Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

कामू प्रधानसेनापति र इजरायली राजदूतबीच जंगी अड्डामा भेटवार्ता 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कायममूकायम प्रधानसेनापति प्रभुराम शर्मालाई नेपालका लागि इजरायलका राजदूतन हानान गोडरले जंगी अड्डामा बुधबार भेटवार्ता गरेका छन् ।    प्रधान सेनापतिको कार्यकक्षमा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।    यस किसिमको भेटवार्ता...}

पुरा पढ्नुहोस्

कश्मीर एकता दिवसमा पाकिस्तान दूतावासको वेबिनार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालस्थित पाकिस्तानी दूतावासले आज कश्मीर एकता दिवसको अवसरमा वेबिनार आयोजना गरेको छ । उक्त अवसरमा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले दिएको सन्देश पढेर सुनाइएको थियो ।   राष्ट्रपति आरिफ अल्वीले आफ्नो सन्देशमा आत्मनिर्णयको अधिकारका लागि संघर्ष गर्ने कश्मीरी शहिदप्रति...}

पुरा पढ्नुहोस्

भारतले गर्यो बेइजिङ ओलम्पिक बहिष्कार 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतले भोलिदेखि हुन लागेको बेइजिङ ओलम्पिकलाई कूटनीतिक रुपमा बहिष्कार गर्ने घोषणा गरेको छ ।      भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले चीनले खेललाई राजनीतिकरण गरेकाले बेइजिङ ओलम्पिकको उद्घाटन सत्र र समापन सत्रमा चाल्र्स डे अफियर्सले सहभागी नहुने बताएका छन् । उनले य...}

पुरा पढ्नुहोस्

अष्ट्रेलिया सरकारले २० वटा छात्रवृत्तिको कोटा दिने 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कसँगको शिष्टचार भेटवार्ताका क्रममा नेपालको शैक्षिक विकासका विषयमा छलफल भएको छ ।  भेटवार्तामा मन्त्री पौडेलले सन् १९६० देखि द्विपक्षीय सम्बन्ध उत्कृष्ट र सुमधुर रहँदै आएको बताउँ...}

पुरा पढ्नुहोस्

भारतको बेवास्ताले निरीह नेपाल, तीनपटकको पत्रको कुनै जवाफ आएन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपालले तीन पटक औपचारिक पत्र लेख्दा पनि भारतले सीमासम्बन्धी बैठक बस्न वेवास्था गरेको छ ।    नेपालले बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लूजी) को बैठकका लागि तीनपटक औपचारिक रूपमै पत्र पठाएर पाँच वटा मिति प्रस्ताव गरे पनि भारतले वेवस्था गरेको हो ।   सीमा सम्बन्धि पछिल्लो...}

पुरा पढ्नुहोस्

गुरुद्वारामा भारतीय राजदूत क्वात्रा 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भारतीय राजदूत विनयमोहन क्वात्राले ललितपुरको कुपण्डोलमा रहेको गुरुद्वारामा पुगेर किताब प्रदान गरेका छन् ।   उनले शिख धर्मगुरु गुरु नानक देव जीको ५५० औं जन्मजयन्तीका अवसरमा उनका बिषयमा भारत सरकारले प्रकाशित गरेको पुस्तक हस्तानान्तरण गरेका हुन् ।    शिख धर्मावलम्बीहरुले ३० नो...}

पुरा पढ्नुहोस्

सम्झौता पारित गर्ने अधिकार सधैं नेपाललाई थियो : एमसीसी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले ५० करोड डलरको कम्प्याक्टलाई अनुमोदन गर्ने नेपालको संघीय संसदको निर्णयबारे आफ्नो धारणा सार्वजनिक गरेको छ ।    मंगलबार एमसीसीको अमेरिकास्थित केन्द्रीय कार्यालयले वक्तव्य सार्वजनिक गर्दै एमसीसी पारित गर्ने अधिकारी सधैं नेपाललाई रहेको जनाएको छ । न...}

पुरा पढ्नुहोस्

परराष्ट्रमन्त्री खड्काले परराष्ट्र नीतिमा उठाए प्रश्न, नयाँ नीति बनाइरहेको खुलासा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

परराष्ट्रमन्त्री डा. नारायण खड्काले परिवर्तित सन्दर्भमा राष्ट्रिय सहमतिको आधारमा परराष्ट्र नीति बनाउनुपर्नेमा जोड दिएका छन् ।    त्रिभुवन विश्वविद्यालयअन्र्तगतको नेपाल तथा एशियाली अध्ययनका लागि केन्द्र (सिनास)द्वारा शनिबार आयोजित कार्यक्रममा उनले राजनीतिक दलका शीर्ष नेतासँगको सल्लाह...}

पुरा पढ्नुहोस्

अमेरिकी सहायक विदेशी मन्त्री भेटघाटमा व्यस्त

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग शिष्टाचार भेट गरेका छन् ।   आज अमेरिकी सहायक विदेश मन्त्री लुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका हुुन् । शिष्टाचार भेटमा म...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति र अष्ट्रेलियन राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा र अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्क बीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।    प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ ।  सेनाले यस किसिमका भ...}

पुरा पढ्नुहोस्