Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

प्रेमीलाई बचाउन सामूहिक बलात्कारको हल्ला !

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मकवानपुरमा बुधबार राति सामूहिक बलात्कार भएको भनिएको घटनामा नयाँ मोड आएको छ । यसअघि सामूहिक बलात्कार भएको भनिए तापनि अहिले आफ्नो प्रेमीलाई बचाउन किशोरीले बलात्कारको भएको नाटक गरेको प्रहरी अनुसन्धानमा खुलेको हो ।    अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार १५ वर्षीया किशोरी राति...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका १७० जना वरिष्ठ सईमा बढुवा सिफारिस 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ नायब निरीक्षक पदमा १७० जनाको बढुवा सिफारिस गरेको छ ।    प्रहरी प्रधान कार्यालयले हाल नायब निरीक्षक रहेका १७० जनालाई वरिष्ठ नायब निरीक्षकमा बढुवा सिफारिस गरेको हो । ...}

पुरा पढ्नुहोस्

प्रहरीले आसन्न निर्वाचनका लागि १४ अर्ब बढीको बजेट प्रस्ताव गृहमा पठाउँदै

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले स्थानीय तहको निर्वाचनका लागि तयारी गर्न निर्देशन दिएसँगै नेपाल प्रहरीले सुरक्षा योजना कार्यन्वयनका लागि आवश्यक पर्ने सवारीसाधन, हातहतियार तथा भिड नियन्त्रण उपकरण,  सञ्चार उपकरण र बन्दोबस्ती लगायत खरिदका लागि आवश्यक बजेट मागको तयारी गरेको छ ।    निर्वाचनका लागि आवश्यक सान...}

पुरा पढ्नुहोस्

अमेरिकी पेस्तोलसहित बालकुमारीबाट दुईजना पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

ललितपुरको बालकुमारीबाट अमेरिकी पेस्तोलसहित दुईजना पक्राउ परेका छन् ।   जिल्ला प्रहरी परिसर लिलतपुरका अनुसार विशेष सुराकीको आधारमा खटिएको प्रहरीको टोलीले बिहीबार दिउँसो दुईजनालाई पक्राउ गरेको हो ।    पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–१५ का २० वर्षीय सुरेन्...}

पुरा पढ्नुहोस्

तोकिएको जिम्मेवारी पूरा गर्न हिमाल सफाइ अभियानका टोलीलाई प्रधानसेनापतिको निर्देशन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सेनाको अगुवाइमा एक महिनादेखि सञ्चालन भइरहेको ‘सफा हिमाल अभियान २०२२’ को टोलीबाट प्रधानसेनापति प्रभुराम शर्माले कार्यप्रगति विवरण लिएका छन् ।    भिडियो टेलिकम्युनिकेसनबाट क्याम्पेन लिडरहरुसँग गरिएको संवादमा प्रधानसेनापति शर्माले सेनाका सकलदर्जाले गरिरहेको कार्यहरुको उच्च म...}

पुरा पढ्नुहोस्

न्युरोडबाट बिल र स्रोत नखुलेको १७७ थान मोबाइलसहित ७ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले बिल र स्रोत नखुलेको मोबाइलसहित ७ जनालाई पक्राउ गरेको छ ।    काठमाडौं महानगरपालिका–२२ न्युरोडस्थित ताम्राकार कम्प्लेक्स तथा पाकोस्थित मोबाइल पसलहरुबाट विभिन्न कम्पनीका १ सय ७७ थान बिल तथा स्रोत नखुलेको मोबाइलसहित ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । &n...}

पुरा पढ्नुहोस्

झापाबाट ५० ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले लागूऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका–१७ का २४ वर्षीय ईश्वर थापा र पाँचथर हिलिहाङ गाउँपालिका–२ का २८ वर्षीय अरुण सुब्बा लिम्बू छन् ।   उनीहरुलाई मेचीनगर नगरपालिका–६ मेचीडाँडा स्थित सशस्त्र प्रहरी बल बिओप...}

पुरा पढ्नुहोस्

व्यासमा खाद्यान्न ढुवानी गर्न सशस्त्र प्रहरीलाई सास्ती

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गत कात्तिक अन्तिम साता व्यास गाउँपालिका–१ का स्थानीय र सशस्त्र प्रहरीका लागि नेपाल सरकारले हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी ग¥यो । सुदूरपश्चिम प्रदेश सरकारको बजेटमार्फत खाद्यान्न ढुवानी गरियो । व्यासमा बस्ने स्थानीय नागरिक र सुरक्षाकर्मी पनि खुशी भए ।    छ महीना पुग्ने खाद्...}

पुरा पढ्नुहोस्

नक्कली सुन बिक्री गरिरहेका २ जना पक्राउ  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कपिलवस्तु नगरपालिका-१ शिव मन्दिर टोलबाट १९ ग्राम ३० मिलीग्राम तौल भएको सुन जस्तो देखिने पहेँलो धातुसहित दुई जना पक्राउ परेका छन् ।   एक थान पहेँलो रङको सिक्री र १ थान चाँदी जस्तो देखिने डल्लो सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।    पक्राउ पर्नेहरुमा शुद्...}

पुरा पढ्नुहोस्

प्रहरी प्रवक्तामा डीआईजी आचार्य 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी महानिरीक्षकको सचिवालयले तत्कालका लागि प्रहरी नायब महानिरीक्षक (डीआईजी) मुकुन्दराज आचार्यलाई केन्द्रीय प्रवक्तामा बनाएको छ ।    लुम्बिनी प्रदेश प्रहरी प्रमुख रहेका आचार्यको लागूऔषध नियन्त्रण ब्यूरोमा सरुवा भएको थियो । तर उनी आफुलाई अपमानित गरेको भन्दै प्रहरी प्रधान कार्यालयमै ह...}

पुरा पढ्नुहोस्