Wednesday, 21 May 2025 | २०८२ जेठ ८, बुधबार

सम्बन्धित समाचार

बजेट पारित गर्न नसकेपछि इजरायलमा संसद विघटन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सत्तारुढ गठबन्धन सरकारले संसद विघटन गरेको छ । संसदले बजेट पारित गर्ने समयसीमा पूरा गर्न नसकेपछि मंगलबार भंग गरिएको हो ।        अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अब उक्त देशमा दुई वर्षभित्र चौथो पटक चुनाव...}

पुरा पढ्नुहोस्

जसपाद्धारा तीन सदस्यीय हेडक्वाटर गठन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जनता समाजवादी पार्टी (जसपा) नेपालले तीन सदस्यीय पार्टी मुख्यालय (हेडक्वाटर) गठन गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव, सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई रहने गरी पार्टी हेडक्वाटर गठन गरेको हो ।   ...}

पुरा पढ्नुहोस्

एमसीसीका बारेमा कांग्रेसले राख्यो स्पष्ट धारणा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पछिल्लो समय नेपालमा अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रिय राजनीतिको विषय बनेको छ । संसदबाट पारित गर्नुपर्ने भएपछि एमसीसीका विषयमा सत्ता गठबन्धनले यस विषयमा एक मत देखाउन सकेका छैनन् ।      सत्ता गठबन्धनको नेतृत्व दल कांग्रेसले एमसीसी राष्ट्रको हितमा रह...}

पुरा पढ्नुहोस्

संसद विघटनविरुद्ध कांग्रेसले सोमबार देशभर विरोध प्रदर्शन गर्ने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारको संसद विघटनको कदमविरुद्ध नेपाली कांग्रेसले पुस १३ गते सोमबार देशव्यापी रुपमा विरोध प्रदर्शन गर्ने भएको छ ।    सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आज विज्ञप्ति जारी गर्दै कांग्रेसले आयोजना गरेको प्रदर्शनमा सहभागिताका लागि सबैमा अपिल गरेका छन् ।    क...}

पुरा पढ्नुहोस्

कांग्रेस चितवन सभापतिमा यी हुन् ६ प्रतिस्पर्धी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेस चितवनको सभापति पदका लागि ६ जना चुनावी मैदानमा उत्रिएका छन् ।  यही पुस २७ गते जिल्ला अधिवेशन हुँदै छ ।       जिल्ला उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, बागमती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठ, कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्टार प्र...}

पुरा पढ्नुहोस्

पार्टी कारबाहीपछि पाण्डेको यस्तो छ प्रतिक्रिया

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मिलन पाण्डेले विवेकशील साझा पार्टीले आफूलाई पार्टीबाट निष्कासन गरेको समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।     विवेकशील साझा पार्टीले आज मात्रै बैठक बसेर संयोजक पाण्डेलाई पार्टीको सदस्य समेत नरहने गरी निष्कासन गरेको थियो । पार्टीले निष्कासन गरेको समाचारहरु बाहिर आएसं...}

पुरा पढ्नुहोस्

कमल थापा पार्टी विभाजन गर्ने पक्षमा छैनन् : ध्रुवबहादुर प्रधान

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष ध्रुवबहादुर प्रधानले पार्टीका पूर्वअध्यक्ष कमल थापा पार्टी विभाजन गर्ने पक्षमा नरहेको दाबी गरेका छन् ।     पूर्वअध्यक्ष थापाले सोमबार काठमाडौंमा आयोजना गरेकाे चियापान कार्यक्रममा सहभागी भएका उपाध्यक्ष प्रधानले सञ्चारकर्मीहरुल...}

पुरा पढ्नुहोस्

चुनावबारे सत्तारुढ दलहरुको बैठक निष्कर्षविहीन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपराह्न ४ बजे पुनः बस्ने गरी सकिएकोे छ ।    शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक स्थानीय तहको निर्वाचनको मिति तय गर्नेबारे केन्द्रित रहेको बताइएको छ ।    यद्यपि, बिहान बसेको बैठक निष्कर्षविहीन भएक...}

पुरा पढ्नुहोस्

एमालेको वरिष्ठ उपाध्यक्षसहित यी ५ नेता निर्विरोध

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा निर्विरोध नेतृत्व चयन भएको छ ।   वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध चयन भएका हुन् ।   निर्धारित समयसम्म अन्य कसैको पनि उम्मेदवार...}

पुरा पढ्नुहोस्

नागरिक आन्दोलनको अन्तरक्रियामा प्रचण्ड र नेपालले के भने ? 

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकदुई दिनमा सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् ।    बृहत नागरिक आन्दोलनले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नैतिक र राजनीतिक ढंगले सरकारलाई दिएको समर्थन फिर्ता लिन धेरै दिन पर्खिन...}

पुरा पढ्नुहोस्