
प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि पाकिस्तानका राजदूत शैयद हैदर शाहबीच बालुवाटारमा भेटवार्ता भएको छ । नेपालका लागि केही समयअघिमात्र राजदूत भएका शाहको यो औपचारिक भेटवार्ता थियो । भेटमा दुई देशको सम्बन्ध, पारस्परिक हित तथा सहकार्यका बिषयमा छलफल भएको थियो । }
पुरा पढ्नुहोस्प्रहरीले नयाँबसपार्कमा बाग्लु्ङ बेनी दोहोरी साँझमा काम गर्ने दुईजना महिला कामदारलाई बन्धक बनाएको आरोपमा त्यसका संचालक र कामदारलाई पक्राउ गरेर कारबाही अघि बढाएको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले संचालक सागर पाठक, दोहोरीका स्टाफ अशिम मल्ल र कविता खड्काबिरुद्ध अभद्र व्यवह...}
पुरा पढ्नुहोस्काठमाडौं, ललितपुर र भक्तपुरमा दुईवर्षदेखि जुशमा नशालु पदार्थ मिसाएर खुवाउने अनि बेहोस भएका मान्छे लुटपाटमा संलग्न सिन्धुपाल्चोकका अर्जुनबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पिसहोम नेपाल सुधार केन्द्र वनेपा पनौतिमा कार्यरत उनी आफुलाई जग्ग...}
पुरा पढ्नुहोस्काठमाडौँ जिल्ला कोभिड १९ नियन्त्रण तथा रोकथाम समिति डीसीएमसी को बैठकले काठमाडाैं प्रवेशका नाकामा एन्टीन्जेन्ट जाँचसहित चीन सरकारले उपलब्ध गराएकाे काेभिड–१९ बिरूद्वकाे खाेप दिनेहरूकाे सूचीसहित ८ निर्णय गरेकाे छ । डीसीएमसीले काठमाडौं जिल्ला प्रवेश गर्ने नाकाहरुमा सम्बन्ध...}
पुरा पढ्नुहोस्नेपाल धितोपत्र बोर्डले अजोड इन्स्योरेन्स लिमिटेडको धितोपत्र कारोबार सम्बन्धमा अध्ययन गर्न निर्देशकको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ । यही चैत १६ गते भएको कारोबारमा कैफियत देखिएको भन्दै बोर्डले उक्त छानबिन समिति गठन गरेको सहप्रवक्ता रुपेश केसीले जानकारी दिए । सो कम्...}
पुरा पढ्नुहोस्१६ थान मुर्ति चोरी गर्ने एकजनालाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे वेथानचोक गाउपालिकाका राजकुमार सुनार रहेका छन् । उनले गत चैत्र १३ गते राति ललितपुरको धौगलबजारस्थित माईकल शाक्यले सञ्चालन गरेको मुर्ति बनाउँने स्थानबाट विभिन्न आकृतिका धातुक...}
पुरा पढ्नुहोस्बीमा समितिले अजोड इन्स्योरेन्सलाई हकप्रद सेयर निष्कासन गर्न रोक लगाउने भएको छ । नेपाल धितोपत्र बोर्डले अजोडको गत चैत १६ गते भएको कारोबारमा कैफियत देखिएको भन्दै छानबिन समिति गठन गरे लगत्तै बीमा समितिले उक्त निर्णय गरेको हो । अजोड इन्स्योरेन्सको गत सोमबार बसे...}
पुरा पढ्नुहोस्कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको छ । सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायब निरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको...}
पुरा पढ्नुहोस्गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलले नक्कली हवाई टिकट बेच्ने सङ्घका कोषाध्यक्षलाई निलम्बन गरेको छ । सङ्घले नक्कली हवाई टिकट बेचेको घटना सार्वजनिक भएलगत्तै कोषाध्यक्ष विक्रमजङ्ग कुँवरलाई पदबाट निलम्बन गरेको हो । राजधानी लिस्बनमा सञ्चालित लक्ष्मी ट्राभलका सञ्चालक तथा ए...}
पुरा पढ्नुहोस्सुदूरपश्चिम प्रदेश सभाका २५ जना मध्ये १८ जना प्रदेश सभा सदस्यहरू साथमा लिएर भीम रावलले सुदूरपश्चिममा नेकपा एमालेको समानान्तर कमिटी गठन गर्ने तयारी गरेका छन् । उक्त समिति गठन गर्नका लागि सोमबार देखि धनगढीमा माधव नेपाल पक्षधरहरुको बैठक जारी छ । केन्द्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले का...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit