Monday, 16 June 2025 | २०८२ असार २, सोमबार

ट्रेण्डिङ

तनँहुबाट सैनिक बैण्ड गुल्ममा तालिममा आएका ढकालले चलाएको मोटरसाइकल दुर्घटना, पछाडी बस्ने युवतीको मृत्यु 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाको ३ नम्बर राजदल गण तनँहुबाट सैनिक बैण्ड गुल्म, नारायणहिटी तालिममा आएका एकजना सैनिक बिहीबार बिहानै भएको मोटरसाइकल दुर्घटनामा गंभिर घाईते भएका छन् । उनले चलाएको मोटरसाइकलको पछाडी बस्ने युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।   घाईते भएका सैनिकको राष्ट्रिय ट्रमा सेन्टर उपचार भइरह...}

पुरा पढ्नुहोस्

प्रधामन्त्री देउवाको भारत भ्रमण स्थगित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको गुजरातमा प्रधानमन्त्री शेरबहादुर देउवाले सहभागिता जनाउने भाइब्रेन्ट गुजारत समिट कार्यक्रम हाललाई स्थगित गरिएको छ । सो कार्यक्रम स्थगित भएसँगै प्रधामन्त्री  देउवाको भारत भ्रमण पनि स्थगित हुने भएको छ ।     भारतको गुजरातमा जनवरी १० देखि १२ सम्म आयोजना हुन लागेको भाइब्रेन्...}

पुरा पढ्नुहोस्

निलम्बित एसपी पाण्डेमाथि छानबिन गर्न एसएसपी खाँको नेतृत्वमा समिति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निलम्बनमा परेका उपरीक्षक (एसपी) हिराबहादुर पाण्डेमाथि थप छानबिन गर्न प्रदेश २  प्रहरी कार्यालयले छानबिन समिति बनाएको छ ।     सरुवाको विषयमा नेपाली कांग्रेस सिरहा जिल्ला सभापति रामचन्द्र यादवलाई गोली हानी मार्ने भन्दै उनी यादवका घरमा पुगेका थिए । उक्त घटना पुष्टि भएसँगै प्रहरी...}

पुरा पढ्नुहोस्

नारायणहिटीबाट बतास समूहलाई हटाउछौः मन्त्री आले

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी संग्रहालयभित्रबाट बतास समूहलाई हटाउने प्रक्रिया अगाडी बढाउने बताएका छन् ।    मन्त्री आलेले बिहीवार सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ नारायणहिटी संग्रहालयमा रेष्टुरेन्ट लगायतको भौतिक संरचना निर्माण गरिरहेको बतास...}

पुरा पढ्नुहोस्

चौधरीको जीत अवैधानिकः यादव, विधिसम्मत निर्वाचित हुँः चौधरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कांग्रेको विधान विपरीत विनोद चौधरी केन्द्रीय सदस्य बनेको भन्दै चौधरीको पद खारेज गर्न निर्वाचन आयोगमा उजुरी परेको छ ।     सिरहा कांग्रेस क्षेत्र ३ का महासमिति सदस्य सुभाषचन्द्र यादवले बुधबार अवैधानिक केन्द्रीय सदस्यको पद खारेज गर्न आयोगमा उजुरी दर्ता गराएका हुन् । उनले उक्त पदमा आफ...}

पुरा पढ्नुहोस्

ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा, प्रतिवादी संख्या घटबढ हुनसक्ने 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पुगेको छ ।    केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरेको बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अध्ययन प्रतिवेदन बिहीवार ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको हो ।    ललि...}

पुरा पढ्नुहोस्

मेरो आरोहण सफलताको श्रेय नेपाललाई नै दिन चाहन्छु : मेस्नर (अन्तर्वार्ता)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सन १९४४ मा इटालीमा जन्मनु  भएका विश्वप्रसिद्ध पर्वतारोही, अन्वेषक र यात्रा लेखक रेनहोल्ड मेस्नर यतिबेला नेपाल भ्रमणमा रहेका छन् । विश्वका आठ हजार मिटर ९२६ हजार फीट माथिका सबै १४ वटै हिमशिखर आरोहण गरी विश्व कीर्तिमान कायम गरिसकेका उनले नेपाली कला, संस्कृति र पर्यटनलाई धेरै माया गर्ने व्यक्तिहरु...}

पुरा पढ्नुहोस्

३८ लाख रकमसहित धनुषाबाट १ युवक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धनुषामा स्रोत नखुलेको रु ३८ लाख ३५ हजारसहित एक युवक आज पक्राउ परेका छन् ।      पक्राउ पर्नेमा धनुषा लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोडाका २३ वर्षीय अमितकुमार यादव रहेका छन् ।      भारतबाट नेपाल आउँदै गरेको अवस्थामा यादव नगराइन नगरपालिका–२ ब...}

पुरा पढ्नुहोस्

अष्ट्रेलिया र जापानबीच प्रतिरक्षा सन्धिमा हस्ताक्षर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

हिन्द प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैनिक र आर्थिक प्रभावका बीच अष्ट्रेलिया र जापानले बिहीवार ऐतिहासिक प्रतिरक्षा सन्धिमा हस्ताक्षर गरेका छन् ।     बिहीबार भर्चुअल माध्यममार्फत अष्ट्रेलियाली प्रधानमन्त्री मरिसन र जापानी प्रधानमन्त्री फुमियो किसिदाले सन्धिमा हस्ताक्षर गरेका हुन् ।...}

पुरा पढ्नुहोस्

गृहले सुरक्षा समितिसँग गर्यो छलफल

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाडले केन्द्रीय सुरक्षा समितिका पदाधिकारीहरुसँग छलफल गरेका छन्  ।       मन्त्री खाडले समसामयिक सुरक्षाको अवस्था र आगामी दिनका सुरक्षाका चुनौतीका विषयमा छलफल गरेका हुन् । बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै गृहमन्त्रालयका सह सचिव प्रदीपकुमार कोइरालाले बैठ...}

पुरा पढ्नुहोस्