
काठमाडौंको कोटेश्वरस्थित एक मिठाई पसलमा काम गर्ने १४ वर्षीया किशोरीमाथि बलात्कार भएको छ । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित लक्ष्मी स्वीट पसलमा काम गर्ने किशोरीमाथि पसलमै काम गर्ने अर्का कामदारले बलात्कार गरेका हुन् । बलात्कारको आरोपमा प्रहरीले शनिबार साँझ धनुषाको महेन्द्रन...}
पुरा पढ्नुहोस्मंगलबारदेखि नेपाल र श्रीलंकाबीच सिधा हवाई उडान सुरु हुने भएको छ । नेपालका लागि श्रीलङ्काका राजदूत हिमाली अरुणातिलकाले ट्विट गर्दै मंगलबारदेखि काठमाडौँ–कोलम्बो सिधा हवाई उडान सुरु हुने जानकारी दिएकी छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले हप्...}
पुरा पढ्नुहोस्नेपाल आयाल निगमले अर्बौँ घाटा व्यहोर्नुपरेको भन्दै थप इन्धन किन्न ऋण लिनुपर्ने अवस्था सिर्जना भएको बताएको छ । निगमका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्म १९ अर्ब २६ करोड घाटा व्यहोरेको छ । निगमले आज विज्ञप्ति निकाल्दै निगमसँग भएको सञ्चित मौज्दात सकिएको र अर्बौँ घाटा व्यहोर...}
पुरा पढ्नुहोस्चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैंडा मरेका छन् । तीमध्ये २६ वटा प्राकृतिक कारणले मरेका हुन् भने चारवटा चोरीशिकारीले मारेका हुन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लोपटक वैशाख १ गते गैंडा मृतावस्थामा फेला परेको थियो ।...}
पुरा पढ्नुहोस्नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पछिल्लो समय अत्याधिक रुपमा आयात बढ्नुमा निजी क्षेत्र नभएर सरकारी नीति दोषी रहेको बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै गोल्छाले आयात बढ्नुमा निजी क्षेत्र नभएर सरकारी नीति दोषी रह...}
पुरा पढ्नुहोस्प्रहरीले उच्च अदालत विराटनगरको इलाम इजलासमा कार्यरत कर्मचारी महिलाको हत्या आरोपमा नेपाल प्रहरीका असई युवराज बानियाँलाई पक्राउ गरेको छ। त्यही अदालतमा मुख्य न्यायाधीशको सुरक्षा गार्डका रूपमा रहेका ३५ वर्षे बानियाँले घाँटी थिचेर महिलाको हत्या गरेको प्रहरीले जनाएको छ। अदालतक...}
पुरा पढ्नुहोस्राजसिंह ठकुरी र शुशील तामाङ अति मिल्ने साथी थिए । दुबै जहाँ जाँदापनिसँगै । उनीहरुको मित्रता अन्य साथीहरुका लागि डाह लाग्ने थियो । तर सोमबार शुशीलको अन्तिम संस्कारको तयारी भइरहेको छ । राजसिंह महानगरीय प्रहरी वृत्तको हिरासतमा छन् । उनीमाथि उनका प्रिय साथी शुशीलको हत्या गरेको आरोप लागेको छ । आइतबार रात...}
पुरा पढ्नुहोस्दैलेखको इतिहाससँग जोडिएका सैनिक तोप र गोला ५० वर्षपछि पुनः दैलेखमै फर्काइएको छ । वि.सं. २०२८ मा दैलेख कोतगढीमा रहेको तोप–गोला ज्वाला दल गण सुर्खेत सारिएसँगै आज पुन: दैलेखमै फर्काइएको नेपाली सेनाको पश्चिम कमाण्डले जनाएको छ । सुर्खेतको राजदल गणमा राखिए...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर बस्दाका दिनसम्म प्रभावकारी काम गर्न निर्देशन दिएका छन् । मन्त्रालयले जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे शनिबार गरेको भर्चुअल बैठकमा गृहमन्त्री खाणले अब मेरो सरुवा हुने बेला आयो भन्दै दिन गनेर नबसी आफ्नो दायित...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा र पाकिस्तानका राजदूत सैयद हैदर शाहबीच आज भेटवार्ता भएको छ । पाकिस्तानका राजदूत शाहले प्रधानसेनापति शर्मालाई जङ्गी अड्डामै गएर भेटवार्ता गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त भ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit