Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

ललिता निवास जग्गा प्रकरणका मुख्य बिचौलिया दम्पत्ती हाजिरी-जमानीमा रिहा 

३ बर्ष अगाडि

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणका मुख्य बिचौलिया भनेका दुईजना मंगलबार हाजिरी जमानीमा रिहा भएका छन् । उनीहरुलाई ब्यूरोले पछि आवश्यक परेका समय उपस्थित गराउने शर्तमा आफन्तको जिम्मा लगाएको हो ।    ब्यूरोका अनुसार काठमाडौं जिल्ला सरकारी वकिल क...

पुरा पढ्नुहोस्

मिलेमतो मै नारायणहिटिमा ठेक्का : छानबिन समिति

३ बर्ष अगाडि

नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा बतास समूहलाई  क्याफ्टेरिया सञ्चालनका लागि जग्गा भाडामा दिइएको विषयमा छानबिन गर्न गठित समितिले ठेक्का प्रक्रियामै मिलेमतो भएको निष्कर्ष निकालेको छ ।      छानबिन समितिले आज उक्त प्रतिवेदन मन्त्री आलेलाई बुझाएको थियो । उक्त प्रतिवेदन अनु...

पुरा पढ्नुहोस्

ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा, प्रतिवादी संख्या घटबढ हुनसक्ने 

३ बर्ष अगाडि

ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पुगेको छ ।    केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरेको बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अध्ययन प्रतिवेदन बिहीवार ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको हो ।    ललि...

पुरा पढ्नुहोस्

वनका विशिष्ट अधिकारी विष्ट दम्पतीलाई झण्डै ७ करोडको भ्रष्टाचार मुद्दा

३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन निर्देशनालय धनगढी, कैलालीका निमित्त वन निर्देशक हेमराज बिष्टबिरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।      किर्ते दस्तखत गर्ने, नक्कली वन उपभोक्त घरधुरी खडा गरी धेरै वन उपभोक्ता समुहमा सदस्य बनाई कार्यक्रम अन्तर्गत रुख कटान गर्ने गैर का...

पुरा पढ्नुहोस्

गुणस्तरहीन डीएपी मल भित्राउने सरकारी कर्मचारी, प्रयोगशाला र आपूर्तीकर्ता बिरुद्ध एक अर्व ५३ लाख रुपैयाँको भ्रष्टाचार मुद्धा 

३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि सामाग्री कम्पनी लिमिटेडले गत वर्ष खरिद गरेको डीएपी मल गुणस्तरहीन रहेको ठहर सहित कम्पनीका पदाधिकारी, प्रयोगशाला र आपूर्तीकर्ता बिरुद्ध १ अर्ब ५३ लाख रुपैयाँ भन्दा बढी बिगो मागदाबीसहित आइतबार विशेष अदालतमा मुद्दा दर्त...

पुरा पढ्नुहोस्

अख्तियारद्वारा २ वडा सदस्यसहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

३ बर्ष अगाडि

अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले घुस लिएको आरोपमा २ वडा सदस्यसहित ३ जनाविरुद्ध विशेष अदालमा मुद्दा दायर गरेको छ ।     आयोगले आज सर्लाही ईश्वरपुरनगरपालिकाका २ वडा सदस्यविरुद्ध मुद्दा दायर गरेको छ । ईश्वरपुर नगरपालिका ११ का सदस्यद्वय सोनेलाल साह रौनियार र उमेश रायलाई घुस...

पुरा पढ्नुहोस्

चितवनको मालपोत कार्यालयका अधिकृतसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको मालपोत कार्यालयका अधिकृत मुकुन्द पौडेल र अमिन पदमा कार्यरत विरेन्द्र बहादुर कठायतविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुले काममा सहजीकरण गरिदिने भनी सेवाग्राहीसंग रिसवत लिँदै गर्दा आयोगले पक्राउ गरेको थियो ।     मालपोत कार्यालय, चनौल...

पुरा पढ्नुहोस्

अवैध डलर कारोबारमा पक्राउ परेका गुरुङसहित १० जनाविरुद्ध मुद्दा

३ बर्ष अगाडि

राजस्व अनुसन्धान विभागले अवैध डलर कारोबारमा पक्राउ परेका गुरुङसहित १० जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।     राजस्व अनुसन्धान विभागले अवैध डलर कारोबारमा संलग्न भएका ४२ वर्षीय छिरिङ् ढुन्डु गुरुङविरुद्ध विदेशी विनिमयसम्बन्धी मुद्दा कास्की जिल्ला अदालत, पोखरामा दायर गरेको हो ।...

पुरा पढ्नुहोस्

भ्रष्टाचारीविरुद्ध कठोररूपमा प्रस्तुत हुनुपर्छः  आयुक्त चन्द

३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले भ्रष्टाचारीविरुद्ध कठोररूपमा प्रस्तुत हुनुपर्ने आवश्यकता रहेको बताएका छन् ।    बिहीबार सर्लाही सदरमुकाम मलङ्गवामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवास महोत्तरीले अयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशास...

पुरा पढ्नुहोस्

ललिता निवास जग्गा प्रकरण : ‘भुरा समाएर भोटे माछो फुत्काउने दाउ’

३ बर्ष अगाडि

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास जग्गा प्रकरणमा मंगलबार दुई जना व्यक्तिलाई पक्राउ गर्यो । पक्राउ पर्नेमा उक्त सरकारी जग्गा व्यक्तिको नाममा लैजान मुख्य भूमिका निर्वाह गरेका भनिएका रामप्रसाद सुवेदी र उनकी श्रीमती माधवी छन् ।   यद्यपि, यो प्रकरणमा सीआईबीले सम...

पुरा पढ्नुहोस्