Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

लगानी बोर्ड र उद्योग वाणिज्य महासंघबीच लगानीसम्बन्धी एमओयु सम्झौता

३ बर्ष अगाडि

लगानी बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघबीच लगानीसम्बन्धी विस्तृत सम्झौता पत्र एमओयुमा हस्ताक्षर भएको छ ।   आइतबार उद्योग वाणिज्य महासंघ र लगानी बोर्डबीच लगानीसम्बन्धी विस्तृत सम्झौता पत्रमा हस्ताक्षर भएको हो । अर्थमन्त्रीलाई साथमा राखेर लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र...

पुरा पढ्नुहोस्

६ देशमा जगदम्बा स्टिल्सका सुपर शाइन र ग्याल्भा प्लस निर्यात सुरु

३ बर्ष अगाडि

जगदम्बा स्टिल्सले आफ्ना उत्पादन तेस्रो देश निर्यात गर्न थालेको छ । कम्पनीले पहिलो पटक स्टिल ६ वटा देशमा निर्यात सुरु गरेका हो ।   कम्पनीले हाल उत्पादनहरु जगदम्बा सुपर शाइन र ग्याल्भा प्लस रोमानिया, यूएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमारमा निर्यात सुरु गरेको जनाएको छ । ती दे...

पुरा पढ्नुहोस्

कनेक्ट (इन):  उद्यमशीलता, सोचको संस्थागत विकास,  लगानी र सहकार्यको अवसर बन्यो 

३ बर्ष अगाडि

नेपाल  र भारतका इनोभेटर, प्रतिष्ठित व्यक्ति र चिन्तकहरुलाई एकै ठाँउमा ल्याएर दुवै देशका नवीन पद्धति र उद्यमशीलतालाई प्रवर्धन गर्न मद्दतगर्ने कनेक्ट (इन) सम्पन्न भएको छ ।    भारत र नेपालका उद्यमशील प्रतिभाहरुलाई जोड्ने उद्देश्यबाट प्रेरित यो कन्क्लेभले हाम्रा माझ सयौं समस्या भएता...

पुरा पढ्नुहोस्

चैत्रबाटै यसरी संचालन हुनेछ चोभारमा रहेको सुख्खा बन्दरगाह 

३ बर्ष अगाडि

काठमाडौंको चोभारमा रहेको सुख्खा बन्दरगाह चैत्र महिनाभित्रै सञ्चालनमा आउने भएको छ । असार महिनामै निर्माण सम्पन्न भएको चोभार सुख्खा बन्दरगाहमा भन्सार कार्यालय, बैंक तथा अन्य पूर्वाधार स्थापना भएपछि संचालनमा आउन लागेको हो ।   बिहीवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै इन्टरमोडेल यातायात व...

पुरा पढ्नुहोस्

नेपालमा प्रोटोन एक्स फिफ्टी सार्वजनिक  

३ बर्ष अगाडि

अघिल्लो वर्ष नेपाली बजारमा भित्रेको प्रोटोन एक्स सेभेन्टीको सफलता पछि नेपालमा  प्रोटोन गाडी को अधिकारिक वितरक, जगदम्बा मोटर्सले बहुप्रतिक्षित मलेसियन कार निर्माता  प्रोटोन को  कम्प्याक्ट एसयुभी प्रोटोन एक्स फिफ्टी अधिकारिक रुपमा सार्वजनिक गरेको छ ।    आफ्नो गैरीधारा...

पुरा पढ्नुहोस्

कार अफ द इयरको फाइनालिस्ट बने तीन इलेक्ट्रिक कार

३ बर्ष अगाडि

कार अफ द इयरको शीर्ष तीनमा सबै इलेक्ट्रिक कार अटाएका छन् ।   वर्ल्ड कार अवार्डका आयोजकहरूले चाँडै नै तीन फाइनलिस्टहरू मध्ये एउटालाई विश्व प्रसिद्ध वर्ल्ड कार अफ द इयर–२०२२ को उपाधि पहिराउने छन् ।  यो अवार्डमा, यसपाली इतिहासमै पहिलोपटक, तीनवटै फाइनलिस्टहरू इलेक्ट्रिक कारहरू परेक...

पुरा पढ्नुहोस्

भारतीय दूतावासको आयोजनामा तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता कन्क्लेभ सुरु

३ बर्ष अगाडि

काठमाडौंस्थित भारतीय राजदूतावासले आयोजना गरेको अन्तर्राष्ट्रिय उद्यमशीलता कन्क्लेभ–कनेक्ट (इन) तेस्रो संस्करण सुरु भएको छ ।    आज काठमाडौंमा सूचना, सञ्चार तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त रुपमा कन्क्लेभको उद्घ...

पुरा पढ्नुहोस्

व्यापार घाटा घटाउनेगरी नीति र कार्यक्रम बनाउन प्रधानमन्त्रीको निर्देशन

३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्नेगरी तथा व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउन सम्बद्ध सबैलाई निर्देशन दिएका छन् ।    प्रधानमन्त्री निवास बालुवाटामार आयोजित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बै...

पुरा पढ्नुहोस्

लगानी बोर्ड नेपाल र युएनडिपी बीच साझा हितका क्षेत्रमा सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर 

३ बर्ष अगाडि

साझा हितका क्षेत्रमा सहकार्य गर्ने उद्धेश्य सहित लगानी बोर्ड नेपाल र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा लगानी बोर्डको तर्फबाट बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र यूएनडिपीका तर्फबाट आयशानी मेडागांगोडा–लाबेले हस्ताक्षर गरे...

पुरा पढ्नुहोस्

बीमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सकिने

३ बर्ष अगाडि

बीमा अभिकर्ताहरुको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सकिने भएको छ ।   मंगलवार बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिको केन्द्रीय कार्यालयबाट बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्ने कार्यको शुभारम्भ गरेका हुन् ।    यससँगै ३ ल...

पुरा पढ्नुहोस्