
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

नेपाली सेनाले काठमाडौं–तराई मधेश द्रूत मार्ग सम्बन्धी संसदको सार्वजनिक लेखा समितिले दिएको ठेक्का रद्द गर्ने निर्देशन पूर्न विचार गरिदिन रक्षा मन्त्रालयमा पत्र लेखेको छ । सार्वजनिक लेखा समितिले सेनाले एकलौटी रुपमा द्रूत मार्ग अन्तरगत सुरुङ मार्गको ठेक्का दुई चिनियाँ कम्पनीलाई दिने...
पुरा पढ्नुहोस्रौतहटको देबाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेललाई ५ लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । वडा कार्यालयको भवन निर्माणको अन्तिम भुक्तानी दिने क्रममा घूस मागेको आरोपमा उनी पक्राउ परेका हुन् । अख्तियारको केन्द्रीय टोलीले मेयर पटेल र तीन जना क...
पुरा पढ्नुहोस्तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकुद मन्त्री रहेका तथा सरकारका पूर्वसचिव समेत रहिसकेका रामकुमार श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ करोड ४५ लाख रुपैयाँ अकूत सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । श्रे...
पुरा पढ्नुहोस्सरकारी लगानीमा खरिद गरिएको डेढ करोड मूल्य बराबरको मेसिन भन्सार कार्यालय जमुनाहमा प्रयोगविहीन अवस्थामा रहेको छ । करिब ५ वर्षअघि खरिद गरि ल्याइएको ब्याग एक्सरे मेशिन सञ्चालनका लागि दक्ष जनशक्तिको अभावमा प्रयोगमा आउन नसकेको हो । सीमा सुरक्षाका लागि महँगोमा खरिद गरिएको सो मे...
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोरोना संक्रमण परीक्षणको नक्कली रिपोर्ट बनाएको आरोपमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तत्कालीन ल्याब इन्चार्ज विनोदकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । यादवले अस्पतालमा भर्ना भएका बिरामीको स्वाब संकलन गरी अनधिकृत रुपमा शुल्क उठाएको...
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव श्यामप्रसाद भण्डारी नियुक्त भएका छन् । आयोगको कार्यालय टंगालमा कार्यरत रहेका सहसचिव भण्डारीलाई मंगलबारदेखि प्रवक्ताको जिम्मेबारी दिइएको हो । आयोगका सम्बन्धमा आवश्यक जानकारी र सूचनाका लागि सहसचिव भण्डारीलाई ९७...
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहिलो पटक नेपालका चर्चित उद्योगी–व्यापारीलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेपछिको तरंग मत्थर भएकै थिएन । यता मुद्दा अभियोजन गर्ने निकाय महान्यायाधिवक्ताको कार्यालयले असहयोग गरेका समाचार छरपस्ट भएका छन् । यस्तै अख्तियारको स्वतन्त्र संवैधानिक छविलाई सुधार्...
पुरा पढ्नुहोस्काठमाडौँमा रहेको याक एण्ड यति होटलको नाममा सञ्चालित क्यासिनोले राज्यलाई बुझाउनु पर्ने रु ४२ करोड रोयल्टी नबुझाएको भन्दै होटलको पाँच तारे वर्गीकरण र क्यासिनो सञ्चालनको इजाजत रद्द गरिएको छ । सरकारलाई बुझाउनुपर्ने रोयल्टी पटक पटक ताकेता गर्दा पनि नबुझाएकाले संस्कृति, पर्यटन तथा नाग...
पुरा पढ्नुहोस्देशको प्राकृतिक स्रोतसाधनमा मौलाएको ‘माफियातन्त्र’ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष चासो राख्न थालेपछि यतिबेला दुरदराजमा भइरहेका यस्ता गतिविधिमा केही कमी आउन थालेको छ । यस्तै, आयोगले सिन्धुपाल्चोक र म्याग्दीबाट प्राकृतिक स्रोत साधनको अनाधिकृत दोहनमा संल...
पुरा पढ्नुहोस्सरकारले गठन गरेको छानबिन उपसमितिले नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले भ्रष्टाचार र आर्थिक अनियमिततामा संलग्न रहेको निष्कर्ष निकालेको छ । उपसमितिले डा. रेग्मीलाई कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गर्न पनि सिफारिस गरेको छ । डा. रेग्मी...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit