
सरकारले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बालुवाटारमा बुधबार बसेको बैठकले सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । यस्तै पार्टीका सांसदहर...}
पुरा पढ्नुहोस्घरायसी प्रयोजनका लागि स्वीकृत लोडले नधानेर गाडी चार्ज गर्न नसकिएमा ग्राहकले आफ्नो घरको कम्पाण्डमा ठूलो क्षमताको छुट्टै मिटर राखी गाडी चार्ज गर्न पाउने व्यवस्था विद्युत प्राधिकरणले मिलाएको छ । प्राधिकरणले विद्युत वितरण विनियमावली, २०७८ मार्फत घरमै विद्युतीय गाडी चार्ज गर्न छुट्टै मिटर माग गरेमा ग्राह...}
पुरा पढ्नुहोस्वीरगञ्ज भन्सारले धान लोड गरिएको भनी छोडेको भारतीय ट्रकबाट सशस्त्र प्रहरी बलले १ करोड ३८ लाख बराबरको अवैध सामान बरामद गरेको छ । वीरगन्जको नेपाल–भारत संयुक्त भन्सार जाँच चौकी (आईसीपी) बाट धान लोड गरी छुटेको भनिएको बिआर ०६ डिबी ४१५६ नम्बरको भारतीय ट्रकलाई मंगलबार सशस्त्र प्रह...}
पुरा पढ्नुहोस्संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएका सबै रिट निवेदनहरुको आज संवैधानिक इजलासमा सुनुवाइ रहेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले गत बुधबार सबै रिटहरुलाई संवैधानिक इजलासमा पठाउने आदेश दिएको थियो । सरकारले संसद विघटनका लागि आधार बनाएको...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले काठमाडौँको गोङ्गबुबाट पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गको आरके रेष्टुराँबाट पेस्तोलसहित धादिङका २४ वर्षीय विकेश मगर भन्ने विपिन मगर, २५ वर्षीय मन्दि...}
पुरा पढ्नुहोस्नेपाली सेनाको ललितपुर लगनखेलस्थित राजदल गण परिसरमा रहेका ऐतिहासिक दुई पोखरीको पूर्ननिर्माण हुने भएको छ । ललितपुर महानगरपालिकाले नगरको पानीको स्रोत समेत रहेका ती दुई पोखरीका पूर्ननिर्माण गर्ने भएको हो । यसका लागि आइतबार ललितपुर महानगरपालिका र राजदल गण ललितपुरबीच समझदारी...}
पुरा पढ्नुहोस्बैंकिङ कसुर मुद्दामा फरार रहेका दुई जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । तनहुँ ब्यास नगरपालिका–९ घर भई काठमाडौंको सोह्रखुट्टे बस्ने एम एम कन्स्ट्रक्सन प्रालिका सञ्चालक ३२ वर्षीय सुरज गुरुङ र सिन्धुपाल्चोकको बाह्रबिसे–४ घर भई तीनकुने ब...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले सशस्त्र प्रहरीका नौजना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) लाई सशस्त्र वरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस गरेको छ । सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो । सशस्त्र प्रहरीमा एसएसपी बढुवा विषयमा गृहको केटाकेटी पारा ! बढुव...}
पुरा पढ्नुहोस्कपिलवस्तुको वाणगंगा नगरपालिकामा सोमबार समुदायमा कोरोना संक्रमणबारे बुझ्न शिक्षक परिचालन कार्यक्रम चल्दै थियो । संक्रमणको अवस्था बुझेर विद्यालय सञ्चालनको निर्णय गर्न नगरपालिकाले शिक्षक परिचालन गर्न थालेको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक (ए...}
पुरा पढ्नुहोस्नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनपछि सत्तारुढ गठबन्धन समाप्त हुने दावी गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका ओलीले गन्तव्य नै नभएको भन्दै सत्तारुढ गठबन्धन बैशाख ३० गतेको स्थानीय तह निर्वाचनपछि समाप्त हुने बताएका हुन् । सोमबा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit