Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

स्थानीयलाई विकासको जिम्मेवारी दिन आवश्यक छ : प्रधानमन्त्री

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीयलाई विकासको जिम्मेवारी दिन आवश्यक रहेको बताएका छन् ।   शनिबार ललितपुरको भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको अवसरमा आयोजित समारोहमा प्रधानमन्त्री देउवाले स्थानीयहरुलाई नै विकास निर्माणको काम दिनुपर्ने बताउनु भएको हो । उनले विकास निर्माणको काम स्...}

पुरा पढ्नुहोस्

एनटिभी र रेडियो नेपाललाई स्वायत्त संस्थाको रुपमा स्थापित गर्न सरकारलाई निर्देशन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसले नेपाल टेलिभिजन र रेडियो नेपाललाई स्वायत्त संस्थाको रुपमा स्थापित गर्न आवश्यक रहेको बताएको छ ।     मंगलबार सिंहदरबारमा राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ माथि भएको छलफलमा कांग्रेस सांसद राधेश्याम अधिकारीले टेलिभिज...}

पुरा पढ्नुहोस्

निर्वाचनमा पत्रकार : को कहाँबाट बने उम्मेदवार ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पत्रकारहरु पनि प्रतिस्पर्धामा छन् । देशैभरिका ७५३ वटै स्थानीय तहमध्ये नगरपालिका, गाउँपालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्षको पदमा पत्रकारिता पेसा गर्दै आएकाले पनि प्रतिस्पर्धामा छन् ।          वीरगञ्ज महानगरपालिकाको प्रमुख...}

पुरा पढ्नुहोस्

रिहा भइन् रामकुमारी झाँक्री

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा दाहाल–नेपाल समूहकी नेतृ एवं विघटित प्रतिनिधिसभाकी सांसद रामकुमारी झाँक्री रिहा भएकी छन् । उनलाई घरमै पु¥याइदिने शर्तमा प्रहरीले रिहा गरेको हो ।    उनलाई बिहीबार दिउँसो प्रहरीले राज्य कसुरको आरोपमा पक्राउ गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आपत्तिजनक अभिव...}

पुरा पढ्नुहोस्

स्थानीय निर्वाचनका लागि एमालेद्वारा आयोगमा दल दर्ता 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेले स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।      शुक्रबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयका पुगेर एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन निवेदन दिएको हो । निर्वाचन...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीले २७ बैशाखमा संसदमा विश्वासको मत लिने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री  केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएका छन् ।उनले बैशाख २७ मा संसदमा विश्वासको मत लिने जानकारी आइतरबा बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकमा गराएका हुन् ।    सर्वोच्च अदालतले गत फागुन २३ गते निर्णय गर्दै नेकपा खारेज गरेपछि पूर्ववत...}

पुरा पढ्नुहोस्

कम्युनिष्टसँग डराएर जानुपर्ने स्थिति अन्त्य गर्नुपर्छः गगन थापा 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काँग्रेस कम्युनिष्ट पार्टीहरुसँग डराएर जानुपर्ने स्थितिलाई अन्त्य गर्नुपर्ने बताएका छन् ।    बुधवार नेपाल विद्यार्थी संघको स्थापना दिवसको कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।    उनले नेपालको राज...}

पुरा पढ्नुहोस्

कोभिड–१९ को संक्रमण नकारात्मकतातिर गयो : प्रधानमन्त्री ओली

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को संक्रमण नकारात्मकता तिर गएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताएका छन् ।   बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री...}

पुरा पढ्नुहोस्

राष्ट्रिय सभा उपनिर्वाचनको उम्मेदवारी दर्ता आज, बादल र देवकोटाबीच भिडन्त

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राष्ट्रिय सभामा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने एक सदस्यको रिक्त पदका लागि हुने उपनिर्वाचन कार्यक्रमअन्तर्गत आज उम्मेदवारी दर्ता हुँदैछ ।   राष्ट्रिय सभा सदस्य रामबहादुर थापालाई नेकपा माओवादी केन्द्र पदमुक्त गरेपछि रिक्त रहेको पदमा उपनिर्वाचन हुन लागेको हो ।    बागमती...}

पुरा पढ्नुहोस्

निर्वाचन आयोगमा ‘सामाजिक एकता पार्टी’ दर्ता

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

निर्वाचन आयोगमा ‘सामाजिक एकता पार्टी’ नामक दल दर्ता भएको छ ।      सिबी गहतराजको अध्यक्षतामा गठन गरिएको सो पार्टीलाई बिहीबार निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र औपचारिक रुपमा दिएको हो । यही फागुन ३ गते बसेको निर्वाचन आयोगको बैठकले सो दल दर्ताको प्रमाणपत्र दिने नि...}

पुरा पढ्नुहोस्