
नेपाल प्रहरीका ११ जना उपरीक्षकहरुको वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस भएका छन् । प्रहरी उच्च स्रोतका अनुसार सोमबार नै बढुवा सिफारिस हुनेहरुको सूची अन्तिम टुङगोमा पुगेपनि बुधबार अवकाश हुने दुईजनाका लागि सूचना गोप्य राखिएको थियो । बढुवा सिफारिस हुनेहरुमा कृष्णकुमार महत, गोविन्दकुमार साह, उमाशंक...}
पुरा पढ्नुहोस्कुनै समय बाँकेको अति विकट मानिने राप्तीपारीको क्षेत्रमा कम्युनिष्ट आन्दोलनका अध्येता बनेका दिनेशचन्द्र यादवको कोभिड–१९ संक्रमणका कारण बुधबार राती निधन भएको छ । उनलाई उपचारका लागि बाँकेबाट हेलिकोप्टरमा उद्दार गरेर १५ पुसमा काठमाडौं ल्याइएको थियो । उनको ग्रयाण्डी अस्...}
पुरा पढ्नुहोस्काठमाडौंको मध्यभागमा एउटा यात्रुबाहक बसको डरलाग्दो दुर्घटना भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी श्यामकृष्ण अधिकारीका अनुसार अत्याधिक तीव्र गतिमा रहेको बसमा एक्कासी ब्रेक लगाउँदा बस सडकमै उत्तानो परेको हो । उनका अनुसार दुर्घटनामा तीनजना घाईते भएका छन् । जसमध्ये चालकको अ...}
पुरा पढ्नुहोस्बेल्जियमका लागि नेपाली राजदूत गहेन्द्र राजभण्डारीले बेल्जियमका राजा फिलिपसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार ब्रसेल्सको राजदरबारमा आयोजित विशेष समारोहमा राजभण्डारीले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । सरकारले गत भदौमा राजभण्डारीलाई राजदूतका लागि सिफारिस...}
पुरा पढ्नुहोस्झापाको मेचिनगर नगरपालिका–१३ चारआली बजारबाट प्रहरीले बुधबार लागूऔषध कारोबारमा संलग्न श्रीमान र श्रीमतीलाई पक्राउ गरेको छ । प्रहरी चौकी चारआली र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मेचिनगर–१ ब...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । भेटमा दाहाल–नेपाल समूहले देउवासमक्ष तीन प्रस्ताव राखेका छन् । दुवै पक्षबीच बुधबार गोप्य भेटवार्ता भएको हो । दाहाल–नेपाल समूह...}
पुरा पढ्नुहोस्मुद्दा मिलाइदिने भन्दै ठगी कार्यमा संलग्न एक जनालाई आज बिहान प्रहरीले काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखा तथा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले मकवानपुर टिष्टुङ पालुङ नगरपालिका–१२ का ३९ वर्षीय चन्द्र लामा भन्ने ब...}
पुरा पढ्नुहोस्संखुवासभाको जिल्ला कारागार खाँदबारीमा क्षमताभन्दा पाँच गुणा कैदीबन्दी राख्दा समस्या भएको छ । पच्चीस कैदीको क्षमता भएको कारागारमा १४३ कैदीबन्दी राख्नुपरेको कारागारका प्रमुख विनोद अधिकारीले जानकारी दिए । कारागारमा १३४ पुरुष र नौ महिला कैदीबन्दी छन् । ती मध्ये १२ ज्येष्ठ नागरिक छन्...}
पुरा पढ्नुहोस्महान्यायाधिवक्ताको कार्यालय र जिल्ला सरकारी वकिल कार्यालय नुवाकोटको संयुक्त आयोजनामा कारागार कार्यालय, नुवाकोटलाई पुस्तक हस्तान्तरण गरिएको छ । कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, जिल्ला न्यायाधिवक्ता टेकराज भुषाल, महान्यायाधिवक्ताको कार्यालयका सहायक न्यायाधि...}
पुरा पढ्नुहोस्परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली दिल्ली पुग्नुअघि भारतका लागि नेपाली राजदूत आचार्यले भारतका चिफ डिफेन्स स्टाफ जनरल विपिन रावतलाई भेट गरेका छन् । उनीहरुबीच दुई देशको पारस्परिक सम्बन्धबारे छलफल भएको जनाइएको छ । ज्ञवाली परराष्ट्रमन्त्री स्तरीय नेपाल–भारत संयुक्त आयोगको छैटौ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit