
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

रुपन्देहीको एक चर्चभित्र बालकको शव फेला परेको छ । बुटवल उपमहानगरपालिका–११ बुद्धनगरस्थित चर्चमा ९ वर्षका बालक आरएस खड्गी झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय बुटवलले शवलाई पोस्टमार्टमका लागि पठाएको ज...
पुरा पढ्नुहोस्प्रहरीले विभत्स रुपमा हत्या गरिएको अवस्थामा कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दासको शव फेला पारेको छ । स्थानीय अमरावती सामुदायिक वनमा घाँटी रेटेर टाउको अलग पारिएको अवस्थामा शनिबार दासको शव फेला परेको हो । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले कुकुरसमे...
पुरा पढ्नुहोस्कुमारी बैंकले नक्कली धितोमा १९ करोड ऋण प्रवाह गरेको प्रकरणमा विशेष सरकारी वकिल कार्यालय काठमाडौंले आरोपितहरुविरुद्ध बैंकिङ कसुरमा मुद्दा चलाउन अस्वीकार गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरी १३ जनालाई प्रतिवादी बनाउँदै प्रतिवेदन बुझाए पनि विशेष वकिल...
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल नेपाल मुख्यालयले ४ जना वरिष्ठ उपरीक्षकहरुको सरुवा तथा भर्खरै बढुवा भएका ११ जनाको पदस्थापन गरेको छ । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक रामशरण पौडेलको निर्णयले उनीहरुको सरुवा तथा पदस्थापन भएको हो । सरुवा हुने एसएसपीहरुम...
पुरा पढ्नुहोस्धारिलो हरियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले झापाको दमकबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका–१ का २० वर्षीय अर्जुन लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । लिम्बूले गत मंसिर २९ गते दमक नगरपालिका–६ स्थित रक्षा फेन्स...
पुरा पढ्नुहोस्नेपाली सेनामा द्वन्द्वको समयमा दीर्घकालीन रुपमा विभिन्न प्रकारका अपांगता भएका ५ सय ५६ जना सकलदर्जा छन् । सैनिक अभिलेखालयका अनुसार ८५ जना दीर्घकालीन रुपमा अशक्त भई निवृत्तिभरणमा गएका छन् । विश्व शान्ति स्थापनार्थ खटिँदा ६६ जना सैनिक घाइते भएको तथ्यांक छ । यसरी अपांगता भएका सैनिक तथा उनीह...
पुरा पढ्नुहोस्सरकारले नेपाली सेनाका विभिन्न तहका सैन्य अधिकृतहरुको बढुवा, सरुवा र पदावधि थप गर्ने निर्णय गरेको छ । बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दैैै सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसबारे जानकारी दिएका हुन् । उनका अनुसार सेनाका सहायक रथी डा. अरु...
पुरा पढ्नुहोस्काठमाडौं महानगरीय प्रहरी परिसरको प्रमुखमा एसएसपी सुदीप गिरीको सरुवा गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा रहेका गिरीले आजदेखि परिसर प्रमुखको जिम्मेवारी सम्हालेका हुन् । प्रहरी मुख्यालयले गिरीलाई परिसर प्रमुखमा काज सरुवा गरिएको हो । यसअघि परिसरको प्रमुख रहेका ए...
पुरा पढ्नुहोस्इटहरी उपमहानगरपालिका–९ स्थित रिभरसाइड होटल एण्ड लजमा महिलाहरु राखी वेश्यावृत्ति गराउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा इटहरी उपमहानगरपालिका–४ बस्ने ३६ वर्षीय गौतम लेप्चा र संखुवासभा नुम गाउपालिका–५ बस्ने २० वर्षीय मीनर...
पुरा पढ्नुहोस्नेपाली सेनाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ‘३००औँ जयन्ती तथा राष्ट्रिय एकता दिवस’ भव्यरूपमा मनाउने तयारी गरेको छ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा पुस २७ गते सैनिक मुख्यालय जङ्गीअड्डास्थित नेपाली सेनाका संस्थापक प्रथम सेनापतिक...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit