
आज बस्ने तय भएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगति भएको छ । पार्टीका अधिकांश स्थायी कमिटी सदस्य विविध कारणले उपत्यका बाहिर रहेकाले आजको बैठक स्थगित गर्नु परेको माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले बताइन् । उनले बैठकको नयाँ मितिबारे अहिले औपचारिक तयारी न...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रलाई अहित हुने काम कांग्रेस सरकारले कहिल्यै नगर्ने बताएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै नेता सिंहले राष्ट्रलाई अहित हुने काम काँग्रेस सरकारले कहिल्यै नगर्ने दाबी गरेका हुन् । उनले राष्ट्रहित विपरीतका काम कांग्र...}
पुरा पढ्नुहोस्नेकपा एमालेका दुई पक्षका अलग अलग आज बस्दैछन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीपक्षीय स्थायी कमिटी र माधवकुमार नेपाल पक्षको केन्द्रीय समितिको बैठक आज बस्दैछ । ओली पक्षको बैठक अराह्न ४ बजे बस्ने तय भएको छ भने त्यसअघि माधवकुमार नेपाल पक्षक...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । सांसद नेपालीले बुधबार प्रदेश प्रमुख सीता नेपालीलाई पत्र लेखी आफूलाई मुख्यमन्त्री नियुक्त गर्न आग्रह गरेका छन् । प्रदेश प्रमुख सीता नेपालीले आइतबार तीन दिनको समय दिँदै बहुमतको सरकार...}
पुरा पढ्नुहोस्स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसले धनुषाको सबैभन्दा बढी स्थानीय तहमा अग्रता बनाएको छ । धनुषाको दुईवटा पालिका जितिसकेको कांग्रेसले थप पाँच पालिकामा अग्रता कायम गर्दा दुई पालिका जितेको नेकपा (एमाले)ले थप दुई स्थानीय तहमा अग्रता बनाएको छ । एउटा पालिकाको अध्यक्ष...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केहीबेरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने भएको छ । माओवादी केन्द्रका नेता गणेश शाहका अनुसार मसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफलका लागि स्थायी कमिटी बैठक बस्न लागेको हो । बुधबार संसदमा...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटमा समावेश योजना र कार्यक्रमहरु जनमत प्रभावित गर्ने दुरासययुक्त रहेको निष्कर्ष निकालेको छ । कोभिड महामारीले अर्थतन्त्र र जनजीवन नराम्रोसंग प्रभावित भएको समयमा सरकारले भने निर्वाचन केन्द्रीत भएर जनमत प्रभावित गर्ने बजेट ल्याएको कांग्रेुसको ठहर हो । &...}
पुरा पढ्नुहोस्सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले मूल्यवृद्धिको मारमा परेका जनतालाई तत्काल राहत दिन सरकारसँग माग गरेका छन् । महामन्त्री थापाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आउने दिनमा झनै चुनौती थपिने भन्दै त्यसको नियन्त्रणका लागि युद्धस्तरमा काम गर्न पनि प्रधानमन्त्र...}
पुरा पढ्नुहोस्प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अनपेक्षित परिणाम हातपरेपछि तत्कालिन नेकपा एमालेसँग सहकार्य गर्न पुगेका तत्कालिन माओवादी केन्द्रका सुप्रिमाे पुष्पकमल दाहाल प्रचण्ड मंगलबारदेखि सत्ता प्राप्तीको गठजोडमा ब्यस्त भएका छन् । उच्च सरकारी स्रोतका अनुसार प्...}
पुरा पढ्नुहोस्नेकपा एमालेमा रहेको अन्तरकलह मिलाउन गठित कार्यदलले सहमति भएको बताएको छ । बिगत केही दिनयता निरन्तर बसेको कार्यदलको बैठकले एकताको बुँदाहरुमा सहमति बनाएको हो । कार्यदलको बैठक शुक्रबार दिनभरी अर्थ मन्त्रालयमा बसेको थियो । वैठकपछि बाहिरिएका कार्यदलका सदस्यद्वय प्रदीप ज्ञवाली र ग...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit