Monday, 23 June 2025 | २०८२ असार ९, सोमबार

ट्रेण्डिङ

भ्रूणहत्या आरोपमा बागलुङकी २६ वर्षीया युवती पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अवैध गर्भधारण गरेर भ्रूणहत्या गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिकाबाट एक युवती पक्राउ परेकी छन् । जैमिनी–१० की २६ वर्षीया युवतीमाथि चार महिनाको भ्रूण हत्या गरेर बारीमा गाडेको आरोप लागेको हो ।    ती महिलाले औषधि सेवन गरेर चार महिनाको पुरुष भ्रूण जन्माई घरदेखि ५० मिटर टाढा बारी...}

पुरा पढ्नुहोस्

लागुऔषधको ‘ट्रान्जिन्ट प्वाइन्ट’ बन्दै सर्लाही, १३० जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्लाहीको नेपाल–भारत सीमा क्षेत्रबाट धमाधम लागुऔषध कारोबारी पक्राउ पर्न थालेका छन् । एक महिनाको अवधिमा दर्जनौँ तस्कर लागुऔषधसहित प्रहरीको फन्दामा परिसकेका छन् ।    नेपालबाट भारततर्फ गाँजा लैजाने तस्कर उताबाट फर्किँदा आफ्नो साथमा डाइजापाम, टेन्टेक्स, फेन्साडिल, कोडेक्सलगायतका प्...}

पुरा पढ्नुहोस्

भक्तपुरका प्रहरीलाई मापसे गरी हातपात, एक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ जगातीमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा भक्तपुर जगाती बस्ने २७ वर्षीय राजन कवाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।   महानगरीय प्रहरी वृत्त जगातीबाट ड्युटीमा खटिएको प्रहरी कर्मचारीलाई मादक पदार्थ सेवन गरी आएका राजनले सोधपुछको क्...}

पुरा पढ्नुहोस्

एमालेमा नयाँ प्रधानमन्त्रीको त्यो प्रस्ताव, जसका कारण विश्वासको मत लिन हतारिए देउवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

केही दिनअघि मात्र प्रधानमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदबाट विश्वासको मत लिनुपर्ने थियो । तर, त्यसका लागि एक महिनाका लागि समय भएकाले त्यति हतार गर्नुपर्ने थिएन ।    प्रधानमन्त्री देउवा आफै पनि मन्त्रिपरिषद विस्तार लगायतका काम सकिएपछि मात्र विश्वा...}

पुरा पढ्नुहोस्

राष्ट्रपतिले गरिन् संवैधानिक परिषद् अध्यादेश खारेज

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयको सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज गरेकी छन् ।    सरकारले २ साउनको मन्त्रिपरिषद् बैठकबाट अध्यादेश खारेजका लागि सिफारिस गर्ने निर्ण...}

पुरा पढ्नुहोस्

जेलरको मिलेमतोमा नेपालगन्ज कारागारबाटै आपराधिक गतिविधि सञ्चालन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कैदीबन्दीलाई सुधार्न र उनीहरुबाट हुने सम्भावित अपराध रोक्न बनेका कारागारबाटै आपराधिक गिरोह सञ्चालनको विषय हामीले चलचित्रहरुमा हेर्दै आएका छौं । तर यही अवस्था देशकै एउटा महत्वपूर्ण कारागारमा छ भन्दा पत्याउन कठिन होला ।    बाँकेको नेपालगञ्जमा रहेको नेपालगञ्ज कारागारमा पछिल्लो समय कैदीब...}

पुरा पढ्नुहोस्

इथोपियालाई उछिन्दै शान्ती सेना पठाउने दोस्रो देश बन्यो नेपाल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राष्ट्र संघ अन्र्तगत धेरै शान्ति सेनाको सहभागिता भएको देशमा नेपाल एकस्थान उकिल्दै दोस्रोमा पुगेको छ । युएनका अनुसार अप्रिलमा इथोपिया भन्दा तल रहेको नेपाल मे मा उसलाई उछिन्दै दोस्रो भएको हो ।    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपालबाट अप्रिलमा  नेपाली सेना...}

पुरा पढ्नुहोस्

एमाले उपाध्यक्ष रावलको सांसदबाट राजीनामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी  एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन्  । अछाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उपाध्यक्ष रावलले अनीतिक राजनीतिक खेलमा सहभागी नहुने जनाउँदै सांसद पदबाट राजीनामा दिएको बताएका छन् ।      स...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवालाई १६५ संसदले दिए विश्वासको मत 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधी सभाका १६५ सांसदले विश्वासको मत दिएका छन् । उनले आइतबार प्रतिनिधी सभामा विश्वासको मत लिएका हुन् । मतदानमा सहभागी २४९ मध्ये दुई तिहाईले देउवाका पक्षमा मतदान गरेका हुन् ।    प्रधानमन्त्री देउवालाई उनको दल नेपाली कांग्रेश सहित नेकपा माओवादी के...}

पुरा पढ्नुहोस्

विश्वासको मत पाए लगत्तै देउवालाई मोदीले दिए बधाई

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रतिनिधि सभा संसदबाट विश्वासको मत पाए लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन् ।   मोदीले आफ्नो ट्विटर ह्यान्डलबाट बधाई दिँदै देउवासँग आगामी दिनमा काम गर्न इच्छुक रहेको बताएका छन् । उनले लेखेका छन्, ‘प्रधानमन्त्र...}

पुरा पढ्नुहोस्