा सघाएको आरोपमा एक जना प्रहरी जवानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लागूऔषध नियन्त्रण ब्यूरोका जवान राजेन्द्र केसी छन् । उनलाई शुक्रबार पक्राउ गरिएको र हाल महानगरीय प्रहरी वृत्त गौशालामा राखेर अनुसन्धान भइरहेको त्रिभुवन विमानस्थल भ...
पुरा पढ्नुहोस्काठमाडौंको थापाथलीमा मिनी टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । स्कुटरमा सवार एक जना घाइते भएका छन् । आज बिहान थापाथलीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको बा.२ख ७३२७ नम्बरको मिनि टिप्परले विपरीत दिशातर्फबाट आएको बा.२४ प ९३५९ नम्बरको स्कुटरलाई ठक्कर दिएको होे । दुर...
पुरा पढ्नुहोस्नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधान राप्रपाको उपाध्यक्षमा विजयी भएका छन् । प्रधानले १८१४ मत प्राप्त गरेका छन्। योसँगै उनी नेपाली राजनीतिमा महाधिवेशनबाट निर्वाचित भएर राजनीतिक दलको उच्च पदमा पुग्ने पहिलो पूर्व सुरक्षाकर्मी भएका छन् । नेपालको...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit