Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

नेपाल प्रहरीका १७० जना वरिष्ठ सईमा बढुवा सिफारिस 

प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ नायब निरीक्षक पदमा १७० जनाको बढुवा सिफारिस गरेको छ । 

 

प्रहरी प्रधान कार्यालयले हाल नायब निरीक्षक रहेका १७० जनालाई वरिष्ठ नायब निरीक्षकमा बढुवा सिफारिस गरेको हो । 

 

प्रहरी प्रधान कार्यालय बढुवा समितिका अनुसार वरिष्ठ नायब निरीक्षकमा बढुवा गर्नुपर्ने ११७१ मध्ये दोस्रो सूचीमा १७० जनाको बढुवा सिफारिस भएको हो । यसअघि बिहीवार मात्रै १९१ जनाको बढुवा सिफारिस भएको थियो ।

 

को परे बढुवामा हेरौं सूचीः 

 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै