Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

सम्बन्धित समाचार

करेन्ट लागेर हात्तीको मृत्यु 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रमा करेन्ट लागेर एउटा बयस्क हात्तीको मृत्यु भएको छ । सप्तरीको कंचनरुप परेमारा गाउँमा बिजुलीको पोल ढलेर करेन्ट लाग्दा हात्तीको आईतबार राती मृत्यु भएको हो ।    आरक्षबाट निस्किएको हात्तीले बिजुलीको पोलमा अडेस लगाउदा पोल नै ढलेको थियो । ...}

पुरा पढ्नुहोस्

नक्कली नोट बनाउने मेसिनसहित चार जना पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

चितवनमा नक्कली नोट बनाउने मेसिनसहित चार जना पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार पत्रकार सम्मेलन गर्दै नक्कली नोट बनाउने आरोपमा पक्राउ परेकालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका¬–८ का २९ वर्षीय देवेन्द्र राई र सोही...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक बसन्त बहादुर कुँवर

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताकाे जिम्मेबारी दिएकाे छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्...}

पुरा पढ्नुहोस्

बलात्कार गरेको भिडियो बनाएर ब्ल्याकमेलिङ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा कल्याणपुर नगरपालिका-४ बस्ने २० वर्षीय अजय महरालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई सोही नगरपालिका-४ बस्ने २३ वर्षीय जितन रामले जबरजस्ती करणी गरेको भिडियो अजयले खिचेको र सो भिडियो देखाई व्ल्या...}

पुरा पढ्नुहोस्

महामारीमा पनि रोकिएन सुनको तस्करी, कोटेश्वरको सुन पसलमा महाशाखाको छापा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपालबाट तेस्रो देशका लागि सिमित उडान भएपनि यसमा यात्रागर्नेहरुलाई प्रयोगगर्दै सुन तस्करहरुले कारोबार गरिरहेको खुलेको छ ।  प्रहरीले सुनको तस्करीमा संलग्न मुख्य ब्यक्ति र त्यसका भरियालाई करिब १२ लाख नगद र एकसय पचास ग्राम सुन सहित नियन्त्रणमा लिएको छ ।  महानगरीय अपराध महाशाखाले भन्सार...}

पुरा पढ्नुहोस्

रुपन्देही प्रहरीले भारतबाट पक्रेर ल्यायो कुर्मीका हत्यारा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीले एकजना कुख्यात लुटेरालाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेको छ ।    जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गोली हानेर पाँचलाख रुपैयाँ लुटपाटमा संलग्न गिरोहका मुख्य अभियुक्त गोरखपुर कम्पियरगंज, राजपुरका सुनिलकुमार सिंहलाई पक्राउ गरेको हो । यद्यपी प्रहरीले उनलाई वेलहिया नाकाबाट...}

पुरा पढ्नुहोस्

बालयौन दुराचार गरेको आरोपमा बिद्यालयका प्रधानध्यापक पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कपिलवस्तुको एउटा निजी बिद्यालयका प्रिन्सिपललाई आफ्नै बिद्यालयकी बालिकालाई यौन दुराचार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बुद्धभूमी नगरपालिका–१० स्थित  भगवानपुरमा रहेको बुद्ध ज्ञान ज्योती बोड्रिङ स्कुलका प्रिन्सिपल यम खानलाई पक्राउ गरेको हो...}

पुरा पढ्नुहोस्

नागमणि राखेर अर्वपति बन्छुभन्दा भएकै करोड पनि गुम्यो

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नागमणि दिने भन्दै विभिन्न प्रलोभनमा पारी १ करोड ८९ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दैलेख नौमुले गाउँपालिका(४ घर भएका ३५ वर्षीय धनबहादुर रोका, सल्यान कुमाख गाउँपालिका–५ घर भएका ३१ वर्षीय कृष्ण शाह र सल्यान शारदा नगरपालिका&nda...}

पुरा पढ्नुहोस्