
कतारको अदालतबाट कम्पनी परिवर्तनको अनुमति पाएर पनि कार्यरत कम्पनीको अन्यायका कारण एक नेपाली युवाले महिनौंदेखि अलपत्र पर्नु परेको छ । कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटा घर भएका खेमराज खनालले पुरानो कम्पनीको अन्यायका कारण अर्को नयाँ कम्पनी परिवर्तन गर्न नपाएका हुन् । खनाल...}
पुरा पढ्नुहोस्प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले कसैले दबाब दिँदैमा राजीनामा नदिने बताएका छन् । संवैधानिक व्यवस्थाअनुसार आफू प्रधानन्यायाधीश बनेको भन्दै उनले कसैले सडकबाट राजीनामा माग्दैमा नदिने उनले बीबीसी न्यूज नेपालीसँगको अन्तर्वार्तामा जनाएका हुन् । अन्तर्वार्तामा उनले बरु आफू संवैधानि...}
पुरा पढ्नुहोस्राजस्व अनुसन्धान विभागले काठमाडौं त्रिपुरेश्वरस्थित ओम सर्जिकल कन्सर्न प्रालिले भन्सार छली गरेको आरोपमा कैद, जरिवाना र विगो जफतको मागदाबी सहित मुद्दा दर्ता गरेको छ । विभागले ओम सर्जिकलका संचलक दलबहादुर भण्डारीले भन्सार एजेन्ट रामबाबु जमकटेल सहित चार जनाले भन्सारमा न्युनत...}
पुरा पढ्नुहोस्“७–८ महीनाकी गर्भवतीलाई समेत युनिफर्म लगाउन लगाइन्छ । नराम्रो तरिकाले गाली गरिन्छ । महिलाका अनेक समस्या हुन्छन् । आफूलाई परेको समस्या राख्न को–को हाकिम सरलाई भेट्न जानुपर्ने हो ?” प्रहरी प्रधान कार्यालयले २१ चैत २०७२ देखि ३० वैशाख २०७३ सम्म उपत्य...}
पुरा पढ्नुहोस्महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले महिला सरकारी वकिलहरुको सख्या अति न्युुन भएकोमा चिन्ता ब्यक्त गरेका छन् । उनले हाल ललितपुर र जाजरकोटमा मात्र महिला सरकारी वकिल प्रमुख रहेको बताउदै महिला सरकारी वकीलहरुलाई कार्यालय प्रमुखको जिम्मेवारी लिइ कार्यसम्पादन गर्न प्रेरित गरे । नेपाल...}
पुरा पढ्नुहोस्जिल्ला अदालत ललितपुरले ठगी आरोपमा पक्राउ परेका गुडविल बचत तथा ऋण सहकारी संस्थाका तीन जना पूर्वसञ्चालकलाई धरौटीमा रिहा गरेको छ । पूर्वसञ्चालकहरु रविन महर्जनलाई २० लाख, राजु महर्जनलाई १५ लाख र शैलेश खड्कीलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश अदालतले दिएको हो । ...}
पुरा पढ्नुहोस्पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सरकार र राजनीतिक दललाई संविधानभित्र बाँधिने संस्कार तथा संस्कृति होस भन्ने जनताको चाहनालाई सम्मान गर्न सुझाव दिएका छन् । नेपाल कानुन समाज र संविधान निगरानी समूहद्वारा आयोजित कार्यक्रममा उनले प्रमुख राजनीतिक दलका नेतृत्व सत्ता र शक्तिको प्रतिस्पर्धाम...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमा सुनुवाइ गर्नका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक इजलास पुनर्गठन गरेका छन् । विपक्षी अधिवक्ताहरुको आपत्तिपछि प्रधानन्यायाधीशले वरिष्ठताको आधारमा न्यायाधीशहरुलाई इजलासमा समावेश गरेका हुन् । पुनर्गठित इजलासमा प्र...}
पुरा पढ्नुहोस्कर्णाली प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामा (कार्चेन) विरुद्ध उच्च अदालत सुर्खेतमा रिट दायर गरिएको छ । फौजदारी कसुरमा सजाय भोकेका व्यक्तिलाई मन्त्रीमा नियुक्त गरेको भन्दै आज मध्यपश्चिम विश्वविद्यालयमा अध्यरत विद्यार्थी विनिता बोगटीले रिट दर्ता गरेक...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीलाई प्लास्टिक झोलामा प्रतिबन्ध लगाउने अदालतको फैसला कार्यान्वयन नगरेको भन्दै अदालतको अवहेलनासम्बन्धी मुद्दामा सात दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले बिहीवार मुख्य सचिव बैरागील...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit