
}
पुरा पढ्नुहोस्जवरजस्ती करणी गरको आरोपमा इलामको राहसल बाल अनाथालयका अध्यक्ष र सचिवलाई प्रहरीले पक्राउ गरेको छ । अनाथालयकी बालिकालाई जवरजस्ती करणी गरेको जाहेरी परेपछि सचिव कवीन्द्र राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए । राई नेपाल विद्युत् कार्यालय इल...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघले सिरियामा सञ्चालन गरिरहेको अनडोफ मिसनमा कार्यरत नेपाली शान्ति सैनिकलाई मेडलसहित पुरस्कृत गरिएको छ । राष्ट्र संघका अनुसार आफ्नो जिम्मेवारी उत्कृष्ट ढंगले निर्वाह गरेका कारण उनीहरुलाई पुरस्कृत गरिएको हो । अनडोफ मिसनका फोर्स कमान्डर (एफसी) लेफ्टिनेन्ट जनरल ईश्वर...}
पुरा पढ्नुहोस्चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) जस्ता परियोजना कूटनीतिक सन्तुलन र राष्ट्रिय हित लगायत पक्षमा विचार गरेर मात्र लागू गर्नेपर्नेमा विज्ञहरुले जोड दिएका छन् । न्युज सोसाइटी नेपालले आज आयोजना गरेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को अन्तर्राष्ट्रिय अनुभव र नेपालमा यसको सान्दर्...}
पुरा पढ्नुहोस्काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले स्वास्थ्य र शिक्षालाई व्यापारका रुपमा नभई सेवाका रुपमा प्रवाह गरिनुपर्नेमा जोड दिएका छन् । क्षत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवन अवलोकन तथा त्यहाँबाट प्रवाह भइरहेको सेवाको अनुगमनका क्रममा उनले यस्तो बताएका हुन् ।&nb...}
पुरा पढ्नुहोस्भारत सरकारको अनुदान सहयोगमा सर्लाहीमा श्रीफौद सिंह जनता माविको दुईतले विद्यालय भवन निर्माण भएको छ। शनिबार लालबन्दी नगरपालिका–१७, रानीगञ्जमा रहेको उक्त विद्यालय भवनको उद्घाटन भएको हो । मधेस प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह तथा भारतीय महावाणिज्यदूत...}
पुरा पढ्नुहोस्चरम आर्थिक सङ्कट सामना गरिरहेको श्रीलङ्कलाई भारत सरकारले युरिया मल खरिदका लागि ५ करोड ५० लाख अमेरिकी डलर ऋण प्रदान गरेको छ । प्रधानमन्त्री रनिल विक्रमसिङ्घे, कृषिमन्त्री महिन्दा अमरावीर, श्रीलंकाका लागि भारका उच्चायुक्त गोपाल वाग्ले र दुवै देशका उच्च अधिकारीको उपस्थितिमा शुक्रबा...}
पुरा पढ्नुहोस्करिब दुई महिनाअघिदेखि पोर्चुगलमा बेपत्ता भएका नेपाली युवाको शव समुद्रमा भेटिएको छ । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–१२ का ३० वर्षीय सुजन सिलवालको शव समुद्रमा भेटिएको हो । सिलवालको शव करिब दुई महिनाअघि समुद्रमा भेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै गैरआवासीय नेपाली सङ्घ पोर्चुग...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय पालिकामा जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप सुनिश्चित गर्नुपर्ने बताएका छन् । पार्टीको गण्डकी प्रदेश समितिले शनिबार पोखरामा आयोजना गरेको प्रदेशस्तरीय वैचारिक राजनीतिक प्रशिक्ष...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले सशस्त्र प्रहरी बललाई राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको तर्फबाट उपलब्ध गराइएको ९७ लाख रुपैयाँ बराबरको विपद् उद्धार सामाग्री समेत हस्तान्तरण गरेका छन् । शनिबार विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारमा संचालित सि.सं. २ गोताखोर तालि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit