Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

पर्दाफास रिपोर्टर

बागमतीको पुलमुनिसहित उपत्यकामा तीन जना मृत फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं महानगरपालिका-८ पशुपतीस्थित बागमती खोलाको पुलमुनी अन्दाजी ३५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । उनको हाल नाम, थर, ठेगाना नखुलेको प्रहरीले जनाएको छ ।    यस्तै भक्तपुरको भक्तपुर नगरपालिका-६ चोछेस्थित सार्वजनिक पाटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय प...}

पुरा पढ्नुहोस्

कांग्रेसका पदाधिकारीहरुको बैठक आज, यी हुन् एजेन्डा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको पदाधिकारीहरुको बैठक आज सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्दैछ ।    बैठकमा पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यहरुलाई पनि बोलाइएको छ । बैठकमा मुख्यतः महाधिवेशन तयारी, क्रियाशील सदस्यता वितरणमा भइरहेको प्रगति र समसामयिक विषयमा छलफल हुने क...}

पुरा पढ्नुहोस्

ओलीले बोलाए एमालेको आकस्मिक बैठक, नेपाल समूहलाई थप कारवाहीको संकेत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक बोलाएका छन् । ओलीले गत फागुन २८ गते केन्द्रीय समितिलाई नै महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेका थिए ।   ओलीले आइतबार बिहान साढे १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको बैठक बोलाएका हुन्...}

पुरा पढ्नुहोस्

१९ जना जुवाडे पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कास्कीको पोखरा महानगरपालिका-२५ हेम्जा बस्ने याम गुरुङको गोठमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४५ वर्षीय छिरिङ नोर्बु समेत ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।   विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३५ हजार ४ सय ६५ रुपैयाँ  र...}

पुरा पढ्नुहोस्

कोरोना संक्रमणबाट तत्कालीन संविधानसभा सदस्य सिद्धिकीको निधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोरोना संक्रमणबाट तत्कालीन संविधान सभा सदस्य मोहम्मदी सिद्धिकीको निधन भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा ६२ वर्षीया सिद्धिकीको शनिबार निधन भएको हो ।    अस्पतालका डाक्टर पारस पाण्डेका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।...}

पुरा पढ्नुहोस्

गण्डकीमा अविश्वास प्रस्तावबारे छलफल गर्न ४ विपक्षी दलको संयुक्त बैठक बस्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गण्डकी प्रदेशका आफूहरुले दर्ता गरेको अविश्वास प्रस्तावबारे छलफल गर्न विपक्षी ४ दलको संयुक्त बैठक आज बस्न लागेको छ ।     सोमबारबाट सुरु हुन लागेको विशेष अधिवेशनअघि चार दलको बैठक बस्न लागेको हो । उनीहरुबीच अविश्वासको प्रस्तावमा आफ्ना संसदले फ्लोर क्रस गर्छन गर्दैनन भन्नेबारे...}

पुरा पढ्नुहोस्

किन गरे कोरोना संक्रमितले आत्महत्या?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाँकेमा एक कोरोना संक्रमितले आत्महत्या गरेका छन् ।   इलाका प्रहरी कार्यालय, कोहलपुरका अनुसार कोहलपुर नगरपालिका वडा नम्बर ९ का ६० वर्षीय बमबहादुर खत्रीले घरमै झुण्डिएर आत्महत्या गरेको हुन् ।    खत्रीलाई गत वैशाख ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको अवस्था...}

पुरा पढ्नुहोस्

कर्मचारीमा कोरोना देखिएपछि बाँकेको सुशील अस्पताल एक साता बन्द

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कर्मचारीमा संक्रमण देखिएपछि बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालले शनिबार जारी गरेको सूचनाअनुसार वैशाख १८ गतेसम्म इमरजेन्सीबाहेक सेवा बन्द गरिने भएको हो ।   अस्पतालमा कार्यरत कर्मचारीको पिसिआर परीक्षण गर्दा ९० प्रतिशत डाक्टर, स्टाफ...}

पुरा पढ्नुहोस्

पृतना खारेज गरेर सेनाको यस्तो हुनेछ चार कमाण्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले संगठनको पुनः संरचना गर्दै साउनदेखि ‘थ्री प्लस वान’ अर्थात् ‘तीन जोर एक’ कमान्डको नयाँ संरचना लागू गर्ने भएको छ । सेनाले आफ्ना ८ वटा पृतनाहरुलाई एकीकृत गर्दै चार वटा कमाण्ड बनाउन थालेको हो ।    हाल जंगी अड्डाको मुनि सात प्रदेशमा सात वटा र उपत्यक...}

पुरा पढ्नुहोस्

शिकार खेल्दा आफ्नै साथीले चलाएको गोली लागी मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मोरङ केराबारी गाउँपालिका–३ का ३२ वर्षीय हस्तबहादुर राईको शिकार खेल्दा आफ्नै साथीले चलाएको भरुवा बन्दुकको गोली लागी मृत्यु भएको छ ।   गत बुधबार साँझ उनी स्थानीय बाँसघारी खोप सरकारी राष्ट्रिय वन जंगलमा सोही स्थानका ३७ वर्षीय गजेन्द्र राई र २६ वर्षीय रुबिन लिम्बूसँग शिकार खेल्न गएका...}

पुरा पढ्नुहोस्