
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

अर्थमन्त्री जनार्दन शर्माले दुई वर्षदेखि कोभिड–१९ ले थलिएको मुलुकको अर्थतन्त्र पुरानै लयमा फर्काउन विभिन्न योजना अघि बढाइएको बताएका छन् । ललितपुर उद्योग वाणिज्य संघको ५५औं स्थापना दिवसका अवसरमा आज उनले मुलुकको अर्थतन्त्र मजबुद बनाउने प्रयास भइरहेको उल्लेख गरे । बैंकको व्य...
पुरा पढ्नुहोस्राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कोभिड–१९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ । महामारीको जोखिम कम भएसँगै सबैजसो क्षेत्र सहज बनेपछि नेपाल एयरलाइन्सले महामारीअघि उडान सेवा दिइरहेका गन्तव्यमा पुनः उडान सु...
पुरा पढ्नुहोस्शेयर बजार मापक नेप्से परिसूचक बुधबार पनि १९ अंक भन्दा बढीले गिरावट आएको छ । पछिल्लो तीन दिनको कारोबारमा उच्च अंकले बढेको नेप्से परिसूचक मंगलबारदेखि गिरावटले निरन्तरता पाउन थालेको छ । बुधाबार नेप्से परिसूचक १९.६५ अंकले घटेर २ हजार ६३१.३२ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ...
पुरा पढ्नुहोस्शेयर बजार मापक नेप्से परिसूचक पछिल्लो तीन दिन वृद्धि भए पनि मंगलबार गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक १७.१५ अंकले घटेर २ हजार ६५०.९७ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.२६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४६ अंकले घटेको छ । &nb...
पुरा पढ्नुहोस्हालै निर्माण सम्पन्न भई व्यावसायिक उडानका लागि तयारी अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि पाँचवटा कम्पनी सम्पर्कमा आएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उक्त विमानस्थलबाट चाँडोभन्दा चाँडो उडान तथा अवतरणका लागि नेप...
पुरा पढ्नुहोस्गत असारको अविरल वर्षाले दोर्दी करिडोर र सेती नदीमा भीषण बाढी आयो । निर्माणमा रहेका अधिकांश जलविद्युत् आयोजनामा नराम्रो असर पुग्यो । मेलम्चीमा आएको बाढीले राष्ट्रिय गौरवको परियोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनामा पनि समस्यामा परेको छ । केही वर्ष पहिले भोटेकोसी नदीमा...
पुरा पढ्नुहोस्गोर्खाको पालुङटारमा देशमा नै पहिलो पटक स्वचालित मेसिनबाट वातावरण मैत्री इँटा उत्पादन सुरु भएको छ । गोर्खाको पालुङ्टारमा कोरियन कम्पनी इन्नोसीएसआरको सहयोगमा गोर्खा इन्नोटेक कम्पनीले पहिलो पटक स्वचालित मेसिनबाट वातावरण मैत्री इँटा उत्पादन सुरु गरेको हो । नेपालमा अहिलेसम्म चिम्नीको प...
पुरा पढ्नुहोस्ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी चैत ८ गतेदेखि प्रतिकित्ता रु एक सय अङ्कित रु ३१ करोड २५ लाख मूल्य बराबरको ३१ लाख २५ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री खुला गर्न लागेको हो । कम्पनीले निष्काशन गर्ने...
पुरा पढ्नुहोस्सानिमा बैंक र स्प्यारो पे प्रालि (खल्ती) बीच सम्झौता भएको छ । ग्राहकलाई थप सुविधा प्रदान गर्ने गरी सम्झौता भएको बैंकले बताएको छ । सम्झौताअनुसार ग्राहकले मोबाइल बैंकिङ एप सानिमा सजिलो इबैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ट लोड गर्ने र सानिमा सजिलो इबैंकिङमार्फत् चेक आउट गर्न सक...
पुरा पढ्नुहोस्नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन् । दोस्रो कार्यकालका लागि उनले पुनः जिम्मेवारी पाएका हुन् । सिंह निकोलश पाण्डे र हुमनाथ कोइरालालाई पराजित गरेर दोस्रो पटक अध्यक्ष बन्न सफल भएका छन् । ११८५ मत खसेकोमा सिंहले ७ सय ६५ मत प्राप्त गरेका थिए । यस्तै पाण्डेले...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit