Tuesday, 10 June 2025 | २०८२ जेठ २८, मङ्गलबार

ट्रेण्डिङ

क्यान इन्फोटेक मेला माघ १८ देखि सुरु हुने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले माघ १८ देखि २३ गतेसम्म क्यान इन्फोटेक–२०२२ आयोजना गर्ने भएको छ ।    महासंघले आइतबार पत्रकार सम्मेलन गरी काठमाडौंको भृकुटीमण्डपमा माघ १८ देखि २३ गतेसम्म क्यान इन्फोटेक–२०२२ आयोजना गर्ने भएको हो । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष...}

पुरा पढ्नुहोस्

कागेश्वरी मनोहरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाण्डौको कागेश्वरी मनोहरामा भएको मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।      कागेश्वरी मनोहरा नगरपालिका–८ शिवचोकस्थित सडकमा बागमती प्रदेश ०२–०१७ प ९८२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको चालकको उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यलय...}

पुरा पढ्नुहोस्

सोलुखुम्बुको जलविद्युत् आयोजनामा पाइप पड्किएर २ को मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा पानी परीक्षणका क्रममा २ जना इन्जिनियरको मृत्यु भएको छ ।       आइतबार साँझ उक्त आयोजनाको सुरुङमार्गमा रहेको फलामको पाइपमा पानी हाल्ने क्रममा पाइप पड्किएपछि उक्त घटना भएको हो । विद्युत् उत्पादन...}

पुरा पढ्नुहोस्

पाँच महिनामा प्रहरीका २५ सयलाई सहुलियत ऋण, २० जनालाई घरसापटी कर्जा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीले चालु आर्थिक वर्षको ५ महिनामा २ हजार ५ सय ८३ जना प्रहरी कर्मचारीहरूलाई सहुलियत ऋण प्रदान गरेको छ । चालु आवको ५ महिनासम्म उक्त ऋण प्रवाह गरिएको हो ।   प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरका अनुसार मंसिर महिनासम्म प्रहरी वरिष्ठ उपरीक्षक १, प्रहरी उपरीक्षक ५, प्रहरी नायब उप...}

पुरा पढ्नुहोस्

६ देश र राष्ट्रसंघमा एसएसपी दर्जाका सहचारी राख्न प्रहरीको माग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीले ६ वटा देश र राष्ट्रसंघमा एसएसपी दर्जाका सहचारी राख्न माग गरेको छ । प्रहरी प्रधान कार्यालयले आज नीतिगत कार्ययोजना सार्वजनिक गर्दै गृह मन्त्रालयसँग उक्त प्रस्ताव राखेको जनाएको हो ।     त्रिवर्षीय अपराध नियन्त्रण तथा अनुसन्धान कार्ययोजनामा अन्तर्राष्ट्रिय अपराध अनुसन्ध...}

पुरा पढ्नुहोस्

छड्केमा परे सुर्खेतका १४९ कर्मचारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय सतर्कता केन्द्रले यहाँका विभिन्न सरकारी तथा सार्वजनिक निकायमा गरेको अनुगमनमा सुर्खेतका १४९ कर्मचारी छड्केमा परेका छन् ।     ‘भ्रष्टाचार नियन्त्रणःहाम्रो दायित्व’ विषयक अन्तक्र्रिया कार्यक्रमका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आइतबार पुगेको राष्ट्रिय सत...}

पुरा पढ्नुहोस्

पाँच महिनामा यस्तो छ आईजीपीसहित वरिष्ठ प्रहरी अधिकारीको कार्यसम्पादन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले चालू आर्थिक वर्षको पाँच महिनामा गृह सचिव र प्रहरी महानिरीक्षकबीच भएको कार्य सम्पादन सम्झौताको कार्यान्वयन अवस्था ४०.७ प्रतिशत रहेको जनाएको छ । आज प्रहरी मुख्यालयमा भएको कार्यक्रममा उक्त जानकारी दिइएको हो ।   यस्तै एआईजी तथा डीआईजीहरुको कार्यसम्पादन सम्झौता र सोको...}

पुरा पढ्नुहोस्

समाजसँग बालबालिकालाई जोड्न आवश्यक छ : गगन थापा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समाजसँग बालबालिकालाई जोड्न आवश्यक रहेको बताएका छन् ।     सोमबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा भरोसा छात्रवृत्ति अभियानको शुभारम्भ गर्दै महामन्त्री थापाले समाजसँग बालबालिकालाई जोड्न आवश्यक रहेको बताएका हुन् । उनले कोरोनाका कारण बुबाआ...}

पुरा पढ्नुहोस्

यातायात व्यवस्था विभाग गुर्जुधाराबाट शंकास्पद ९ विचौलिया पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले यातायात व्यवस्था विभाग गुर्जुधाराबाट शंकास्पद ९ विचौलिया पक्राउ  गरेको छ ।     आज ११ बजे खटिएको महानगरीय प्रहरी परिसर काठमाडौबाट प्रभाग बलम्बुका कार्यालय प्रमुख प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोलीले यातायात व्यवस्था विभाग गुर्जुधारामा विचौलिया काम गर्ने शंकास्पद व...}

पुरा पढ्नुहोस्

सरकारले भिजिट भिसामा कडाइ गराेस् : संसदीय समिति 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति भिजिट भिसामा विकृति र विसंगति बढिरहेको भन्दै भिजिट भिसामा कडाइ गर्न सरकारले ध्यान दिनुपर्ने सांसदहरुले बताएका छन् ।      आइतबार प्रतिनिधि सभा अन्र्तगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसदहरुल...}

पुरा पढ्नुहोस्