Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

पर्दाफास रिपोर्टर

महिला र माधवपक्ष रहित एमालेकाे स्थायी कमिटी गठन 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेले महिला सहभागिता शुन्य र माधवकुमार नेपाल समूहलाई बाहिर राख्दै स्थायी कमिटी गठन गरेको छ । बालुवाटारमा शुक्रबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेपाल समूहका नेताहरुलाई बाहिर राख्दै स्थायी कमिटी बनाएको हो ।    बैठकले अध्यक्ष केपी शर्मा ओलीसहित  वामदेब गौतम, ईश...}

पुरा पढ्नुहोस्

पार्टी निर्णय नमान्ने चार प्रदेश सांसदकाे पद चैट 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेले कर्णाली प्रदेशसभामा पार्टीकाे निर्णय उलंघनगर्दै फ्लोर क्रस गर्ने चारजना प्रदेश सभाका सांसदलाई पार्टी र संसद सदस्य नरहने गरी कारवाही गरेको छ । उनीहरूले माओवादी सरकार जोगाइदिन फ्लाेर क्रस गरेका थिए ।    मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन फ...}

पुरा पढ्नुहोस्

२२ महिनापछि खाडी देशबाट फर्केका श्रीमानकाे खानामा बिष मिसाएर हत्या 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भक्तपुर सूर्यविनायकका ३२ वर्षीय बिष्णु थापा मगर २२ महिनापछि खाडी देशबाट फर्किएका थिए । लामो समयपछि घर फर्किएका बिष्णुलाई श्रीमती पार्वतीले मिठो–मसिनो बनाएर खुवाउन थालिन् ।   माघको जाडोमा पार्वतीले गहतको दाल, अण्डाकरी र भात बनाइन् । बिष्णुपनि दंगपर्दै खान थाले । तर केही गाँस निलेपछि...}

पुरा पढ्नुहोस्

आधार शिविरमा पुग्यो सेनाको हिमाल सफाई टोली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सगरमाथा, ल्होत्से, मकालु, धौलागिरी, पुमोरी र आमादब्लम गरी ६ वटा हिमालहरुको सफाई गर्ने उद्देश्यका साथ नेपाली सेनाको समन्वयमा संचालित सफा हिमाल अभियान २०२१ को टोली आ आफ्ना आधार शिविरमा पुगेका छन् ।   नेपाली सेना तथा सेवा प्रदायकका ४ वटै टोलीहरुको योजनानुसार गत टोली गत बुधबार आ आफ्नो आधार एर...}

पुरा पढ्नुहोस्

नक्कली सुन बिक्री गरिरहेका २ जना पक्राउ  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कपिलवस्तु नगरपालिका-१ शिव मन्दिर टोलबाट १९ ग्राम ३० मिलीग्राम तौल भएको सुन जस्तो देखिने पहेँलो धातुसहित दुई जना पक्राउ परेका छन् ।   एक थान पहेँलो रङको सिक्री र १ थान चाँदी जस्तो देखिने डल्लो सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।    पक्राउ पर्नेहरुमा शुद्...}

पुरा पढ्नुहोस्

पूर्वाधारमा लगानीका लागि एनआरएनएको १० अर्बको कोष

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले १० अर्ब पूँजी भएको एनआरएन डेभलपमेन्ट फन्डले पूर्वाधारको क्षेत्रमा लगानी गरिने बताएका छन् ।   उनले उक्त रकमको प्रतिफल बैंकमा पैसा राखी व्याजबाट नभई पूर्वाधारमा लगानी गरेरै दिने स्पष्ट पारे । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले आयोजना...}

पुरा पढ्नुहोस्

अरूको नाममा कम्पनी खोलेर दुई अर्ब कर छली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अरुको नाममा कम्पनी खोलेर राजस्व छली गर्ने दुई जनालाई पक्राउ गरिएको छ ।    सर्लाहीका अनिलकुमार गुप्ता र प्रवीणकुमार महतोले अरुको नाममा कम्पनी खोलेर दुई अर्बभन्दा धेरै कर छली गरेको भन्दै राजस्व अनुसन्धान विभागले उनीहरुलाई पक्राउ गरेर उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।...}

पुरा पढ्नुहोस्

मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मदन भण्डारी राजमार्गस्थित सिन्धुलीको कमलामाई नगरपालिका चन्दपुरमा गएराति मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।   मृत्यु हुनेमा सिन्धुली जिल्लाको दुधौली नगरपालिका –४ का यमकुमर दनुवार, आषिकुमर दनुवार र आदितकुमार दनुवार रहेका छन् ।   तीन जना सवार प्रदेश–२ ०...}

पुरा पढ्नुहोस्

हेटौँडामा आइतबारदेखि सवारीमा जोर बिजोर प्रणाली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बागमती प्रदेशको राजधानी हेटौँडामा आइतबारबाट निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ । हेटौँडा उपमहानगरपालिकाभित्र चल्ने निजी तथा सार्वजनिक सवारी सबैमा जोर बिजोर प्रणाली लागू हुनेछ ।   हेटौँडामा सञ्चालन हुने कार, मोटरसाइकल, टेम्पो, म्याजिक, अटो, मयुरीलगायत सबै निजी सवारीमा जोर...}

पुरा पढ्नुहोस्

बाँकेमा २४ घण्टामा सात संक्रमितको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाँकेमा कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा सात बिरामीको उपचारको क्रममा मृत्यु भएको छ । आज बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ६१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।   कोरोना संक्रमण पुष्टि भएपछ...}

पुरा पढ्नुहोस्