Monday, 23 June 2025 | २०८२ असार ९, सोमबार

ट्रेण्डिङ

ब्राउनसुगरको चंगुलमा पश्चिमका चार जिल्ला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कञ्चनपुर प्रहरीले आइतबार लागुऔषधसहित दुई जनालाई पक्राउ गर्यो । भीमदत्त नगरपालिका–६ शिवमन्दिर नजिकैबाट भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका २० वर्षीय मोहन पन्त र भीमदत्त नगरपालिका–६ ऐठपुरका २६ वर्षीय राम साउद पक्राउ परेका हुन् ।    जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातह...}

पुरा पढ्नुहोस्

विभाजनको डिलमा रहेका बेला ब्युतिएको एमाले विवाद समाधान कार्यदलले के गर्‍यो?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदल पुनः सक्रिय भएको छ ।   माधव खनाल पक्षले शेरबहादुर देउबालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे पछि अवरुद्ध भएको कार्यदलको बैठक सोमबार साँझ सिंहदरबारमा बसेको हो ।   आइतबार बेलुका माधव खनाल पक्षका नेता भीम रावलले प्रधानमन्त्रीलाई भे...}

पुरा पढ्नुहोस्

राष्ट्रियसभामा विपक्षीलाई कटाक्ष गर्दै कोमल ओलीले सुनाएको कविता- ‘बाँदरको जमात र अमृत पानको सपना ’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रियसभा सदस्य कोमल ओलीले राष्ट्रियसभाको बैठकमा सरकार विरोधी मोर्चामा सहभमागी राजनीतिक दलहरुलाई बाँदरको संज्ञा दिदै व्यंयात्मक कविता बाचन गरेकी छिन्।   राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य ओलीले मुलुकको कोरोना महामारीको चपेटामा देश र देशबासी परेका बेला...}

पुरा पढ्नुहोस्

आजबाट उपत्यकामा जोरबिजोर प्रणाली हट्यो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आजबाट काठमाडौं उपत्यकामा सञ्चालित सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली हटेको छ ।   जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा मंगलबारदेखि लागु हुनेगरी सवारी साधनमा लगाइदै आएको जोर विजोर प्रणाली हटाइएको हो । यससँगै अब काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक तथा नीजि सवारी साधन सीट...}

पुरा पढ्नुहोस्

प्रतिनिधिसभा विघटन मुद्दाको फैसला २८ असारमा, एमिकस क्युरीको दुईथरि राय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतको संवैधानिक इजलासमा डेढ महिनादेखि चलेको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस सोमबार सकिएपछि अर्को बहस तोकिएको दिन असार २८ असार गते फैसला आउने सम्भावना बढेको छ ।    गत ७ जेठमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीका ल...}

पुरा पढ्नुहोस्

काठमाडौंमा एकजनाको चक्कु प्रहार गरी हत्या, दुई पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौँमा धारिलो हतियार प्रहार गरी एक व्यक्तिको हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।   चन्द्रागिरि नगरपालिका–३ थानकोट बस्ने महोत्तरीको जलेश्वर नगरपालिका–२ का २० वर्षीय जितेन्द्र साहको आइतबार धारिलो हतियार (चक्कु) प्रहार गरी हत्या गरेको अभियोगमा चन्द्रागिरि&nd...}

पुरा पढ्नुहोस्

रोकिएन बर्दियामा बाघको आक्रमण, फेरि आक्रमणबाट एकजनाको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बर्दियामा बाघले मानिसमाथि आक्रमण गर्ने सिलसिला जारी राखेको छ। सोमबारमात्रै मधुवन नगरपालिका–३ भगरैयामा एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भगरैयाका ६७ वर्षीय चित्रबहादुर खत्रीको शव स्थानीय सम्झना सामुदायिक वनमा भेटिएको हो । घाँसपात र दाउरा गर्न...}

पुरा पढ्नुहोस्

२ सय ६७ जना बिरुद्ध २३ अर्बको राजस्व छली मुद्धा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चालू आर्थिक वर्षमा राजस्व अनुसन्धान विभागले २३ अर्ब २६ करोड रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरेको छ ।   यो वर्षको साउनदेखि हालसम्म २ सय ६७ जना प्रतिवादीविरुद्ध सो रकमबराबर बिगो दाबी गरी मुद्दा दायर गरिएको विभागले जनाएको छ ।   दायर मुद्दामध्ये राजस्व चुहावटतर्फका ५८ मुद्दामा १...}

पुरा पढ्नुहोस्

सरकारको कालो सूचीमा प्रहरीका ठेकेदारसहित १५ कम्पनी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सार्वजनिक खरिद अनुगमनको कार्यालयले १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । पूजा ट्रेडिङ एण्ड अर्डर सप्लायर्स हेटौंडा, शैलुङ इन्टरप्राइजेज प्रालि खुमलटार र मुक्तिनाथ कृषि कम्पनी गैरीधारालाई दुई वर्षसम्म अन्य १३ वटालाई एक वर्षसम्म कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।...}

पुरा पढ्नुहोस्

आजपनि कार्यदलको बैठक बस्दै, एमाले एकता जोगिएला?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विभाजनको डिलमा पुगेका बेला सोमबार एकाएक नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदल पुनः सक्रिय भएको थियो । उक्त कार्यदलको बैठक आज (मंगलबार) पनि बस्न लागेको छ ।     कार्यदलका एक सदस्य घनश्याम भुसालका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्य...}

पुरा पढ्नुहोस्