Monday, 23 June 2025 | २०८२ असार ९, सोमबार

ट्रेण्डिङ

नेपाली सेनाका २३३ जना दक्षिण सुडान प्रस्थान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राष्ट्र संघको मिसनअन्तर्गत दक्षिण सुडानमा शान्ति स्थापनार्थ नेपाली सेना २३३ सैनिक त्यसतर्फ प्रस्थान गरेका छन् । अदली बदलीको नियमित प्रक्रियाअनुसार आज मिसन त्यसतर्फ प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ ।​   कालीध्वज गण १० औं डफ्फालाई बदली गर्न प्रमुख सेनानी शिखर जबराको नेतृत्...}

पुरा पढ्नुहोस्

सुनसरीमा महिलामाथि एसिड प्रहार गर्ने एक जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सुनसरी बराहक्षेत्र नगरपालिका–३ हर्दिया बस्ने ४३ वर्षीया महिलालाई एसिड प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ३० वर्षीय रोमन राजधामीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।    चुरोटको विषयमा विवाद हुँदा साउन १२ गते राति रोमनले आफ्नै श्रीमतीलाई एसिड आक्रमण गर्न खोज...}

पुरा पढ्नुहोस्

म्याद नाघेको किट पठाएपछि भक्तपुर अस्पतालद्वारा फिर्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोभिड–१९ का शंकास्पद र आकस्मिक उपचार तथा शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि कोरोना परीक्षण गर्ने एन्टिजेन किट जनस्वास्थ्य कार्यालय भक्तपुरमा फिर्ता गरिएको छ । सरकारले निःशुल्क परीक्षणका लागि पठाएको उक्त किट स्वास्थ्य कार्यालयले डम्पिङ गरेर राखी म्याद सकिन लागेपछि मात्रै भक्तपुर अस्पताललाई पठा...}

पुरा पढ्नुहोस्

नेपालमा पेस्तोल बेच्न आएका दुई भारतीय पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दाङको गढवा गाउँपालिका–१ जुरैनीबाट नाइन एमएम चाईनिज जस्तो दखिने १ थान पेस्तोल, त्यसको २ थान म्याग्जिन  र २ थान  गोली सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरूमा भारत सिद्धार्थनगर पञ्चायत बढनी–३ घर बताउने २२ वर्षीय परमुल्ला अमिर र बढनी...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधान सेनापति पूर्णचन्द्र थापा र नेपालका लागि अमेरिकाका राजदूत ऱ्याान्डी डब्लु बेरीबीच शिष्टाचार भेटवार्ता भएको छ ।   सैनिक मुख्यालय  जङ्गीअड्डामा भएको उक्त भेटमा उहाँहरुबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।...}

पुरा पढ्नुहोस्

आयव्यय नबुझाउने ४१ राजनीतिक दलको दर्ता खारेज

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको सूचना जारी गरेको छ । आयोगको मंगलबार बसेको बैठकले साउन २० गतेदेखि लागू हुने गरी ती दलहरुलाई खारेज गर्ने निर्णय गरेको हो ।    खारेज हुने दलहरुमा राष्ट्रिय त्रिमूल बहुजन समाजवादी पार्टी, राष्ट्रिय जनएकता पार्टी, हाम्रो पार्ट...}

पुरा पढ्नुहोस्

दार्चुला घटना : गृहमन्त्री खाँणसँग किन आक्रोशित भए सांसद ?

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाँणले महाकाली नदी पार गर्नेक्रममा तुईनबाट दार्चुलाका जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारले तत्काल छानवीन समिति गठन गरेको बताएका छन् ।   गृहमन्त्री खाँणले सो घटनाका सम्बन्धमा छानबिन समितिले दिएको प्रतिवदेनको आधारमा सरकार जस्तोसुकै कदम चाल्न पन...}

पुरा पढ्नुहोस्

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लुम्बिनी प्रदेशका विपक्षी दलहरुको गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ ।   कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मंगलबार दिउँसो प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।   वि...}

पुरा पढ्नुहोस्

सरकारका प्राथमिकतादेखि मन्त्रीको आचारसंहिता, यस्तो छ गठबन्धन कार्यदलको मस्यौदा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सत्ता गठबन्धनको कार्यदलले सरकारका प्राथमिकता र मन्त्रीहरूका लागि आचारसंहिता तयार गरेको छ । सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने उद्देश्यले आज कार्यदलको बैठक पनि बस्ने भएको छ ।    मस्यौदामा केपी शर्मा ओली नेतृत्वको सरकारका बेला स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छा...}

पुरा पढ्नुहोस्

गोंगबुबाट पेस्तोल र खुकुरीसहित तीन पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीले काठमाडौँको गोङ्गबुबाट पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ ।   महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गको आरके रेष्टुराँबाट पेस्तोलसहित धादिङका २४ वर्षीय विकेश मगर भन्ने विपिन मगर, २५ वर्षीय मन्दि...}

पुरा पढ्नुहोस्