Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

सम्बन्धित समाचार

शहरको रुप नलिइसकेका बस्तीहरुलाई व्यवस्थित बनाउनुपर्छः गृहमन्त्री खाण 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले  शहरको रुप नलिइसकेका बस्तीहरुलाई पनि व्यवस्थित गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन् ।   मंगलवार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै गृहमन्त्री खाणले आधुनिक बस...}

पुरा पढ्नुहोस्

नेपाली सेनाको कमान्डमा कंगोमा अपरेशन ‘शाके’

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

मोनुस्को मिसन कंगोमा तैनाथ क्वीक रियाक्सन एक्सन फोर्स फस्र्ट रैफल गण २८ औं डफ्फा, ग्वाटेमालाका शान्ति सैनिक र कंगोको राष्ट्रिय सेनाको संयुक्त टोलीले इतुरी प्रान्तको शाके इलाकामा अपरेशन न ‘शाके’ सञ्चालन गरेको छ ।   उक्त इलाकामा रहेको विद्रोही समूहको क्याम्प नष्ट गर्न ११ वैशाखमा...}

पुरा पढ्नुहोस्

मन्त्री शिवमायाको दाबी : कानुन मन्त्रालयमा ठूलो उपलब्धि हासिल गरेँ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा रहँदा अपेक्षाअनुसार काम गर्न सफल भएको दाबी गरेकी छन् ।   आइतबार कानून मन्त्रालयबाट बिदाई हुने क्रममा मन्त्री तुम्बाहाङ्फेले विभिन्न ऐन, नियम बनाउने सन्दर्भमा महत्व...}

पुरा पढ्नुहोस्

उडान रोकिने भएपछि विदेश जाने र स्वदेश फर्कनेमा ४० प्रतिशतले वृद्धि

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पछिल्लो ३ दिनमा हवाईमार्ग हुँदै विदेशिने र विदेशबाट आउने यात्रुको संख्या ह्वात्तै बढेको छ । कोभिड–१९ संक्रमणको दोस्रो लहर भित्रिएसँगै रोकथाम र नियन्त्रणका लागि सरकारले आज राति १२ बजेदेखि सबै अन्तरराष्ट्रिय उडान र अवतरणमा रोक लगाएपछि विदेश जाने र स्वदेश फर्कने यात्रुहरुको चाप बढेको हो । ...}

पुरा पढ्नुहोस्

रिक्त मन्त्रालयमा मन्त्री नियुक्त गर्दै प्रधानमन्त्री, यी हुन् सम्भावित अनुहार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । हालै जनता समाजवादी पार्टी (जसपा)का नेताहरुलाई मन्त्रीमण्डलमा समावेश गरेका प्रधानमन्त्री ओलीले आफैले राखेका र खाली भएका मन्त्रालयहरुमा मन्त्री नियुक्त गर्न लागेका हुन् ।    केही दिनअघिको मन्त्रिपरिषद् विस्तारको क...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीमाथि आपत्तिजनक अभिव्यक्ति दिएका वैद्यले भने : आवेगमा आएर बोलेँ, माफी चाहन्छु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्रीको सन्दर्भमा आपत्तिजनक अभिव्यक्ति दिएका वाग्मती प्रदेशका कांग्रेस सांसद नरोत्तम वैद्यले माफी मागेका छन् । आफूले आवेगमा आएर बोलेको भन्दै उनले प्रदेशसभाको शनिबारको बैठकमा माफी मागेका हुन् ।   ‘आवश्यकताभन्दा बढी नै मैले स्वतन्त्रताको उपभोग गरेँ भन्ने फिल गरेँ,’ उनले...}

पुरा पढ्नुहोस्

न्यून पारिश्रमिक पाउने कलाकारलाई सरकारले सहयोग गर्ने

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले न्यून पारिश्रमिक लिने कलाकारहरुको सामाजिक सुरक्षा कोषमा सरकारले सहयोग गर्ने बताएका छन् ।    बुधबार ‘शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८’ कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले न्यून पारिश्रमिक लिने कलाकारहरुको...}

पुरा पढ्नुहोस्

आयव्यय नबुझाउने ४१ राजनीतिक दलको दर्ता खारेज

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको सूचना जारी गरेको छ । आयोगको मंगलबार बसेको बैठकले साउन २० गतेदेखि लागू हुने गरी ती दलहरुलाई खारेज गर्ने निर्णय गरेको हो ।    खारेज हुने दलहरुमा राष्ट्रिय त्रिमूल बहुजन समाजवादी पार्टी, राष्ट्रिय जनएकता पार्टी, हाम्रो पार्ट...}

पुरा पढ्नुहोस्

गण्डकीका मुख्यमन्त्रीविरुद्ध कांग्रेसको अविश्वास प्रस्ताव, संघ सरकारको मतियार बनेको आरोप

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेस गरेको छ ।   कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले कम्युनिष्ट प्रधानमन्त्री स्व. मनमोहन अधिकारीलाई स्मरण गर्दै सदनमा प्रस्ताव टेबल गरेका हुन् । ‘नेपा...}

पुरा पढ्नुहोस्