Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान हरि खड्काविरुद्ध भ्रष्टाचार मुद्दा

३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान हरि खड्काविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।     प्रहरीको बढुवामा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।  &...

पुरा पढ्नुहोस्

खानी तथा भूगर्भ विभागका महानिर्देशक र उपमहानिर्देशकविरुद्ध भ्रष्टाचार मुद्दा

३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे र उपमहानिर्देशक जयराज घिमिरे सहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।        अख्तियारका अनुसार विभागका महानिर्देशक र उपमहानिर्देशकसहित उपसचिव सपना अधिकारी, उपन...

पुरा पढ्नुहोस्

प्रहरीसँग कैफियत गर्ने दुईसहित यी ५ कम्पनीलाई कालोसूचीमा राख्ने तयारी

३ बर्ष अगाडि

नेपाल प्रहरीलाई जुत्ता आपूर्तिमा कैफियत गर्ने दुईसहित पाँच कम्पनीलाई कालोसूचीमा राख्ने विषयमा ७ दिनभित्र स्पष्टीकरण बुझाउन ती कम्पनीका निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्देशन दिएको छ ।    प्रहरी प्रधान कार्यालयलाई जुत्ता आपूर्ति गर्न नसकेका र रि...

पुरा पढ्नुहोस्

नेपालमा भ्रष्टाचारको अवस्था उस्तै, ट्रान्सपरेन्सीको सूचकांकमा यथास्थानमा 

३ बर्ष अगाडि

नेपाल सन् २०२१ मा भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) मा यथास्थानमा रहेको छ । अघिल्लो वर्ष १०० मा ३३ अङ्क पाएर ११७ औं स्थानमा रहेको नेपाल गत वर्ष पनि सोही स्थानमा रहेको हो ।    ट्रान्सपरेन्सी इन्टरनेशनलले हरेक वर्ष सार्वजनिक गर्ने भ्रष्टाचारसम्बन्धी विश्व प्रतिवेदनमा नेपालमा अझै भ्रष...

पुरा पढ्नुहोस्

केशर महललाई व्यापारिक प्रयोजनमा लगाउन चलखेल

३ बर्ष अगाडि

वि.सं. २०७२ को भूकम्पबाट क्षतिग्रस्त केशर महलको पुनर्निर्माण जारी छ । पुनर्निर्माण नसकिँदै त्यसको उपयोगिताका सम्बन्धमा व्यापारिक दाउ सुरु भएको छ । यस कार्यमा पर्यटन क्षेत्रमा संलग्न व्यक्ति र सरकारी अधिकारीहरू पनि जोडिएको आज सरकारी सञ्चारमाध्यम गोरखापत्रमा पत्रकार प्रकृति अधिकारीले समाचार लेखेका छन्...

पुरा पढ्नुहोस्

सार्वजनिक खरिद अनुगमन कार्यालयले राख्यो ७ कम्पनीलाई कालोसूचीमा

३ बर्ष अगाडि

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले सात निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।      सम्झौताअनुसार निर्माण पूरा नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै कालोसूचीमा राखिएको जनाएको हो ।  ...

पुरा पढ्नुहोस्

बतासलाई सर्वोच्च र सरकारको धक्काः मानहुँकोट नपाउने, धर्मशाला गुमाउने 

३ बर्ष अगाडि

सर्वोच्च अदालतले तनहुँको पर्यटकीयस्थल मानहुँकोटलाई लिजमा दिने प्रक्रिया तत्काल रोक्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सोमबार अल्पकालिन अन्तरीम आदेश दिएको हो ।      प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र व्यास नगरपालिकाका नाममा आदेश जारी ग...

पुरा पढ्नुहोस्

चुनढुंगाको अवैध उत्खनन गर्ने यी ९ कम्पनीलाई १–१ लाख रुपैयाँ जरिवाना

३ बर्ष अगाडि

खानी तथा भूगर्भ विभागले अवैध रुपमा चुनढुंगा निकाल्ने नौ वटा उद्योगलाई जरिवाना गरेको छ । विभागले ती उद्योगलाई १–१ लाख रुपैयाँ जरिवाना गरेको हो ।    जरिवाना हुने कम्पनीहरुमा ललितपुरस्थित युनाइटेड सिमेन्ट, मारुती सिमेन्ट, उदयपुरस्थित उदयपुर मिनरल्स, धादिङको अन्नपूर्ण क्वारिज र रोल...

पुरा पढ्नुहोस्

३ करोड बढी हिनामिना गरेको प्राइम लाइफ इन्स्योरेन्सलाई १० हजार जरिवाना

३ बर्ष अगाडि

नक्कली कर्मचारी खडा गरेर करोडौं रकम अपचलन गरेको पुष्टि भएपछि बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्सलाई जरिवाना तिराएको छ । समितिले रकम हिनामिना गरेको इन्स्योरेन्सलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ ।    नक्कली कर्मचारी खडा गरेर इन्स्योरेन्सको करिब ३ करोड २ लाख रुपैयाँ रकम दुरुपयोग गरे...

पुरा पढ्नुहोस्

पुरातत्वमा वाहवाही कमाएका दाहाल नारायणहिटी र गणतन्त्र पार्कमा फसे 

३ बर्ष अगाडि

पुरातत्व विभागमा लामो समय बिताएर त्यहीको नेतृत्व गरेका भेषनारायण दाहाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा कहलिएको नाम थियो । देशमा भुकम्प जाँदा होस वा सम्पदा संरक्षणका सवालमा जताततै दाहाल नै छाउथे । तर। उनै दाहाल अब केही दिनमा भ्रष्टाचारी र कसुरदारका रुपमा फेरि एकपटक छाउनेछन् ।   ...

पुरा पढ्नुहोस्