
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

ललिता निवास जग्गा प्रकरणमा संलग्नताको आरोपमा मालपोत कार्यालयका पूर्वकर्मचारी रामकुमार सुवेदी र उनकी श्रीमती माधवी सुवेदी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबारसुवेदी दम्पतीलाई पक्राउ गरेको हो । रामकुमारलाई कमलादी र माधवीलाई ताहाचलबाट पक्राउ गरिए...
पुरा पढ्नुहोस्राजस्व अनुसन्धान विभागले राजस्व छलीको आशंकामा समानान्तर निर्माण सेवामा छापा मारेको छ । नक्कली कागजात बनाई आयकर छली गरेको आरोपमा शुक्रबार समानान्तरको काठमाडौं बानेश्वरस्थित कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएको हो । वार्षिक अर्बौं रुपैयाँ ठेक्कापट्टाको कारोबारमा संलग्न रहे पनि सम...
पुरा पढ्नुहोस्राजस्व अनुसन्धान विभागले राजस्व छलीको विषयमा जाँचका लागि कोकाकोलाका पदाधिकारीलाई ७ दिनभित्र उपस्थित हुन सूचना जारी गरेको छ । विभागले शुक्रबार सूचना जारी गर्दै कोकाकोलाका नेपालका १५ पदाधिकारीलाई उपस्थित हुन भनेको हो । विभागले एक वर्षदेखि कोकाकोलाको नेपालका लागि बोटलिङ प्लान्ट, बोटल...
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीका एक वडासचिवलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–४ का वडासचिव नायब सुब्बा मोहम्मद सिद्धिक छन् । उनले विवाह दर्तामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ३ हजार रुपैयाँ घुस लिएको पाइएपछि पक्राउ गरिएको अख्तियारले...
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरका निर्देशक भैरवबहादुर बोगटीसमेत ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गलत लिखत तयार गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । काठमाडौं–१२, टे...
पुरा पढ्नुहोस्पदको दुरुपयोग गरी अकूत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृतविरुद्ध बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले मन्त्रालयका तत्कालीन शाखा अधिकृत (हाल अवकाश प्राप्त) उद्धवप्रसाद थपलियाविरुद्ध विशेष अदालतमा मुद्दा...
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘हाइप्रोफाइल’ व्यक्तिका केही मुद्दासहित गत आर्थिक वर्ष २०७७/७८ मा गैरकानुनी सम्पत्ति आर्जनतर्फका २१ वटा मुद्दा तामेलीमा राखेको छ । सरकारी सम्पत्ति दोहन तथा गैरकानुनी रुपमा अकूत सम्पत्ति आर्जनको यी मुद्दाको टुंगो भने राजनीतिक दबाब, प्र...
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले स्टिङ अपरेसनलाई रोके पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०७७/७८ मा घुससहित ७० जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट १ करोड ६२ लाख रुपैयाँ पनि घुस रकम पनि बरामद गरेको छ । उक्त अवधिमा १ हजारदेखि साढे ३७ लाख रुपैयाँसम्म घुससहित व्यक्तिहरुलाई पक्र...
पुरा पढ्नुहोस्चितवनमा सेवाग्राहीबाट घूस लिँदै गर्दा मालपोत कार्यालयका प्रमुख र वडा कार्यालयका अमिन पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँको टोलीले मालपोत कार्यालय चनौलीका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका–२० का अमिन वीरेन्द्रबहादुर कठायतलाई...
पुरा पढ्नुहोस्कपिलवस्तुको यशोधरा गाउँपालिका–५ स्थित अनिरुद्र पब्लिक माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक देवेन्द्रमणि त्रिपाठी र लेखापाल/कार्यालय सहायक असर्फी यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विद्यालयको रकम हिनामिना गरेको आरोपमा उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit