Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

पर्दाफास रिपोर्टर

जावलाखेलस्थित तिब्बती शरणार्थी शिविरमा अमेरिकी उपमन्त्री जियाको भ्रमण

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल भ्रमणमा रहेकी अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री एवं तिब्बती मुद्दाका लागि विदेश संयोजक उज्रा जियाले जावलाखेलस्थित तिब्बती शरणार्थी शिविरको भ्रमण गरेकी छन् ।    जियासँगै नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीसहितको टोलीले शनिबार बिहान शिविरको भ्रमण गर...}

पुरा पढ्नुहोस्

डोटी बस दुर्घटनाः पाँचको अवस्था जटिल, एक बेपत्ता

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

डोटीमा आज बिहान बस दुर्घटना भएको छ ।  दुर्घटनामा परी घाइते भएका १२ मध्ये पाँच जनाको अवस्था जटिल रहेकाले उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भएको दिपायल इलाका प्रहरी कार्यालयका प्रमुख रुपसिंह थापाले जानकारी दिए ।    उक्त दुर्घटनमा एक बालक बेपत्ता भएका छन् । अछामको चौरपाटी गाउँ...}

पुरा पढ्नुहोस्

देशभरबाट म्यादी प्रहरीको बिदाइ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

स्थानीय तह निर्वाचनका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई बिदाइ गर्न थालिएको छ ।   सरकारले ७ सय ५३ स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य चयनका लागि गरेको निर्वाचनमा १ लाख म्यादी प्रहरी भर्ना भएका थिए ।    तीमध्ये ४ जनाको मृत्यु भएको थियो भने, ४९ जना बर्खास्त...}

पुरा पढ्नुहोस्

सेनाको ‘सीओएस इन्टरनेशनल हाइ अल्टिच्युड’ प्रतियोगितामा त्रिभुवन आर्मी क्लबको वर्चस्व

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाको आयोजनामा विभागीय टिम लगायत विभिन्न क्लबका स्वदेशी तथा विदेशी खेलाडीहरुलाई सहभागी गराई मुस्ताङको जोमसोममा सञ्चालित पहिलो ‘सीओएस इन्टरनेशनल हाइ अल्टिच्युड ट्रि एड्भेन्चर कम्पिटिसन–२०७९’ प्रतियोगितामा त्रिभुवन आर्मी क्लब ए टिम पहिलो भएको छ ।    त्रिभुवन आ...}

पुरा पढ्नुहोस्

बालिकालाई बलात्कारको आरोपमा म्यादी प्रहरी पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले बालिकालाई बलात्कार गरेको आरोपमा एक म्यादी प्रहरीलाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल रहेका छन् ।   जिल्ला प्रहरी कार्यालय झापाका अनुसार  उनलाई शुक्रबार झापाको गौरीगञ्जस्थित वडा नं २ बाट ड्युटीमा रह...}

पुरा पढ्नुहोस्

कैलालीका चार पालिकामा रेशम चौधरीको पार्टी विजयी 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

रेशम चौधरीले खोलेको पार्टीले कैलालीको चार स्थानीय तहमा जित हात पारेको छ। सांसदबाट निलम्बित चौधरीको पार्टीले टीकापुर क्षेत्रका चार स्थानीय तहमा जित हात पारेको हो । चौधरीको दल नागरिक उन्मुक्ति पार्टीले जानकी र जोशीपुर गाउँपालिका तथा भजनी र टीकापुर नगरपालिकामा जितेको छ ।   उन्मुक्ति पार्टी...}

पुरा पढ्नुहोस्

नेपालगन्जको लक्की क्यासिनोमा मध्यरातमा के भयो यस्तो ?

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपालगन्जको एक क्यासिनोमा बुधबार राति २–३ बजेतिर केही व्यक्तिले एक जनालाई कुटपिट गर्न थाले । ५–७ जनाको समूहले कुटपिट गर्दै ती व्यक्तिलाई क्यासिनोबाहिरको सेतो गाडीमा राखेर कतै लिएर गए ।    नेपालगन्जको होटल स्टार लाइटको क्यासिनो लक्की स्टारमा भएको घटना हो यो । कुटाइ खाने व्...}

पुरा पढ्नुहोस्

२५ वर्षपछि बुटवलमा कांग्रेसको पुनरागमन, खेलराज पाण्डेय बने मेयर

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेय विजयी भएका छन् । प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तरले हराउँदै पाण्डेय निर्वाचित भएका हुन् ।    उनले ३० हजार १३० मत पाए भने निकटतम प्रतिस्पर्धी एमालेका बाबुराम भट्टराईले २२ हजार ५९७ मत पाए । २०७४ को निर्वाचनमा पाण...}

पुरा पढ्नुहोस्

आइतबार पनि अधिकांश अस्पताल खुल्ने 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे पनि उपत्यकाका अधिकांश अस्पताल भने आइतबार पनि पूर्णरुपमा सञ्चालन हुने भएका छन् ।  लगातार दुई दिन बिदा हुँदा बिरामीलाई उपचारमा समस्या पर्ने जनाउँदै अस्पतालहरुले आइतबार सञ्चालन गर्ने निर्णय गरेका हुन् ।    उपत्यकाको त्रिभुवन...}

पुरा पढ्नुहोस्

दक्षिण कोरियाली र अमेरिकी राष्ट्रपति बीच शिखर वार्ता

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच शनिबार सियोलमा पहिलो शिखर वार्ता भएको छ।   यो शिखर सम्मेलन सियोलको केन्द्रीय जिल्ला योङसानमा रहेको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा भएको थियो । राष्ट्रपति युनले मे १० मा पदबहाली गर्दा राष्ट्रपतिको कार्यालयला...}

पुरा पढ्नुहोस्