Wednesday, 16 October 2024 | २०८१ असोज ३०, बुधबार

पर्दाफास रिपोर्टर

कांग्रेस शीर्ष नेताको बैठक बस्दै, यस्तो छ एजेन्डा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको आज दिउँसो २ बजे शीर्ष नेताहरुको बैठक बस्ने भएको छ । आसन्न महाधिवेशनको तयारी तथा  क्रियाशील सदस्यता विवाद टुंग्याउन शीर्ष नेताहरुको बैठक बस्न लागेको हो ।    पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ । बैठकको म...}

पुरा पढ्नुहोस्

कोलोम्बियाका राष्ट्रपति चढेको हेलिकप्टरमा गोली प्रहार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोलोम्बियामा राष्ट्रपति चढेको हेलिकोप्टरमा गोली प्रहार भएको छ ।    राष्ट्रपति आइभन डुकसहित उच्च अधिकारीहरु चढेको हेलिकोप्टरमा  भेनेजुयलाको सीमानजिकैको गोली प्रहार भएको हो ।  बीबीसीका अनुसार हेलिकोप्टरमा रहेका राष्ट्रपतिसँगै रक्षा मन्त्री डियगो मोलानो, गृह म...}

पुरा पढ्नुहोस्

यूएन मिसनमा खटिएका बाबु-छाेरा एकैपटक यूएन पदकबाट सम्मानित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शान्ति स्थापनार्थका लागि दक्षिण सुडानमा खटिएका नेपाली सेनामा कार्यरत बाबु र छोराले एकै पटक युएनको पदकसहित सम्मानित भएका छन् ।    नेपाली सेनाका सहायक रथी दीपक बानियाँ (बाबु) र प्राविधिक उपसेनानी दिव्यप्रताप बानियाँलाई युएनले शुक्रबार पदकसहित सम्मान गरेको हो ।  दीपकले आफ्नो फ...}

पुरा पढ्नुहोस्

कैलाली र बर्दिया जोड्ने सत्ती पुल कटान हुँदा हजारौँको सम्पर्क टुट्यो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कर्णाली नदी कटानले कैलाली–बर्दिया जोडने हुलाकी राजमार्गमा रहेको सत्ती पुल अवरुद्ध भएपछि हजारौं नागरिकको सम्पर्क टुटेको छ ।   दैनिक हजारौँ नागरिक आवतजावत गर्ने सत्ती पुलको स्ल्याब कटान भएपछि आवतजावत बन्द भएको छ । कर्णाली नदीमा पानीको बहाव बढेपछि पुलको स्ल्याब कटान हुँदा सुदूरपश्...}

पुरा पढ्नुहोस्

भारतमै पहिलो पटक वायु सेनाको जम्मु बेसमा ड्रोन बम आक्रमण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतीय वायु सेनाको जम्मु बेसमा ड्रोन बम आक्रमण भएको छ । वायु सेनाको क्षेत्रमाथि शनिबार राती (आइतबार बिहान) १ बजेर ३० मिनेटको आसपासमा ड्रोनबाट २ वटा बम बेसमा खसालिएको हो ।    Two low intensity explosions were reported early Sunday morning in the technical area of Ja...}

पुरा पढ्नुहोस्

निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका सीडीओहरुको बैठक बस्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गर्ने वा नगर्ने भन्नेबारे निर्णय गर्न काठमाडौं उपत्यका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दै छ ।    आइतबार अपराह्नतिर बैठक बस्ने निषेधाज्ञा थपको विषयमा निर्णय गर्ने ललितपुरका प्रजिअ ढुण्डिप्रसाद निरौलाले जानकारी दिए ।  ...}

पुरा पढ्नुहोस्

पूर्वी नाकाबाट अवैध रुपमा भित्रिँदै खोप, कारबाही गर्न उपभोक्ता मञ्चको माग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय उपभोक्ता मञ्चले नेपालको पूर्वी नाकाबाट कोरोनाविरुद्धको खोप कोभिसिल्ड अवैध रुपमा भित्रिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।    मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले आइतबार जारी गरेको विज्ञप्तिमा कोभिसिल्डको पहिलो खोप लगाएका नागरिकहरुले समयमा दोश्रो डोज खोप लगाउन नपाउँदा हतो...}

पुरा पढ्नुहोस्

यी हुन् एमाले स्थायी कमिटीका निर्णयहरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेले दशौं महाधिवेशन मूल आयोजक कमिटीको बैठक बोलाएको छ ।    आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताए । बैठक १६ असारमा बस्नेछ ।    ‘पछिल्ल...}

पुरा पढ्नुहोस्

विराटनगरको बाल सुधारगृहबाट भागेका चार बालक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विराटनगरको बालसुधार गृहबाट भागेका चारै जना बालकलाई प्रहरीले पक्राउ गरेको छ ।    शनिबारदेखि फरार भएका तीन जनालाई आइतबार बिहान विराटनगरको नोबेल हस्पिटल अगाडिको नहरदेखि पक्राउ गरिएको मोरङका प्रहरी नायब उपरीक्षक मन्जिल मुकारुङले जानकारी दिए ।   यसअघि एक जनालाई प्रहरीले शनिबार...}

पुरा पढ्नुहोस्

राउटे युवतीमाथि दुर्व्यहारपछि कर्णाली सरकारले बनाउँदै यस्तो नीति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गत जेठ २३ गते राउटे युवतीमाथि गुर्भाकोट नगरपालिका सुर्खेतका युवाहरुले यौन दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भयो । आपत्तिजनक अवस्थाको त्यो भिडियोले धेरैलाई तरंगित पनि बनाइदियो ।        त्यो युट्युब भिडियो जब बाहिरियो धेरैले राउटे युवतीमाथि त्यो व्यवहार गर्नेलाई कडा कारबाही...}

पुरा पढ्नुहोस्