
सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपराह्न ४ बजे पुनः बस्ने गरी सकिएकोे छ ।
शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक स्थानीय तहको निर्वाचनको मिति तय गर्नेबारे केन्द्रित रहेको बताइएको छ ।
यद्यपि, बिहान बसेको बैठक निष्कर्षविहीन भएको छ । अपरान्ह ४ बजे बस्ने बैठकले त्यस सम्बन्धमा आवश्यक निर्णय गर्ने भएको छ ।
स्थानीय तहको निर्वाचन मात्र नभई तीन वटै तहको निर्वाचन एकैपटक गर्ने विषयमा पनि सत्तारुढ दलहरुबीच छलफल भइरहेको छ भने वैशाखभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको माग छ ।
order cialis 10mg online cheap - cialis mail order usa female cialis pill
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
order cialis 10mg online cheap - cialis mail order usa female cialis pill