Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

श्रीलंकाका प्रधानमन्त्रीले दिए राजीनामा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपाक्षले सोमबार  पदबाट राजीनामा दिएका छन् । राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि उनले राजीनामा दिएका हुन् । कदमले संकटग्रस्त देशमा नयाँ मन्त्रिपरिषद्को लागि मार्ग प्रशस्त गर्ने सम्भावना देखिएको छ।   राष्ट्रपति गोताबाय...}

पुरा पढ्नुहोस्

जम्मु कश्मीरमा प्रहरी इन्काउन्टरमा मारिए चार आतंकवादी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारत प्रशासित जम्मु कश्मीरमा बिहीबार भारतीय प्रहरीको इन्काउन्टरमा चार आतंकवादी मारिएका छन् ।   भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार शोपियानको जैनापोरा क्षेत्रमा उक्त इन्काउन्टर भएको हो ।    प्रहरीका अनुसार अहिले अन्य आतंकवादीहरुको खोजी कार्य चलिरहेको छ ।  ...}

पुरा पढ्नुहोस्

उत्तर कोरियाद्वारा ८ वटा छोटो दूरीका ब्यालेस्टिक मिसाइल परीक्षण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्योङयाङले आइतबार आठ वटा छोटो दूरीका ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाली योनहाप समाचार एजेन्सीले दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै  उल्लेख गरेको छ ।   यसअघि आइतबार योनहापले दक्षिण कोरियाली स्रोतलाई उद्धृत गर्दै उत्तर कोरियाले आइतवार जापान सागरतर्फ कम्तिमा दुई स्थानबाट...}

पुरा पढ्नुहोस्

श्रीलंकामा किन गहिरियो आर्थिक संकट ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाको स्थिति दिनप्रतिदिन खराब हुँदै गएको छ । यो मुलुकको हालत यतिसम्म खराब भएको छ कि हालै मात्र श्रीलंकाले कागज अभावका कारण स्कुले विद्यार्थीको परीक्षा नै रद्द गरेको छ ।    अधिकारीहरुका अनुसार शनिबार यसको जानकारी दिइएको थियो । आर्थिक संकटका कारण...}

पुरा पढ्नुहोस्

एनआरएनएले विश्वस्तरीय गायन प्रतियोगिता आयोजना गर्ने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले ‘एनआरएन द सिङ्गर’ शुरु गर्न लागेको छ ।   प्रवासमा रहेका नेपाली कलाकारहरुको पहिचान गर्ने ‘साङ्गीतिक रियालिटी शो’ आगामी असार ७ गतेदेखि शुरु हुने आयोजकल...}

पुरा पढ्नुहोस्

चिलीमा ३५ वर्षीय विद्यार्थी नेता बोरिक राष्ट्रपतिमा निर्वाचित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ल्याटिन अमेरिकी मुलुक चिलीमा ३५ वर्षीय विद्यार्थी नेता गेब्रियल बोरिक राष्ट्रपतिमा निर्वाचित भएका छन् ।     कूल मतको ५६ प्रतिशत मत पाएर उनी निर्वाचित भएपछि अहिले देशभरी खुशीयाली छाएको र दशौँ हजार मानिसले विजय जुलुश निकालेको विदेशी सञ्चार माध्यमहरुले जनाएका छन् । आन्दोलकारी कम्युनि...}

पुरा पढ्नुहोस्

मध्य तथा दक्षिण एशिया सम्मेलन: विश्व बजारसम्म पहुँचमा नेपालको जोड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

 नेपालले सहज एवं कम लागतमा विश्व बजारसम्म पहुँच विस्तार गर्नु भूपरिवेष्टित राष्ट्रका उच्च प्राथमिकता भएको वास्तविकता औंल्याउँदै अन्तरक्षेत्रीय व्यापारको बढोत्तरी, भौतिक सम्पर्क सञ्जाल र पारवहन सुधार तथा लगानी–व्यापार प्रवाहमा जोड दिएको छ ।            &lsq...}

पुरा पढ्नुहोस्

चिनियाँ जनमुक्ती सेनाले भारतीय युवा अपहरण गरेको भारतीय पक्षको दाबी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चिनियाँ जनमुक्ति सेना पीएलएले अरुणाचल प्रदेशका १७ वर्षीया मिराम तारोनलाई अपहरण गरेको खबर बाहिर आएको एक दिनपछि भारतीय सेनाले बिहीबार ती युवकलाई खोज्न र 'स्थापित प्रोटोकल' अनुसार उनलाई फिर्ता गर्नू चीनसँग सम्पर्क गरेको छ।   'अरुणाचल प्रदेशबाट मिरम तारोन नामका युवक बेपत्ता भएको...}

पुरा पढ्नुहोस्

हिजबुल्लाहलाई सघाउने व्यक्ति र कम्पनीविरुद्ध अमेरिकी प्रतिबन्ध 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राज्य अमेरिकाले हिजबुल्लाहसँग सम्बन्धित वित्तीय अधिकारी र तिनीहरुको ट्राभल कम्पनीलाई प्रतिबन्ध लगाउने भएको छ ।      हिजबुल्लाहको भ्रष्ट र अस्थिर क्रियाकलापविरुद्ध लेबनानी जनताको समर्थन र साथका लागि यो कदम चाल्न लागेको अमेरिकाले जनाएको छ ।     ...}

पुरा पढ्नुहोस्

ओमिक्रोन भेरियन्ट ७७ देशमा पुगिसकेको डब्ल्यूएचओको अनुमान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नयाँ कोभिड भेरियन्ट ओमिक्रोन  सम्भवतः विश्वका धेरैजसो देशमा पुगिसकेको हुनसक्ने अनुमान गरेको छ । हाल विश्वका ७७ देशमा यो भेरियन्ट फैलिएको पुष्टि भएको छ । यो निकै उत्परिवर्तित भेरियन्ट भएकोले तिब्र गतिमा फैलिरहेको र अन्य धेरै देशमा पनि हुनसक्ने डब्ल्यूएचओ प्...}

पुरा पढ्नुहोस्