
निर्वाचन आयोगले सरकारी गाडी लिएर काँग्रेसको चुनावी सभामा सहभागी भएको भन्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई पनि स्पष्टिकरण सोधेको छ । निर्वाचन आयोगले सोमबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस्तो जानकारी दिएका हुन् ।&...}
पुरा पढ्नुहोस्वीरगञ्जका सामाजिक अभियन्ता कञ्चन झाले नेपाली कांग्रेसमा आवद्ध भएर जनताको सेवामा लाग्ने उदघोष गरेका छन् । झाले कुनै मञ्च र सभा समारोहको परम्परागत शैली तोड्दै आफू नेपाली कांग्रेसमा प्रवेश गरेको एक भिडियो मार्फत सूचित गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएको करिब २ मिनेट...}
पुरा पढ्नुहोस्३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मोरङ जिल्ला अदालतमा जारी सुनुवाइ अन्तिम चरणमा पुगेको छ । सोमबार सरकारी वकिलको बहस सकिएको छ भने प्रतिवादीको तर्फबाट अधिवक्ताहरुले बहस थालेका छन् । अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाका अनुसार प्रतिवादीका तर्फबाट ८० जनाभन्दा बढी कान...}
पुरा पढ्नुहोस्नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गृह मन्त्रालयका हाकिमका पत्नीहरुनै मिटरब्याज असुलीमा संलग्न रहेको र नक्कली सुराकी बनाएर कमिशन लिइरहेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गतको विभिन्न शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव पेस गर्दै स...}
पुरा पढ्नुहोस्कर्णाली प्रदेशमा सत्ता गठबन्धन दलका नेताहरु मुख्यमन्त्री जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीमा मतदान गरिसकेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने निष्कर्ष पुगेका छन् । यही मङ्सिर १४ गते मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतले मङ्सिर १ गते प्...}
पुरा पढ्नुहोस्मधेश प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवादी पार्टी (जसपा) नेपालका मोहम्मद खालिद विजयी भएका छन् महिलातर्फ सत्तारूढ गठबन्धनकी उम्मेदवार उर्मिला अर्याल राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी छन्। । बुधबार साँझ सकिएको मतगणनामा...}
पुरा पढ्नुहोस्अज्ञात बन्दुकधारीले अष्ट्रियाको राजधानी भियनाका रेष्टुरेन्ट र क्याफेमा अन्धाधुन्ध गोली प्रहार गर्दा अहिले बिहान साढे पाँच बजेसम्म दुईको मृत्यु र १५ जना घाईते भएका छन् । अष्ट्रियन चान्सलर सेब्सटेइन क्रुजका अनुसार संघिय राजधानीमा आतंकबादी आक्रमण भएको छ । आक्रमणकारीमध्ये एकजनालाई मारिएको छ । क...}
पुरा पढ्नुहोस्सर्लाही कांग्रेसको सभापतिमा सुरेन्द्रप्रसाद सिंह विजयी भएका छन् । पूर्वसभापति समेत रहेका कोइराला पक्षका उम्मेदवारलाई पराजित गर्दै संस्थापन पक्षका सिंह निर्वाचित भएका हुन् । शनिबार सम्पन्न मतदान पश्चात अबेर रातिबाट मतगणना सुरु गरिएको थियो । आइतबार अबेर राति सम्पन्न मत परिणाम अनुसार एक उप...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले सरकार बिरुद्धको फौजदारी अभियोगमा सजाय भुक्तान गरेका कसुरदारलाई नेपाल सरकारको मन्त्री नियुुक्त गर्नु प्रचलित कानून बिपरित भएकोले बदर हुनुपर्ने माग सहित दर्ता भएको रिटमा अन्तरिम आदेशका लागि वादी–प्रतिवादीलाई छलफलका लागि बोलाएको छ । न्यायाधीश नहकुल सुुवेदीको...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधान अनुसार प्रतिनिधि सभा सूचारु हुने दाबी गरेका छन् । मंगलबार बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले संविधान अनुसार प्रतिनिधि सभा सूचारु हुनेमा आफुहरु ढुक्क रहेको बता...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit